काठमाडौं : कलाकार पल शाह विरुद्ध पूर्वी नवलपरासी गैंडाकोटमा पनि जवर्जस्ती करणीको उजुरी परेको छ। आज बिहान पीडित किशोरी र उनका बुबा इलाका प्रहरी कार्यालय गैंडाकोट पुगेर उजुरी दर्ता गराएका हुन्।
शाहविरुद्ध यसअघि बुधवार तनहुँ जिल्ला प्रहरीमा जवर्जस्ती करणी र यौन दुर्व्यवहारको उजुरी दर्ता भएको थियो। उजुरी दर्ता भएपछि फरार रहेका शाह आज बिहानमात्र प्रहरीको…