गुल्मीमा एक हप्तामा बलात्कारका तीन उजुरी

गुल्मी जिल्लामा  फागुन  महिनाको  एक  हप्तामा बाल यौन दुराचारसहित  तीनवटा  बलात्कार उजुरी दर्ता  भएका  छन्  । गत फागुन  १०, ११  र  १८  गते  बलात्कारजन्य  तीनवटा  उजुरी जिल्ला  प्रहरी  कार्यालयमा  दर्ता  भएको जिल्ला  प्रहरी  प्रवक्ता डिएसपी माधवराज  खरेलले  जानकारी दिए  ।उनका अनुसार  फागुन  १०  गते  किशोरीमाथि  बलात्कार आरोपी युवा  फरार  रह

सम्बन्धित सामग्री

गुल्मीमा घरेलु हिंसासम्बन्धी ७५ उजुरी

गुल्मीमा चालू आर्थिक वर्ष २०८०/०८१ को हालसम्म घरेलु हिंसासम्बन्धी ७५ वटा ठाडो उजुरी परेको पाइएको छ । जिल्ला प्रहरी कार्यालयमा परेका ७५ वटा ठाडो उजुरीमध्ये ५२ वटा उजुरीको मिलापत्र भइसकेको छ ।

गुल्मीमा आचारसंहिता उल्लङ्घनका १ सय २० वटाभन्दा बढी उजुरी

गुल्मी - प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनाव नजिकिँदै जाँदा गुल्मीमा भने आचारसंहिता उल्लङ्घनका घटनाहरु बढ्न थालेका छन् । जिल्लामा चुनाव प्रचारप्रसारका क्रममा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुबाट आचारसंहिता उल्लङ्घन भएकाे भन्दै उजुरी पर्ने क्रम बढ्दै गएको हो ।  निर्वाचन आयोगले जिल्लामा आचारसंहिता उल्लङ्घन गरे वा नगरेको विषयमा अनुगमन गर्न कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक छविन्द्र बेल्वासेलाई आचारसंहिता अनुगमन अधिकृत तोकेको छ । बेल्वासेका अनुसार गुल्मीम...

बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

गुल्मी : गुल्मीमा कक्षा तीनमा अध्ययन गर्ने छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्।जिल्लाको रुरुक्षेत्र गाउँपालिका–३ को प्रतिभा आधारभूत माध्यमिक विद्यालयका शिक्षक रामहरि ज्ञवालीले कक्षा तीनमा अध्ययन गर्ने बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।आरोपी शिक्षकले जेठ १७ गते दिउँसो स्कुल समयमा अस्वभाविक यौनजन्य कार्य गरेको भनी परिवारले दिएको उजुरी आधारमा बिहीबार पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक माधव खरेलले जानकारी दि

गुल्मीमा श्रीमतीलाई बलात्कार गरेको अभियोगमा श्रीमान पक्राउ

बुटवल : गुल्मीमा श्रीमतीलाई बलात्कार गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन्। गुल्मीको मदाने गाउँपालिका-४ की २४ वर्षीया महिलाले आफ्नै श्रीमानले बलात्कार गरेको उजुरी दिएपछि ती पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डीएसपी माधवराज खरेलले जानकारी दिए। ती महिलाले शनिवार जिल्ला प्रहरी कार्यालयमा बलात्कारको जाहेरी दिएकी थिइन्। पीडित…

गुल्मीमा ४० वटा महिला हिंसा सम्बन्धी उजुरी

२४ मंसिर, गुल्मी। गुल्मी जिल्लामा ४० वटा महिला हिंसा सम्बन्धी उजुरी परेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईका अनुसार जिल्लामा पनि यस आर्थिक वर्षमा मात्रै ४० वटा उजुरी महिला हिंसा सम्बन्धी परेको बताए । त्यसमध्ये ३१ वटा घटनालाई मिलापत्र गराएर छोडिएको र ९ वटा महिला हिंसाका घटना जिल्ला अदालत […]

गुल्मीमा लैङ्गिक हिंसाका घटनामा कमी

गुल्मी : गुल्मीमा लैङ्गिक हिंसाका घटनामा कमी आएको छ। आर्थिक वर्ष २०७२/०७३ भन्दा आव २०७३/०७४ मा यस्ता घटनामा कमी आएको हो। जिल्ला प्रहरी कार्यालय गुल्मीको तथ्याङ्कअनुसार अघिल्लो आवमा १३४ घटना प्रहरीकोमा आएका थिए, गएको आर्थिक वर्ष जम्मा ९५ वटा घटनाको उजुरी आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले...