सिन्धुली । पछिल्लो समयमा सिन्धुलीमा बिबाहको उमेर भन्दा कम उमेरमा गर्भपतन गर्ने किशोरीहरुको संख्या बढ्दो रहेको एक तथ्यांकले देखाएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार सुरक्षित गर्भपतन गराउनेमा २० वर्ष मुनिका किशोरीको संख्या बढ्दै गएको देखिएको छ । सामान्यतया कम उमेरमा गर्भवती बन्नु स्वास्थ्यको दृष्टिकोणले जोखिमपूर्ण भए पनि विगत चार वर्षको तथ्यांक हेर्दा सिन्धुली […]