दाङको अस्पतालमा स्थापना भएको एकद्वार संकट व्यवस्थापन केन्द्रबाट सेवा लिने हिंसा पीडितको संख्या बढ्दै गएको छ। उपचार मात्रै नभएर कानुनी सहायता तथा मनोसामाजिक परामर्श सेवा पनि दिने गरिएको छ। तर, पुर्नस्थापना गृह नहुँदा हिंसा पीडितहरूलाई लामो समय बस्न गाह्रो पर्ने गरेको छ। गैरसरकारी निकायहरूको सहकार्यमा छिटो समयको लागि आश्रय दिने गरिएपनि लामो अवधिसम्म राख्न नसकिदा […]