सुत्केरी हुने भन्दा गर्भपतन गराउने बढी

दुर्गाप्रसाद शर्मा ,पर्वत । कुनै पनि महिलाले अनिच्छित गर्भधारण गरेमा सुरक्षित हिसाबले गर्भपतन गराउन सक्ने अबस्था छ तर गर्भपतन गराउनेको संख्या सुत्केरी हुने महिलाको भन्दा बढी देखिन थालेको छ ।पर्वत जिल्लामा आर्थिक वर्ष २०७६-७७ मा स्वास्थ्य संस्थामा पुगेर सुत्केरी भएका महिलाको कुल संख्या ७ सय ९८ रहेको छ भने गर्भपतन गराएकाको १ हजार २ सय […]

सम्बन्धित सामग्री

सुत्केरी हुनेभन्दा गर्भपतन गराउने धेरै

पर्वत जिल्लामा सुत्केरी गराउनेभन्दा गर्भपतन गराउने सङ्ख्या बढी छ । पछिल्लो तीन वर्षदेखिको तथ्याङ्क हेर्दा जिल्लामा गर्भपतन गराउने महिलाको सङ्ख्या उच्च रहेको पाइएको हो । स्वास्थ्य कार्यालय पर्वतका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ७९२ जना सुत्केरी भएका थिए भने सोही अवधिमा एक हजार १४ जनाले गर्भपतन गराएका हुन् । आव २०७९/८० मा ६८९ जना सुत्केरी भएका थिए भने सोही अवधिमा ९६३ जनाले गर्भपतन गराएको पाइएको छ ।

वर्षदिनमा चितवनका करिब पाँच हजार महिलाले गर्भपतन गराए, ९ जनाको मृत्यु

चितवन । चितवन जिल्लामा गत आर्थिक वर्षमा ९ वटा मातृ मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार गर्भावस्था सुरु भएदेखि सुत्केरी भएको ४५ दिनसम्मको मृत्युलाई मातृ मृत्यु भनिन्छ । यहाँका सात स्थानीय तहले कार्यालयलाई दिएको गर्भावस्थादेखि ४५ दिनसम्मको सुत्केरीको अभिलेख अनुसार जिल्लामा ९ जना गर्भवती महिलाको ज्यान गएको हो । यो संख्या २०७९ […]

कलिलैमा सुत्केरी हुने घटेनन्

सरकारले मातृशिशु मृत्युदर घटाउन हरेक वर्ष नयाँनयाँ कार्यक्रम ल्याउने गर्छ । गर्भवती भएदेखि सुत्केरीसम्मको स्याहारमा महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीबाट निगरानीको सुविधा दिँदै आएको छ । जिल्लामा २० वर्ष उमेर नपुग्दै गर्भवती हुनेको संख्या अझै पनि उच्च छ । स्वास्थ्य कार्यालयका अनुसार गत आर्थिक वर्षमा २० वर्ष उमेर नपुगेका ६ सय ९९ जनाले गर्भ जाँच गराएका थिए । त्यसमध्ये १ सय २३ जनाले गर्भपतन गराएको तथ्यांक छ ।

पाल्पा अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द

काठमाडौं । जिल्ला अस्पताल पाल्पामा आकस्मिक बाहेकका सबै सेवा बन्द भएका छन् । अस्पतालमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण भएपछि अत्यावश्यक बाहेकको सेवा बन्द भएको हो । निमित्त मेडिलकल सुपरिटेन्डेण्टसहित १० कर्मचारीको पिसीआर परिक्षण गर्दा नौ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अस्पतालले सूचना जारी गर्दै सुत्केरी सेवा, ल्याब, सुरक्षित गर्भपतन र सिफारिसबाहेकका सेवा पूर्ण […]

कर्मचारीलाई कोरोना, पाल्पा अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द

पाल्पा जिल्ला अस्पतालमा आकस्मिकबाहेकको सेवा बन्द भएको छ । अस्पतालमा कार्यरत कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमण भएपछि अत्यावश्यकबाहेकको सेवा बन्द भएको हो । निमित्त मेडिलकल सुपरिटेन्डेण्टसहित १० कर्मचारीको पिसीआर परीक्षण गर्दा नौ जनामा कोरोना सङ्क्रमण देखिएको अस्पताल विकास समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले जानकारी दिए । अस्पतालले सूचना जारी गर्दै सुत्केरी सेवा, ल्याब, सुरक्षित गर्भपतन र सिफारिसबाहेकका सेवा पूर्णरूपमा बन्द गरिएको जनाएको छ ।मेसुसहित ६ मेडिकल अधिकृत, एक डेन्टल सर्जन, एक पार

कोरोना महामारी : अनिच्छुक गर्भधारण बढ्यो र सुरक्षित गर्भपतन घट्यो

कोरोना महामारीको प्रभाव जारी रहँदा यौन तथा प्रजनन स्वास्थ्य सेवामा थप असर पुर्‍याउँदै गएको छ । विशेषगरी मातृ तथा बाल मृत्युदर घटाउने सरकारी लक्ष्य पूरा गर्न चुनौती थपिदिएको छ भने महामारी लम्बिएसँगै परिवार नियोजनका साधनका पहुँचको कमीले अनिच्छुक गर्भधारण बढेको र सुरक्षित गर्भपतन घटेको बताइएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार महामारीमा परिवार नियोजनको सेवाको प्रयोगदर ३९ बाट ३७ प्रतिशतमा झरेको छ । विसं २०७६ चैत ११ देखि विसं २०७७ साउन ६ गतेसम्मका लकडाउनमा मात्र १३४ सुत्केरी तथा गर्भवतीले अकालमा ज्यान गुमाएका थिए भने सुरक्षित गर्भपतनको सेवा लिनेको सङ्ख्या १५ हजारभन्दा कम रहेको जनाइएको छ ।

‘पुरुष योनि’ वरिपरि रुमलिएको महिला जिन्दगी

गत साउनमा सुदूरपश्चिमको बाबला गाउँकी ३५ वर्षीया विष्ट थरकी महिला बाह्रौं पटक सुत्केरी भइन् । १७ वर्षदेखि गर्भवती हुन थालेकी उनले सात छोरी जन्माइन्, दुई गर्भपतन भयो र दुई सन्तान मरेका जन्मे । यसपालि बच्चा पेटमा आएपछि, उनी निकै अशक्त भएकी थिइन् । व्यथा लाग्न थालेपछि भने गाउँलेहरूले तीन घण्टा गाडीमा राखेर जसोतसो अछामको बयलपाटा अस्पताल पुर्‍याएका थिए ।

‘पुरुष योनि’ वरिपरि रुमलिएको महिला जिन्दगी

गत साउनमा सुदूरपश्चिमको बाबला गाउँकी ३५ वर्षीया विष्ट थरकी महिला बाह्रौं पटक सुत्केरी भइन् । १७ वर्षदेखि गर्भवती हुन थालेकी उनले सात छोरी जन्माइन्, दुई गर्भपतन भयो र दुई सन्तान मरेका जन्मे । यसपालि बच्चा पेटमा आएपछि, उनी निकै अशक्त भएकी थिइन् । व्यथा लाग्न थालेपछि भने गाउँलेहरूले तीन घण्टा गाडीमा राखेर जसोतसो अछामको बयलपाटा अस्पताल पुर्‍याएका थिए ।

कानुनले रोकेको बालबिवाह बढेको बढ्यै

गत वर्ष रोल्पा अस्पतालमा भएका ३ सय ५४ सुत्केरी मध्य ५६ जना २० वर्ष मुनि उमेर समुहका थिए। ति मध्य ८ जना किशोरीको अप्रेशन गरेर सुत्केरी गराउनु परेको थियो। त्यसो त १ सय ६७ जनाले सुरक्षित गर्भपतन सेवा लिएकोमा १७ जना २० वर्ष मुनि उमेर समुहका छन्।...

अस्पतालमा सुत्केरीभन्दा गर्भपतन गराउने बढे

पर्वत : कुनै पनि महिलाले अनिच्छित गर्भधारण गर्न नपरोस् भनेर परिवार नियोजनका अस्थायी र स्थायी गरेर विभिन्न प्रकारका सामग्री र प्रविधिहरू उपलब्ध छन्। तर जोडीले नीच मार्नु, गर्भ निरोधका साधनहरू किन्न हिचकिचाउनु, सबै ठाउँमा सामग्रीहरू सहजै उपलब्ध नहुनु तथा गर्भपतनले भविष्यमा पार्न सक्ने असरका विषयमा जानकारी नलिँदालगायत कारण पर्वतमा अनिच्छित गर्भधारणपछि गरिने गर्भपतनको अवस्था भयावह देखिएको छ। सङ्ख्यामा कम देखिएको भए पनि स्वास्थ्य संस्थामा पुगेर सुरक्षित तरिकाले सुत्केरी हुनेको सङ्ख्याभन्दा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढी ...