भारतमा सन् २०१९ को तुलनामा सन् २०२० मा देशमा बालबालिकाविरुद्ध साइबर अपराध ४ सय प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। एक रिपोर्टअनुसार यी घटनाहरू प्रायजसो बालबालिकालाई यौन कार्यमा चित्रण गर्ने विषयवस्तु प्रकाशन तथा प्रसारणसित सम्बन्धित रहेका छन्।राष्ट्रिय अपराध रेकर्ड ब्युरो (एनसिआरबी)ले दिएको जानकारीअनुसार २०२० मा बालबालिकाविरुद्ध साइबर अपराधका ८४२ वटा उजुरी दर्ता भएका थिए। यीमध्ये ७३८ वा लगभग ८७% घटना नाबालिगहरू यौन क्रियामा संलग्नमा आधारित छन्।यसको तुलनामा सन् २०१९ मा बालबालिकाविर