नेपालमा असुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको छ। सरकारी तथ्यांक अनुसार गर्भपतन गराउनेहरुमध्ये ४३ प्रतिशतले मात्रै सुरक्षित रुपमा गराएको देखिएका छन्।
जिल्लामा असुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको छ । नेपाल सरकारको सूचिकृत संस्थाबाट मात्र गर्भपतन सेवा दिनुपर्ने भएपनि सन्धिखर्कमा रहेका निजी स्वास्थ्य संस्थाहरुले असुरक्षित ढंगले गर्भपतनका औषधी बिक्रीवितरण तथा उपचार गर्दा असुरक्षित गर्भपतन गराउनेको संख्यामा वृद्धि भएको हो ।
सरकारले गर्भपतनलाई कानुनी मान्यता दिएको भएपनि आफ्नो ज्यान जोखिममा पार्दै असुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको छ । सुरक्षित गर्भपतनका बारेमा जानकारीको अभाव तथा सामाजिक असहजताका कारण लुकिछिपी असुरक्षित गर्भपतन...पूरा पढ्नुहोस् »