काठमाडौं : फरार रहँदै आएका अभियुक्त पल शाह सम्पर्कमा आएसँगै सात दिन हिरासतमा राखेर अनसन्धान गर्न प्रहरीले अनुमति पाएको छ।
जिल्ला अदालत तनुहँले सात दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी राजेन्द्रबाबु रेग्मीले बताए।
शाहविरुद्ध यसअघि बुधवार तनहुँ जिल्ला प्रहरीमा जवर्जस्ती करणी र यौन दुर्व्यवहारको उजुरी दर्ता भएको थियो।…