डोटीमा २० वर्ष भन्दा कम उमेरका महिलाहरूको गर्भपतन बढ्दो

डोटी । डोटी जिल्लामा २० वर्ष भन्दा कम उमेर भएका महिलाहरू गर्भपतन गराउनेको संख्या गत वर्षको तुलनामा यस वर्ष वृद्ध भएको पाइएको छ । स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार गर्भपतन गराउनेको संख्यामा तुलनात्मक रूपमा वृद्धि भएको देखाएको हो । स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६/०७७ मा १ हजार ३१ जनाले गर्भपतन गराएका थिए । […]

सम्बन्धित सामग्री

औषधि सेवनबाट गर्भपतन गराउने बढ्दै

गल्याङ, २२ साउन । स्याङ्जामा औषधिको प्रयोग गरेर सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९र८० मा एक हजार एक सय ६४ जनाले सरकारी स्वास्थ्य संस्थामा गएर सुरक्षित गर्भपतन गराएका छन् । तीमध्ये २० वर्ष माथिका एक हजार एक सय एक र २० वर्ष मुनिका ६३ जना रहेका […]

बागलुङमा गर्भपतन गराउने किशोरी बढे

बागलुङ : अहिले बजारका औषधी पसलमा छ्याप्छ्प्ती गर्भपतन गराउने औषधी पाइन्छ्। कानुनतः सरकारले अनुमति दिएका औषधी पसल तथा स्वास्थ्यकर्मीले मात्रै यो औषधी बेच्न पाउँछन्। तर धेरै निजी अस्पतालले जथाभावी रूपमा यस्ता औषधी बेच्ने गरेका छन्।पछिल्लो समय असुरक्षित यौनसम्बन्ध र अनिच्छित गर्भका कारण गर्भपतन गराउने क्रम बढ्दो छ। ग्रामीण इलाकामा भन्दा बजार क्षेत्रमा गर्भपतन गराउने महिलाको संख्या बढी छ। स्वास्थ्य कार्यालय बागलुङका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा ५७६ जनाले गर्भपतन जसमध्ये २० वर्ष मुनि

लुम्बिनी प्रदेशमा गर्भपतन गराउनेमध्ये १० प्रतिशत २० वर्ष मुनिका

रक्षित गर्भपतन मापदण्ड र गलत व्यवहारबारे स्वास्थ्य लाइभ अनलाइन मिडियाले दाङमा आयोजना गरेको पत्रकार अन्तक्रिया कार्यक्रममा यस्तो बताइएको हो।

सिन्धुलीमा कम उमेरमा गर्भपतन गर्ने किशोरीको संख्या बढ्दो

सिन्धुलीमा कम उमेरमा गर्भपतन गर्ने किशोरीको संख्या बढ्दो देखिएको । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार सुरक्षित गर्भपतन गराउनेमा २० वर्ष मुनिका किशोरीको संख्या बढ्दै गएको हो । कम उमेरमा गर्भवती बन्नु स्वास्थ्यको दृष्टिकोणले जोखिमपूर्ण भए पनि विगत तीन वर्षको तथ्यांक हेर्दा जिल्लामा २० वर्ष मुनिका किशोरी सुरक्षित गर्भपतन गर्नेको संख््यामा वृद्धि भएको पाइएको छ ।जिल्ला […]

उमेर नपुग्दै विवाह : किशोरावस्थामै गर्भपतन

सुर्खेत – कर्णाली प्रदेशमा तुलनात्मक रुपमा गर्भपतन गराउनेमध्ये २० वर्षभन्दा कम उमेरका किशोरी धेरै रहेको पाइएको छ। कम उमेरमा गर्भवती हुनु स्वास्थ्यको हिसाबले जोखिमपूर्ण हो अझ गर्भपतन गराउन झनै जोखिम हुने चिकित्सकहरु बताउँछन्। पछिल्लो दुई वर्षको तथ्यांकअनुसार सुर्खेतमा गर्भपतन गर्ने २० वर्ष मुनिका किशोरीहको संख्याले यस्तो डरलाग्दो दृश्य देखाएको हो। आर्थिक वर्ष २०७७/०७८ मा गर्भपतन […]

सुर्खेतमा गर्भपतन गराउने किशोरीको संख्या बढ्यो

सुर्खेत : जिल्लामा गर्भपतन गराउनेमा २० वर्ष भन्दा कम उमेरका किशोरीको संख्या बढेको पाइएको छ। स्वास्थ्य संस्थाको पछिल्लो दुई वर्षको तथ्यांकले यस्तो बताएको हो।आर्थिक वर्ष २०७७\७८ मा २० वर्ष मुनिका २४० जनाले गर्भपतन गराएका थिए। त्यस्तै, आर्थिक वर्ष २०७८\७९ मा ३२६ किशोरीले गर्भपतन गरेको तथ्यांक स्वास्थ्य सेवा कार्यालयसँग छ। यो विवरण सूचीकृत स्वास्थ्य संस्थाबाट गर्भपतन गराउनेहरूको हो। सुरक्षित गर्भपतनका लागि निश्चित स्वास्थ्य संस्था तोकिएका छन्। असुरक्षित गर्भपतन कानुनी रूपमा बर्जित छ।&

सिन्धुलीमा कम उमेरमै गर्भपतन गर्ने बढे

सिन्धुली । पछिल्लो समयमा सिन्धुलीमा बिबाहको उमेर भन्दा कम उमेरमा गर्भपतन गर्ने किशोरीहरुको संख्या बढ्दो रहेको एक तथ्यांकले देखाएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार सुरक्षित गर्भपतन गराउनेमा २० वर्ष मुनिका किशोरीको संख्या बढ्दै गएको देखिएको छ । सामान्यतया कम उमेरमा गर्भवती बन्नु स्वास्थ्यको दृष्टिकोणले जोखिमपूर्ण भए पनि विगत चार वर्षको तथ्यांक हेर्दा सिन्धुली […]

सुरक्षित र सुलभ ‘सेल्फ म्यानेजमेन्ट मेडिकल गर्भपतन’

८ वैशाख, काठमाडौं ।  नेपालमा गर्भपतनले कानुनी मान्यता पाएको २० वर्ष पूरा भएको छ । यस बीचमा नेपालमा गर्भपतनसम्बन्धी धेरैखाले अभ्यास भए । सर्वसुलभ, पहुँचयोग्य र गुणस्तरीय सेवा सुनिश्चित गर्न अधिकारकर्मीहरुले संघर्ष समेत गर्नुपर्‍यो । तर अहिलेसम्म पनि गर्भपतन सेवा सर्वसुलभ नहुँदा महिलाले अनिच्छित गर्भ बोक्न बाध्य हुनुपरेका घटना पनि धेरै भेटिन्छन् । प्रजनन् स्वास्थ्य […]

‘अन्डर ट्वान्टी’ मै गर्भधारण, गर्भपतन र आमा

पर्वत :  मुलुकी अपराध संहिता, २०७४ ले सहमति नै भए पनि १८ वर्ष भन्दा कम उमेरकी किशोरीसँग राखिने यौन सम्बन्धलाई बलात्कार भनेको छ। यस्तै युवतीको उमेर २० वर्ष पूरा नहुँदै विवाह गरेमा त्यसलाई बाल विवाह भनेको छ। जसलाई फौजदारी कसुर पनि भनिन्छ।सहमतिमै यौन सम्बन्ध राखेको भए पनि त्यसको उजुरी परेमा त्यो किशोरका विरुद्धमा बलात्कारकै मुद्दा चल्छ भने २० वर्ष भन्दा सानो उमेरमा विवाह गर्ने-गराउने कार्यमा सम्बन्धित सबैलाई बाल विवाहको मुद्दामा कारबाही गरिन्छ।यो त भयो नेपालको कानुनी प्रावधानको कुरा। तर हाम्रो

कानुनले रोकेको बालबिवाह बढेको बढ्यै

गत वर्ष रोल्पा अस्पतालमा भएका ३ सय ५४ सुत्केरी मध्य ५६ जना २० वर्ष मुनि उमेर समुहका थिए। ति मध्य ८ जना किशोरीको अप्रेशन गरेर सुत्केरी गराउनु परेको थियो। त्यसो त १ सय ६७ जनाले सुरक्षित गर्भपतन सेवा लिएकोमा १७ जना २० वर्ष मुनि उमेर समुहका छन्।...