हावाहुरी चल्ने, असिना पानी पर्ने

देशको पहाडी भू-भागमा मेघ गर्जन -चट्याङ्ग सहितको वर्ष हुनेछ । साथै हावाहुरी चल्ने असिना पानी पर्ने सम्भावना रहेको छ।

सम्बन्धित सामग्री

वैशाखमा हिमपात, के अस्वाभाविक हो ?

२० वैशाख, काठमाडौं । केही दिनयता देशभर पानी परिरहेको बेला हिमपात पनि भएको छ । पूर्वको ताप्लेजुङदेखि पश्चिमको दार्चुलासम्मकै उच्च भागमा हिमपात भएका समाचारहरु सार्वजनिक भएका छन् । भारतमा समेत हिमपात भएपछि केदारनाथ यात्रामा रोक लगाइएको छ । वैशाख महिना असिना-पानी पर्ने समय हो । यो समयमा हिमपात भएको समाचार अनौठो पनि लाग्नसक्छ । तर […]

काठमाण्डौसहित देशका पहाडी क्षेत्रमा असिना पानी

काठमाण्डौ – काठमाण्डाै उपत्यकासहित देशका पहाडी क्षेत्रमा असिना पानी परेको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रका धेरैजसो ठाउँमा चट्याङसहित असिना पानी परेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार पानी नपरेका पहाडी क्षेत्रमा पनि मौसम धुम्मिएको छ । केही ठाउँमा हावा चलेको छ । आज राति पनि पहाडी क्षेत्रमा हावाहुरीसहित चट्याङ र पानी पर्ने सम्भावना रहको मौसमविद् अर्यालले बताउनुभयो । प्रि–मनसुनमा प्राय हरेक दिनजसो बेलुकाको समयमा चट्याङ पर्ने सम्भावना हुने भ...

नेपालमा पश्चिमी वायु प्रवेश, आज पनि असिना पानीको सम्भावना

४ वैशाख, काठमाडौं । प्रिमनसुन प्रणाली सक्रिय भएको बेला पश्चिमी वायु समेत प्रवेश गरेकाले शनिबार पनि केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविदले बताएका छन् । शनिबार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा असिना पानी पर्ने सम्भावना रहेको वरिष्ठ मौसमविद निराजन सापकोटाले बताए । सापकोटाले अनलाइनखबरसँग भने, ‘पहिले दक्षिण–पूर्वबाट वायु प्रवेश गरेको थियो […]

दक्षिणी ललितपुरमा असिना पानी

काठमाण्डाै – काठमाण्डौ उपत्यकाकाे दक्षिणी ललितपुरसहित प्रदेश एक र गण्डकी प्रदेशमा असिनासहितको पानी परिरहेको छ । पश्चिमी वायुको प्रभावले वाग्मती, गण्डकी र प्रदेश नम्बर एकको पहाडी ठाउँहरूमा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् राजु प्रधानाङ्गले देशका धेरैजसो पहाडी भू–भागमा शुक्रवार बेलुकीपछि पानी पर्ने सम्भावना रहेको बताउनुभयो । बिहीवार राति पनि देशका धेरै ठाउँमा हुरी बताससहित चट्याङ परेको थियो । वाग्मती, गण्डकी र सुदूरपश्चिमसहित प्रदेश १ र २ मा ठूलो हावाहुरी चलेको थियो । ...

पोखरामा असिना पानी : गण्डकी, वाग्मती र १ नम्बर प्रदेशमा वर्षाको सम्भावना

काठमाण्डाै - देशका धेरैजसो पहाडी क्षेत्रको मौसम अहिले बद्ली भएको छ । गएको २४ घण्टामा गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही पहाडी क्षेत्रमा हल्कादेखि सामान्य वर्षा भएको छ । मौसमविद् मिनकुमार अर्यालकाअनुसार पोखरामा असिना पानी परेको छ । यस्तै, लुम्लेमा पनि गएको २४ घण्टामा २० देखि २१ मिलीमिटर पानी परेको उहाँले बताउनुभयो । पश्चिमी पहाडी क्षेत्रमा पानी परे पनि अन्य क्षेत्रमा भने खासै पानी परेन । यस्तै, आज पनि पश्चिम पहाडी केही क्षेत्रमा पानी पर्ने अनुमान छ । गण्डकी, वाग्मती र १ नम्बर प्रदेशका केही ठाउँमा वर्षाको सम्भावन...

माैसम : मेघगर्जन र हुरीबताससहित असिना पानी पर्न सक्ने

काठमाण्डौ – बिहीबार देशका केही ठाउँमा मेघगर्जन र हुरीबताससहित असिना पानी पर्न सक्ने मौसमविद्ले बताएका छन् ।  पश्चिमीसँगै स्थानीय वायुको प्रभावले देशभरिकै मौसम आंशिकदेखि सामान्य बदली भइ मध्य र पूर्वका केही ठाउँ तथा पश्चिमका थोरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्ग...

पहाडी क्षेत्रका केही ठाउँमा चट्याङ र हावाहुरी सहित पानी पर्ने

काठमाण्डौ - बिहीबार देशको पहाडी क्षेत्रका केही ठाउँमा दिउँसोपछि चट्याङ र हावाहुरीसहित पानी पर्ने मौसमविद्ले बताएका छन् । स्थानीय वायुको प्रभावले पहाडी क्षेत्रका केही ठाउँमा दिउँसोपछि चट्याङ र हावाहुरीसहित असिना पानी पर्ने मौसमविद्ले बताएका हुन् । अरु ठाउँको मौसम भने सामान्यतया सफा नै रहनेछ । यस्तै राति पनि पहाडी क्षेत्...

मौसमविद् भन्छन्, ‘शनिबारसम्म हुरीबतास, चट्याङ र असिना पानी पर्छ, सचेत रहनुहोस्’

काठमाडौंः आज पश्चिमसहित मध्य र पूर्वका पहाडी भेगमा हुरीबतास, चट्याङ र असिना पानी पर्ने सम्भावना रहेको छ । मौसमविदका अनुसार पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले बिहीबार पश्चिमका केही र मध्य तथा पूर्वका ...