पप स्टार रिकी मार्टिनविरुद्ध यौन उत्पीडनको उजुरी दर्ता

पोर्टोरिकन पप स्टार रिकी मार्टिन विरुद्ध यौन उत्पीडनको उजुरी दर्ता भएको छ ।   प्रहरी प्रवक्ता एडवर्ड रामिरेजले  एसोसिएटेड प्रेस (एपी) लाई उनी विरुद्ध राजधानी सान जुआनको एक प्रहरी चौकीमा उजुरी दर्ता गरिएको बताएका छन् । उजुरीको प्रकृति हेर्दा उजुरी दिने व्यक्ति र आरोपको विवरण लगायत अन्य विवरण सार्वजनिक गरिएको छैन । मार्टिनका भतिजा डेनिस याडेल […]

सम्बन्धित सामग्री

साउथका अभिनेता बिजय बाबुमाथि लाग्यो यौन शोषणको आरोप

मलयालम अभिनेता तथा निर्माता विजय बाबुविरुद्ध यौनहिंसाको मुद्दा दर्ता भएको छ । भारतीय मिडियामा प्रकाशित समाचारका अनुसार केरल प्रहरीले एक महिलाको उजुरीको आधारमा विजय बाबुमाथि यौन उत्पीडनको मुद्दा दर्ता गरेको । प्रहरीले २२ अप्रिलमा यसबारे उजुरी प्राप्त गरेको र त्यसपछि अभिनेताविरुद्ध उजुरी दर्ता गरेको जानकारी दिएको छ ।यस्तो छ घटनाःप्रहरीले दिएको जानकारी अनुसार अभिनेता विजय बाबुले कोच्चिमा एउटा फ्ल्याटमा उजुरीकर्तामाथि यौन शोषण गरेका थिए । कोझिकोड जिल्लामा बस्ने यी महिलाले आफूमाथि एकपटक मात्रै

साउथ अभिनेता विजय बाबुविरुद्ध यौन शोषणको मुद्दा

काठमाडौं । मलयालम अभिनेता तथा निर्माता विजय बाबुमाथि एक महिलालाई यौन शोषण गरेको आरोप लागेको छ । केरला प्रहरीमा उनीविरुद्ध जाहेरी परेको छ । एक महिलाले एर्नकुलम दक्षिण प्रहरीमा विजय बाबुविरुद्ध उजुरी दर्ता गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विजयले ती महिलामाथि पटकपटक यौन शोषण गरेको आरोप छ । प्रहरीका अनुसार महिलाले विजयले कोच्ची जाने […]

गुल्मीमा एक हप्तामा बलात्कारका तीन उजुरी

गुल्मी जिल्लामा  फागुन  महिनाको  एक  हप्तामा बाल यौन दुराचारसहित  तीनवटा  बलात्कार उजुरी दर्ता  भएका  छन्  । गत फागुन  १०, ११  र  १८  गते  बलात्कारजन्य  तीनवटा  उजुरी जिल्ला  प्रहरी  कार्यालयमा  दर्ता  भएको जिल्ला  प्रहरी  प्रवक्ता डिएसपी माधवराज  खरेलले  जानकारी दिए  ।उनका अनुसार  फागुन  १०  गते  किशोरीमाथि  बलात्कार आरोपी युवा  फरार  रह

पल शाहलाई ७ दिन हिरासतमा राख्‍न प्रहरीलाई अनुमति, अब अनुसन्धान अगाडि बढ्ने

काठमाडौं : फरार रहँदै आएका अभियुक्त पल शाह सम्पर्कमा आएसँगै सात दिन हिरासतमा राखेर अनसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। जिल्ला अदालत तनुहँले सात दिन हिरासतमा राख्‍न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी राजेन्द्रबाबु रेग्मीले बताए। शाहविरुद्ध यसअघि बुधवार तनहुँ जिल्ला प्रहरीमा जवर्जस्ती करणी र यौन दुर्व्यवहारको उजुरी दर्ता भएको थियो।…

पल शाहविरुद्ध गैंडाकोट प्रहरीमा पनि जवर्जस्ती करणीको उजुरी

काठमाडौं : कलाकार पल शाह विरुद्ध पूर्वी नवलपरासी गैंडाकोटमा पनि जवर्जस्ती करणीको उजुरी परेको छ। आज बिहान पीडित किशोरी र उनका बुबा इलाका प्रहरी कार्यालय गैंडाकोट पुगेर उजुरी दर्ता गराएका हुन्। शाहविरुद्ध यसअघि बुधवार तनहुँ जिल्ला प्रहरीमा जवर्जस्ती करणी र यौन दुर्व्यवहारको उजुरी दर्ता भएको थियो। उजुरी दर्ता भएपछि फरार रहेका शाह आज बिहानमात्र प्रहरीको…

अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता

१८ वर्षमुनिकी गायिकासँग यौन सम्बन्ध राखेको आरोप लागेका अभिनेता पल शाहविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा करणीसम्बन्धी कसुरमा मुद्दा दायर भएको छ । पल शाहबाट आफू पीडित भएको भन्दै ती गायिकाले उजुरी दिएकी हुन् । तनहुँ शुक्लागण्डकी नपा वडा नं ९ दुलेगौडा स्थित प्रदीप थापाको घर कोठामा अन्तिम पटक कसुर भएकाले तनहुँ पुगेर उजुरी दर्ता गरिएको हो ।मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिन्छ । १६ वर्षदेखि १८ वर

भारतमा बालबालिकाविरुद्ध साइबर अपराध ४ सय प्रतिशतले बढ्यो

भारतमा सन् २०१९ को तुलनामा सन् २०२० मा देशमा बालबालिकाविरुद्ध साइबर अपराध ४ सय प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। एक रिपोर्टअनुसार यी घटनाहरू प्रायजसो बालबालिकालाई यौन कार्यमा चित्रण गर्ने विषयवस्तु प्रकाशन तथा प्रसारणसित सम्बन्धित रहेका छन्।राष्ट्रिय अपराध रेकर्ड ब्युरो (एनसिआरबी)ले  दिएको जानकारीअनुसार २०२० मा बालबालिकाविरुद्ध साइबर अपराधका ८४२ वटा उजुरी दर्ता भएका थिए।  यीमध्ये ७३८ वा लगभग ८७% घटना नाबालिगहरू यौन क्रियामा संलग्नमा आधारित छन्।यसको तुलनामा सन् २०१९ मा बालबालिकाविर

शर्लिनले राज र शिल्पाविरुद्ध दर्ता गरिन् उजुरी, यस्तो छ आरोप

बलिउड नायिका शिल्पा शेट्टीका पति राज कुन्द्रा केही दिनअघि जेलबाट बाहिर आएका छन् । राज कुन्द्रामाथि अश्लील चलचित्र बनाएको आरोप लागेको थियो, जसकारण उनी केही महिनासम्म जेल बस्नु परेको थियो ।  राज पक्राउ परेपछि शर्लिन चोपडाले लगातार उनको विरोध गर्दै आएकी छन् । हालै शर्लिनले राज कुन्द्रा र शिल्पाविरुद्ध उजुरी दर्ता गरेकी छन् ।  शर्लिनले राज र शिल्पाविरुद्ध मानसिक उत्पीडन र ठगीको आरोप लगाएकी छन् । ‘मैले राज कुन्द्रविरुद्ध यौन उत्पीडन, ठगी र धम्की दिएको उजुरी दर्ता गरेकी छु,’ उनले भनिन्, ‘राजले अण्डर...

चर्चित गायक बब डिलनलाई यौन शोषणको आरोप

अमेरिकाको चर्चित गायक बब डिलनलाई यौन शोषणको आरोप लागेको छ । एक महिलाले उनलाई सो आरोप लगाएकी छन् । १९६५ मा आफु १२ बर्षको हुँदा डिलनले आफ्नो यौन शोषण गरेको ती महिलाको आरोप रहेको छ ।समाचारका अनुसार न्युयोर्कको सुप्रिम कोर्टमा जेसी नामकी महिलाले मुद्दा दर्ता गराएकी छन् । जसमा भनेकी छन् ‘अप्रिल, मे १९६५ को ६ हप्ताको दौरानमा डिलनले आफ्नो यौन शोषण गरेका थिए ।’हाल ६८ बर्षकी महिला जेसीले गत साता डिलन बिरुद्ध एक उजुरी दर्ता गराएकी छन् । जसमा डिलनले २३–२४ वर्षको उमेरमा संगीतकार भएको फाइदा

राज कुन्द्रामाथि शर्लिन चोपडाले लगाइन यौन शोषणको आरोप

एजेन्सी। ‘पोर्न फिल्म’ कारोबारका आरोप खेपिरहेका बलिउड नायिका शिल्पा शेट्टीका पति राज कुन्द्रामाथि मोडल तथा नायिका शर्लिन चोपडाले राजमाथि यौन शोषणको आरोप लगाएकी छिन्। सन् २०१९ मार्च २७ मा राजले जबरजस्ती किस गर्न खोजेको र आफू बच्न उनलाई धक्का दिएर बाथरुममा लुकेको शर्लिनले बताएकी छन्। उक्त घट्नाबारे गत अप्रिलमै मुम्बई प्रहरीमा उजुरी दर्ता गरेको शर्लिनले बताएकी छन्।