दक्षिणी ललितपुरमा असिना पानी

काठमाण्डाै – काठमाण्डौ उपत्यकाकाे दक्षिणी ललितपुरसहित प्रदेश एक र गण्डकी प्रदेशमा असिनासहितको पानी परिरहेको छ । पश्चिमी वायुको प्रभावले वाग्मती, गण्डकी र प्रदेश नम्बर एकको पहाडी ठाउँहरूमा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् राजु प्रधानाङ्गले देशका धेरैजसो पहाडी भू–भागमा शुक्रवार बेलुकीपछि पानी पर्ने सम्भावना रहेको बताउनुभयो । बिहीवार राति पनि देशका धेरै ठाउँमा हुरी बताससहित चट्याङ परेको थियो । वाग्मती, गण्डकी र सुदूरपश्चिमसहित प्रदेश १ र २ मा ठूलो हावाहुरी चलेको थियो । ...

सम्बन्धित सामग्री

काठमाण्डाै उपत्यकासहित धेरै ठाउँमा ठूलाे हावाहुरी र असिना पानी

काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा ठूलो हावाहुरीसहित असिना पानी परिरहेको छ । बङ्गालको खाडीमा विकसित भएको 'मोका' नामक चक्रवात र पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका कारण मौसम बदली भएकाले चट्याङ, गड्याङगुडुङ र हावाहुरीसहित असिना पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज, भोलि र पर्सि तीन दिन पहाडी क्षेत्रको मौसम बदली हुनेछ । यी प्रणालीको प्रभाव आजभन्दा भोलि र पर्सि अझ धेरै पर्ने देखिएको छ । मोका चक्रवातको प्रभाव अहिलेसम्म न...

पाेखरामा बाक्लाे असिना पानी, तस्बिरमा हेर्नुहाेस् !

कास्की – आज आइतवार पाेखरामा बाक्लो असिना पानी परेको छ । असिना पानीले पोखराको सडकमा केहीबेर गाडी सञ्चालनमा अवराेध पुगकाे थियाे । पोखराको न्युरोड, चिप्लेढुङ्गा, बगर, अमरसिंह चेकको भागमा असिनाले ढपक्कै छोपेको थियो । असिना पानीका कारण गुडिरहेका बसहरू रोकिएका थिए, बाटो हिँडिरहेका मान्छेहरू ओत लागेका थिए । असिना पानीले जनजीवनका साथै व्यापार/व्यवसाय पनि प्रभावित भएको छ ।सडकमा चार इन्चदेखि एक फुटसम्म असिना थुप्रिएकाे थियाे । यसरी असिना परेको पहिलो पटक थाहा पाएकाे स्थानीयवासी थम्मन ठकुरीले बताउनुभयो । असिन...

पोखरामा भीषण असिना–पानी, अरु कुन-कुन स्थानमा अवस्था कस्तो?

काठमाडौँ – पश्चिमी वायुको प्रभावका कारण देशका पहाडी क्षेत्रमा आइतबार दिउँसोदेखि असिना पानी परेको छ । आइतबार दिउँसो पोखराका केही क्षेत्रहरुमा हिउँ पनि परेको थियो। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हालको मौसमी प्रणालीको प्रभाव गण्डकी प्रदेशका पहाडी क्षेत्रमा धेरै परेको छ । आइतबार अपराह्न कास्कीको पोखरासहितका क्षेत्रमा असिना पानी परेको छ । यस्तै ओखलढुंगा […]

पोखरामा भीषण असिना पानी

पोखरा । आइतबार पोखरामा इतिहासकै बाक्लो र धेरै असिना परेको छ । असिना पानीले पोखराको सडक अवरुद्ध भएको थियो । पोखराको न्यूरोड, चिप्लेढुंगा, बगर, अमंरसिह चेकलगायतका स्थानमा असिनाले ढाकेको थियो । गुडिरहेका सवारी साधन बाटैमा रोकिएका थिए भने बाटो हिँडिरहेका मान्छेहरु ओत खोज्न वाध्य भएका थिए । बिहानैदेखि मौसम अध्यारो भएपनि यति धेरै असिना पानी […] The post पोखरामा भीषण असिना पानी appeared first on राजधानी राष्ट्रिय दैनिक.

पोखरामा असिना पानी

पोखरा, फागुन ८ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण पोखरामा आएको असिना पानीले खेती बालीमा क्षती पुगेको छ । आकस्मिक परेको असिना पानीका कारण पोखरा बजार क्षेत्र केही समय अस्तव्यस्त भएको थियो । यो प्रकारको असिना पानी पोखरामा पहिलो पटक अनुभव गरेको स्थानीयले बताएका थिए । असिना पानीका कारण कृषकले लगाएको हिउँदे तरकारी, आलु, […]

पोखरामा भारी असिना पानी

कास्की । पोखरामा आज (आइतबार) दिउँसो असिना पानी परेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायु प्रभावका कारण विना बादलको असिना पानी परेको हो । असिनाका कारण सडक जाम भएको छ भने पोखरा विमानस्थलसमेत बन्द छ । असिनाका कारण बाटो बन्द भएकोले इन्द्रचोक, महेद्रपुललगायत क्षेत्रमा असिना हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय […]

काठमाण्डौसहित देशका पहाडी क्षेत्रमा असिना पानी

काठमाण्डौ – काठमाण्डाै उपत्यकासहित देशका पहाडी क्षेत्रमा असिना पानी परेको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रका धेरैजसो ठाउँमा चट्याङसहित असिना पानी परेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार पानी नपरेका पहाडी क्षेत्रमा पनि मौसम धुम्मिएको छ । केही ठाउँमा हावा चलेको छ । आज राति पनि पहाडी क्षेत्रमा हावाहुरीसहित चट्याङ र पानी पर्ने सम्भावना रहको मौसमविद् अर्यालले बताउनुभयो । प्रि–मनसुनमा प्राय हरेक दिनजसो बेलुकाको समयमा चट्याङ पर्ने सम्भावना हुने भ...

मोरङमा हावाहुरीसहित असिना-पानी

प्रदेश १ को राजधानी विराटनगरसहित मोरङका विभिन्न स्थानमा हावाहुरीसहित असिना-पानी परेको छ

स्थानीय वायुको असरले काठमाडौंमा असिना-पानी, भोलि पनि पर्ने

'अहिले नेपालमा कुनै मौसमी प्रणाली छैन। स्थानीय वायुको प्रभावले असिना-पानी परेको हो,’ महाशाखाका मौसमविद् वरूण पौडेलले सेतोपाटीसँग भने,‘भोलि पनि अपरान्हपछि यस्तै हुन सक्छ।’

सिरहामा हावाहुरीसहित असिना पानी

सिरहामा हावाहुरीसहित मध्यम वर्षा भएको छ । जिल्लाका विभिन्न ठाउँमा बिहीबार मध्याह्न हावाहुरीसहित असिना पानी परेको हो