थाहा नगरका किसानको तरकारी टनेल हावाहुरीले नष्ट

मकवानपुर : असिना पानी र निषेधाज्ञाको मर्का भोगिरहेका उत्तरी मकवानपुरको थाहा नगरपालिकाका किसानलाई हावाहुरीले पनि दु:ख दिएको छ। ३ दिनदेखि लगातार परेको पानी र हावाहुरीले गर्दा थाहा नगरपालिका–१०, विशुंखेलका किसान थप मर्कामा परेका हुन्। लगातार चलेको हावाहुरी र परेको पानीले यहाँका किसानले लगाएको तरकारी र टनेल नष्ट गरिदिएको छ।शुक्रबारको हावाहुरी र पानीले वडा नम्वर –१० विशुंखेलमा ठूलो क्षति गरेको किसान विनोद थापाले बताए। उनले तरकारीको सुरक्षाको लागि लगाइएको टनेल भत्केर सबै नष्ट भएक

सम्बन्धित सामग्री

कैलालीमा हावाहुरीले केराखेतीमा क्षति

कैलाली : हावाहुरीका कारण जिल्लामा केराखेतीका क्षति भएको छ। हावाहुरीका कारण टीकापुर क्षेत्रमा मात्रै सयौँ बिघा केराखेती नष्ट भएको किसानले बताएका हुन्।केरा उत्पादन हुने समय नजिकिँदै गर्दा हावाहुरीले क्षति पुर्‍याएपछि किसान पीडामा छन्। हावाहुरीले कतिपय किसानका पूरै बारी ढालेको छ। हावाहुरीले किसान टेकेन्द्र धामीको १० बिघामा लगाएको केराखेती ढालेको छ। टीकापुर केराखेतीका लागि उर्वर भूमि मानिन्छ। यहाँ सयौँ बिघा जमिनमा खेती गरिएको छ।यसका साथै हावाहुरीले तरकारी खेतीमा समेत नोक्सानी गरेको किस

हावाहुरीले किसानलाई क्षति

बुधबार राति आएको हावाहुरीले कैलालीको मध्य क्षेत्रका किसान मर्कामा परेका छन्। एक्कासि रातिको समयमा आएको हावाहुरीले भित्र्याउन ठीक्क पारेको गहुँ बालीका साथै बसन्ते मकै तथा तरकारी बालीमा क्षति पुगेको छ।...

महोत्तरीमा धानको बिउ अभाव‚ अन्नको संकट आउने किसानको चिन्ता

महोत्तरी : जेठ सकिन लाग्दासमेत धानको बिउ नपाएपछि महोत्तरीका किसान यसपालि अन्नको संकट बढ्ने आशंकाले पिरोलिएका छन्। बिउको अभावले मुख्य बाली मानिएको धान ठिक समयमा रोप्न नसक्ने छाँट देखिएपछि किसान यसपालि अन्नको संकट बढ्नसक्ने आशंकाले पिरोलिएका हुन्।यसपालि वैशाखी तरकारी कोरोना सन्त्रास छल्न जारी निषेधाज्ञाले बजार पुर्‍याउन नसकेर बोटमै बुढिनु, चोटिलो बर्खाले लहरे तरकारीका लहरा पहेँलिनु, फलफूल हावाहुरीले सोत्तर पारेर झार्नु र त्यसपछि धानको बिउ नपाएपछि मन कसरी अड्याउने भन्ने किसानको गुनासो छ।जेठ सकि

असिनापानीले ३० बिगाह क्षेत्रफलमा लगाएकाे तरकारी नष्ट

दाङ – बुधबार परेको असिनापानीले तुलसीपुर उपमहानगरपालिका -१३ बखरियाका किसानले करिब ३० बिगाह क्षेत्रफलमा लगाएको  तरकारीमा क्षति पुर्‍याएको छ । असिनासहितको पानी र हावाहुरीले तरकारी खेतीमा क्षति पुर्‍याएको स्थानीय  शिशिर रावतले जानकारी दिनुभएको छ ।  लकडाउनका कारण  विभिन्न समस्या व्यहोर्दै आएका किसाहरू तराकारी खेती असिनाले सखाप बनाएपछि निराश बनेका छन् । बखरियामा करिब ३० बिघा क्षेत्रफलमा तरकारी खेती गरिएको छ । त्यहाँ लगाइएको टमाटर, खुर्सानी, भेडे खुर्सानीलगायतमा अस...

हावाहुरी र असिनाले तरकारी तथा फलफूलमा क्षति

जिल्लामा गए रातिदेखि परेको असिना तथा हावाहुरीले लाखौँ मूल्य बराबरको तरकारी तथा फलफूल खेतीमा नोक्सानी गरेको छ ।  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार बडिकेदार, बोगटानफुड्सिल, जोरायल गाउँपालिकाका विभिन्न वडामा परेको असिना तथा हावाहुरीले तरकारीलगायतका बालीमा नोक्सान गरेको छ । उनका अनुसार किसानले फलाएका काउली, टमाटरलगायत दाना लाग्दै गरेका अनार, आरुवखडा, अमिलो, सुन्तला, आँप, मौसमी, जुनारमा बढी क्षति पु¥याएको छ । यसैगरी अदुवा, प्याजलगायतका अन्य बालि...

झापामा हावाहुरीबाट दुई करोड बराबरको क्षति

झापा । लगातार आएको हावाहुरीका कारण जिल्लामा केरा, मकैलगायतका बालीनाली नष्ट हुँदा करीब दुई करोडको क्षति भएको छ । कचनकवल, बाह्रदशी, झापा गाउँपालिका, कनकाई र गौरादह नगरपालिका ६०० किसानले लगाएको १६९ हेक्टर जमीनको मकै केरा, तरकारी र फलफूल खेतीमा हावाहुरीले क्षति पुर्याउँदा रु एक करोड ९८ लाख ६० हजार बराबरका क्षति भएको हो ।कृषि ज्ञान केन्द्र झापाका कृषि प्राविधिक शालिकराम भट्टराईले वैशाख २, ५ र ९ गते आएको हावाहुरी र असिनाले सबैभन्दा बढी मकै र केराखेतीमा क्षति पुगेको बताए । उनका अनुसार घोगा लागिसके

हावाहुरीले झापामा करीब दुई करोडको क्षति

झापा। लगातार आएको हावाहुरीका कारण जिल्लामा केरा, मकैलगायतका बालीनाली नष्ट हुँदा करीब दुई करोडको क्षति भएको छ। कचनकवल, बाह्रदशी, झापा, कनकाई र गौरादह नगरपालिका ६०० किसानले १६९ हेक्टर जमिनमा लगाएको फलफूल, तरकारी र अन्नबालीमा क्षति पुर्‍याएको हो। कृषि ज्ञान केन्द्र झापाका अनुसार वैशाख २, ५ र ९ गते आएको हावाहुरी र असिनाले सबैभन्दा बढी मकै र केराखेतीमा क्षति पुर्‍याएको हो।

हावाहुरीले कृषि बालीमा क्षति

हावाहुरीसँगै आएको असिना पानीले तनहुँमा ठुलो क्षति पुगेको छ। तनहुँमा केही दिनदेखि आएको असिना पानी र हावाहुरीले फलफूल तथा अन्य बालीमा क्षति पु¥याएपछि कृषक चिन्तित भएका छन्। पाक्न लागेको धान, हुर्कंदै गरेका मकै, सुन्तला, कागती तथा तरकारीको पकेट क्षेत्रमा लगाइएको फलफूल तथा तरकारी बालीमा ठूलो क्षति पु-याएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ।

हावाहुरीका कारण सालका रुखहरु नष्ट

हावाहुरीले जिल्लाका विभिन्न वनजंगल तथा तरकारी बालीमा क्षति पुगेको छ। वैशाख ३० गते राती वर्षासँगै आएको हावाहुरीले सालका रुखहरु र डालेघाँसमा असर परेको हो।

सुनसरीमा हावाहुरीले बाली र फलफूलमा ठूलो क्षति

२६ वैशाख, इनरुवा । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न भागमा आज बिहान एक्कासि आएको असिना पानी र हावाहुरीका कारण तरकारी बाली र नर्सरीमा क्षति भएको छ । सदरमुकाम इनरुवासहित जिल्लाको कोसी, भोक्राहा, नरसिंह, गढी, बर्जु, हरिनगर, देवानगञ्जलगायतका गाउँपालिका र झुम्का, दुहबीलगायतका नगरपालिकामा आज बिहान एक्कासि आएको असिनापानी र हावाहुरीका कारण तरकारी बाली …