सिन्धुलीमा कम उमेरमा गर्भपतन गर्ने किशोरीको संख्या बढ्दो

सिन्धुलीमा कम उमेरमा गर्भपतन गर्ने किशोरीको संख्या बढ्दो देखिएको । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार सुरक्षित गर्भपतन गराउनेमा २० वर्ष मुनिका किशोरीको संख्या बढ्दै गएको हो । कम उमेरमा गर्भवती बन्नु स्वास्थ्यको दृष्टिकोणले जोखिमपूर्ण भए पनि विगत तीन वर्षको तथ्यांक हेर्दा जिल्लामा २० वर्ष मुनिका किशोरी सुरक्षित गर्भपतन गर्नेको संख््यामा वृद्धि भएको पाइएको छ ।जिल्ला […]

सम्बन्धित सामग्री

एकद्वार संकट व्यवस्थापन केन्द्रमा गर्भपतन गर्नेकाे संख्या बढ्दै

दाङको अस्पतालमा स्थापना भएको एकद्वार संकट व्यवस्थापन केन्द्रबाट सेवा लिने हिंसा पीडितको संख्या बढ्दै गएको छ। उपचार मात्रै नभएर कानुनी सहायता तथा मनोसामाजिक परामर्श सेवा पनि दिने गरिएको छ। तर, पुर्नस्थापना गृह नहुँदा हिंसा पीडितहरूलाई लामो समय बस्न गाह्रो पर्ने गरेको छ। गैरसरकारी निकायहरूको सहकार्यमा छिटो समयको लागि आश्रय दिने गरिएपनि लामो अवधिसम्म राख्न नसकिदा […]

बैतडीमा सुरक्षित गर्भपतन गराउने बढे

बैतडी : जिल्लामा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको छ। गएको तीन वर्षमा यहाँ एक हजार सात सय २९ जनाले सुरक्षित गर्भपतन गराएका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए।  आर्थिक वर्ष २०७७/७८ मा बैतडीमा ५६५ जनाले सुरक्षित गर्भपतन गराएका थिए भने आर्थिक वर्ष ७८/७९ मा ५५० जनाले सुरक्षित गर्भपतन गराएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ।  यस्तै गत आर्थिक वर्ष २०७९/८० मा यो संख्या बढेर सुरक्षित गर्भपतन गराउनेको संख्या ६१४ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ

बागलुङमा गर्भपतन गराउने किशोरी बढे

बागलुङ : अहिले बजारका औषधी पसलमा छ्याप्छ्प्ती गर्भपतन गराउने औषधी पाइन्छ्। कानुनतः सरकारले अनुमति दिएका औषधी पसल तथा स्वास्थ्यकर्मीले मात्रै यो औषधी बेच्न पाउँछन्। तर धेरै निजी अस्पतालले जथाभावी रूपमा यस्ता औषधी बेच्ने गरेका छन्।पछिल्लो समय असुरक्षित यौनसम्बन्ध र अनिच्छित गर्भका कारण गर्भपतन गराउने क्रम बढ्दो छ। ग्रामीण इलाकामा भन्दा बजार क्षेत्रमा गर्भपतन गराउने महिलाको संख्या बढी छ। स्वास्थ्य कार्यालय बागलुङका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा ५७६ जनाले गर्भपतन जसमध्ये २० वर्ष मुनि

असुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै

नेपालमा असुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको छ। सरकारी तथ्यांक अनुसार गर्भपतन गराउनेहरुमध्ये ४३ प्रतिशतले मात्रै सुरक्षित रुपमा गराएको देखिएका छन्।

सुर्खेतमा गर्भपतन गराउने किशोरीको संख्या बढ्यो

सुर्खेत : जिल्लामा गर्भपतन गराउनेमा २० वर्ष भन्दा कम उमेरका किशोरीको संख्या बढेको पाइएको छ। स्वास्थ्य संस्थाको पछिल्लो दुई वर्षको तथ्यांकले यस्तो बताएको हो।आर्थिक वर्ष २०७७\७८ मा २० वर्ष मुनिका २४० जनाले गर्भपतन गराएका थिए। त्यस्तै, आर्थिक वर्ष २०७८\७९ मा ३२६ किशोरीले गर्भपतन गरेको तथ्यांक स्वास्थ्य सेवा कार्यालयसँग छ। यो विवरण सूचीकृत स्वास्थ्य संस्थाबाट गर्भपतन गराउनेहरूको हो। सुरक्षित गर्भपतनका लागि निश्चित स्वास्थ्य संस्था तोकिएका छन्। असुरक्षित गर्भपतन कानुनी रूपमा बर्जित छ।&

सिन्धुलीमा कम उमेरमै गर्भपतन गर्ने बढे

सिन्धुली । पछिल्लो समयमा सिन्धुलीमा बिबाहको उमेर भन्दा कम उमेरमा गर्भपतन गर्ने किशोरीहरुको संख्या बढ्दो रहेको एक तथ्यांकले देखाएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार सुरक्षित गर्भपतन गराउनेमा २० वर्ष मुनिका किशोरीको संख्या बढ्दै गएको देखिएको छ । सामान्यतया कम उमेरमा गर्भवती बन्नु स्वास्थ्यको दृष्टिकोणले जोखिमपूर्ण भए पनि विगत चार वर्षको तथ्यांक हेर्दा सिन्धुली […]

डोटीमा २० वर्ष भन्दा कम उमेरका महिलाहरूको गर्भपतन बढ्दो

डोटी । डोटी जिल्लामा २० वर्ष भन्दा कम उमेर भएका महिलाहरू गर्भपतन गराउनेको संख्या गत वर्षको तुलनामा यस वर्ष वृद्ध भएको पाइएको छ । स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार गर्भपतन गराउनेको संख्यामा तुलनात्मक रूपमा वृद्धि भएको देखाएको हो । स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६/०७७ मा १ हजार ३१ जनाले गर्भपतन गराएका थिए । […]

डडेल्धुरामा सुरक्षित गर्भपतन गराउने बढ्दै

डडेल्धुरा – जिल्लामा बर्सेनि गर्भपतन गराउने महिला बढीरहेका छन् । दुई नगरपालिका र पाँचगाउँपालिका गरी सात वटा स्थानीयतह रहेको डडेल्धुरामा सुरक्षित गर्भपतन गराउने बढ्दै गइरहेका छन् । सुरक्षित गर्भपतन गराउने सूचीकृत स्वास्थ्य संस्थाहरूको संख्या बढेसँगै जिल्लामा सुरक्षित गर्भपतन गराउने पनि बढिरहेका हुन् ।चालु आर्थिक वर्षको अहिलेसम्म मात्रै डडेल्धुरामा ८ सय ५४ जनामहिलाले सुरक्षित गर्भपतन गरेको […]

बागलुङमा सुरक्षित गर्भपतन गराउने महिलाको संख्या बढ्दै

बागलुङ । बागलुङमा सुरक्षित गर्भपतन गराउने महिलाको संख्या बढ्दै गएको छ । धौलागिरी अस्पताल, बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र र अन्य तीन वटा स्वास्थ्य केन्द्रले मात्र यो सेवा प्रदान गर्दै आएका छन् । बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट गत आर्थिक वर्षमा ४२ महिलाले सुरक्षित गर्भपतन गराएको स्वास्थ्य केन्द्रले जनाएको छ । चालु आर्थिक वर्षको हालसम्म २० जना […]

सुत्केरी हुने भन्दा गर्भपतन गराउने बढी

दुर्गाप्रसाद शर्मा ,पर्वत । कुनै पनि महिलाले अनिच्छित गर्भधारण गरेमा सुरक्षित हिसाबले गर्भपतन गराउन सक्ने अबस्था छ तर गर्भपतन गराउनेको संख्या सुत्केरी हुने महिलाको भन्दा बढी देखिन थालेको छ ।पर्वत जिल्लामा आर्थिक वर्ष २०७६-७७ मा स्वास्थ्य संस्थामा पुगेर सुत्केरी भएका महिलाको कुल संख्या ७ सय ९८ रहेको छ भने गर्भपतन गराएकाको १ हजार २ सय […]