साउथ अभिनेता विजय बाबुविरुद्ध यौन शोषणको मुद्दा

काठमाडौं । मलयालम अभिनेता तथा निर्माता विजय बाबुमाथि एक महिलालाई यौन शोषण गरेको आरोप लागेको छ । केरला प्रहरीमा उनीविरुद्ध जाहेरी परेको छ । एक महिलाले एर्नकुलम दक्षिण प्रहरीमा विजय बाबुविरुद्ध उजुरी दर्ता गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विजयले ती महिलामाथि पटकपटक यौन शोषण गरेको आरोप छ । प्रहरीका अनुसार महिलाले विजयले कोच्ची जाने […]