बागलुङमा सुरक्षित गर्भपतन गराउने महिलाको संख्या बढ्दै

बागलुङ । बागलुङमा सुरक्षित गर्भपतन गराउने महिलाको संख्या बढ्दै गएको छ । धौलागिरी अस्पताल, बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र र अन्य तीन वटा स्वास्थ्य केन्द्रले मात्र यो सेवा प्रदान गर्दै आएका छन् । बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट गत आर्थिक वर्षमा ४२ महिलाले सुरक्षित गर्भपतन गराएको स्वास्थ्य केन्द्रले जनाएको छ । चालु आर्थिक वर्षको हालसम्म २० जना […]

सम्बन्धित सामग्री

बैतडीमा सुरक्षित गर्भपतन गराउने बढे

बैतडी : जिल्लामा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको छ। गएको तीन वर्षमा यहाँ एक हजार सात सय २९ जनाले सुरक्षित गर्भपतन गराएका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए।  आर्थिक वर्ष २०७७/७८ मा बैतडीमा ५६५ जनाले सुरक्षित गर्भपतन गराएका थिए भने आर्थिक वर्ष ७८/७९ मा ५५० जनाले सुरक्षित गर्भपतन गराएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ।  यस्तै गत आर्थिक वर्ष २०७९/८० मा यो संख्या बढेर सुरक्षित गर्भपतन गराउनेको संख्या ६१४ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ

सिन्धुलीमा कम उमेरमा गर्भपतन गर्ने किशोरीको संख्या बढ्दो

सिन्धुलीमा कम उमेरमा गर्भपतन गर्ने किशोरीको संख्या बढ्दो देखिएको । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार सुरक्षित गर्भपतन गराउनेमा २० वर्ष मुनिका किशोरीको संख्या बढ्दै गएको हो । कम उमेरमा गर्भवती बन्नु स्वास्थ्यको दृष्टिकोणले जोखिमपूर्ण भए पनि विगत तीन वर्षको तथ्यांक हेर्दा जिल्लामा २० वर्ष मुनिका किशोरी सुरक्षित गर्भपतन गर्नेको संख््यामा वृद्धि भएको पाइएको छ ।जिल्ला […]

सिन्धुलीमा कम उमेरमै गर्भपतन गर्ने बढे

सिन्धुली । पछिल्लो समयमा सिन्धुलीमा बिबाहको उमेर भन्दा कम उमेरमा गर्भपतन गर्ने किशोरीहरुको संख्या बढ्दो रहेको एक तथ्यांकले देखाएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार सुरक्षित गर्भपतन गराउनेमा २० वर्ष मुनिका किशोरीको संख्या बढ्दै गएको देखिएको छ । सामान्यतया कम उमेरमा गर्भवती बन्नु स्वास्थ्यको दृष्टिकोणले जोखिमपूर्ण भए पनि विगत चार वर्षको तथ्यांक हेर्दा सिन्धुली […]

स्वास्थ्य पहुँच विस्तारसँगै सुरक्षित गर्भपतन गराउने बढ्दै

बागलुङमा सुरक्षित गर्भपतन गराउने महिलाको संख्या बढ्दै गएको छ । गाउँगाउँमा स्वास्थ्य सेवाको पहुँच विस्तार भएसँगै सुरक्षित गर्भपतन गराउनेको संख्या बढेको हो । जिल्लाभर ५ स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा सञ्चालनमा छन् । तीमध्ये सदरमुकामस्थित धौलागिरि अस्पतालमा सबैभन्दा बढी सुरक्षित गर्भपतन हुने गरेका छन् ।सदरमुकाम र जि...

डोटीमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै

डोटी – डोटी जिल्लामा वर्षेनि गर्भपतन गराउने महिलाहरुको संख्या बढिरहेको छ । सुरक्षित गर्भपतन गराउनेमा अविवाहित किशोरीहरुको संख्या बढी भएको जिल्ला अस्पताल डोटीको तत्थ्यांकमा उल्लेख गरिएको छ । जिल्ला अस्पताल डोटीका मेडिकल सुपरी टेन्डेन्ट डाक्टर भुषण मिश्रले दिनु भएको जानकारी अनुसार आर्थिक वर्ष ०७४÷७५ मा डोटीमा एक...