'आफ्नै उत्पादनले ६ महिना पुग्ने खाद्यान्न छ'

सुरक्षाको मापदण्ड अपनाएर कर्मचारीलाई काममै लगाएकाले तत्काल बिदामा राख्ने योजना नभएको उनले बताए, 'खाद्यान्न उद्योग पूर्ण क्षमतामा चलाउनुपर्ने बेलामा कर्मचारीलाई बिदामा राख्ने कुरै हुँदैन।'

सम्बन्धित सामग्री

अभाव भोग्ने कर्णालीबाटै खाद्यान्न निर्यात

लामो समयदेखि कर्णाली खाद्यान्न अभाव हुने क्षेत्रका रुपमा परिचित छ । स्थानीय उत्पादनले यहाँ ६ महिना पनि पुग्दैन । त्यही कारण सरकारले खाद्यमार्फत यो क्षेत्रका लागि चामल आपूर्ति गर्दै आएको छ । बेलाबेलामा खाद्यका डिपोहरुमा चामल सकिँदा स्थानीयमा खाद्यान्नको अभाव भएको देखिन्छ । अहिले पनि त्यस क्षेत्रका विभिन्न डिपोमा चामल छैन । खाद्य अभाव झेल्दै […]

९ करोडमा उठिल्या–ऐरेनी बहुवर्षीय सिँचाइ आयोजना बन्दै

जलवायु परिवर्तनले कर्णालीको रैथानेबाली उत्पादन पछिल्लो समय घट्दै गएको छ । विश्व बजारमा कर्णालीको मार्सी चामल, चिनो कागुनो, सिमीलगायत रैथाने बालीको माग बढ्दै गए पनि उत्पादन भने वर्षेनी घट्दै गएको छ । आफ्नै उत्पादनले वर्षको ५/६ महिना खान नपुग्ने कर्णालीमा वर्षेनी खाद्य संटक निम्तिन्छ । कर्णालीमा वर्षेनी झण्डै साढे ३८ हजार मेट्रिक टन खाद्यान्न अभाव […]

रुस-युक्रेन युद्धको ६ महिना पुराः कुन देशको कति सैनिक मारिए ?

एजेन्सी । रुसले युक्रेनविरुद्ध सुरु गरेको युद्धको आज ६ महिना पूरा भएको छ । यो युद्धमा युक्रेन र रुसले मात्रै नभई सारा विश्वले पनि धेरै क्षति बेहोरेको छ । युक्रेन हालसम्म पनि युद्धमा टिकिरहेको छ भने रुसी सेनाले भारी नोक्सानी बेहोरिरहेका छन् । बाँकी विश्व खाद्यान्न अभाव, बढ्दो मुद्रास्फीति, आणविक युद्धको खतरा र यस युद्धबाट उत्पन्न अन्य चुनौतिहरूसँग जुधिरहेको छ। यो युद्ध छिट्टै अन्त्य हुने कुनै संकेत छैन ।

साउदीमा अलपत्र नेपालीलाई एनआरएनएको खाद्यान्न सहयोग

दोहा- गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबले दमाममा अलपत्र ८ नेपालीलाई खाद्यान्न सहयोग गरेको छ। विगत ६ महिना अघि काठमाडौँमा रहेको विसडम ह्युमन मेनपावरमार्फत हेभी ड्राइभरमा त्यहाँ पुगेका ८ नेपाली अलपत्र परेका हुन्। खानसमेत नपाएका नेपाली ड्राइभरहरुले नेपाली दूतावासका स्थानीय जनसम्पर्क अधिकारी नारायण पासवानलाई पासपोर्ट वितरण भेटेका थिए। नेपालीले जनसम्पर्क पासवानलाई आफूलाई रोजगारदाता कम्पनीले अलपत्र […]

कर्णालीमा ८२ हजार हेक्टर जमिन अझै बाँझै

जुम्ला-जलवायु परिवर्तनले कर्णालीको रैथानेबाली उत्पादन पछिल्लो समय घट्दै गएको छ । आफ्नै उत्पादनले वर्षको ५-६ महिना खान नपुग्ने कर्णालीमा वर्षेनी खाद्य संटक निम्तिन्छ । कर्णालीमा वर्षेनि झण्डै साढे ३८ हजार मेट्रिक टन खाद्यान्न अभाव हुन्छ । उत्पादनमा गिरावटसँंगै खाद्य संकट निम्तिनुका कारणमध्ये सिँचाइ अभाव पनि हो । सिँचाइ नभएकै कारण समग्र कर्णाली प्रदेशको झण्डै ८२ […]

खेत बन्धकी लिएर विपन्नको भकारी भर्दै सामुदायिक वन (फोटो फिचर)

वर्षभरि खेती गर्दा पनि ६ महिना खान पुग्दैन तनहुँ म्याग्दे गाउँपालिका–१ गुणादीकी मोनी परियारलाई । बाँकी अवधिको लागि बजारबाटै खाद्यान्न किन्नुपर्छ । यो अवस्थाबाट मुक्ति पाउन उनले अनेक उपाय खोज्दा त्यसको सहयोगी बनेको छ यहाँको एउटा सामुदायिक वन जसले परिवार पाल्न खाद्यान्न किन्नुपर्ने बाध्यताको अन्त्य गरिदिएको छ । मोनी आवद्ध सो ठाउँ स्थित वाराही सामुदायिक वन उपभोक्ता समुहले खेत बन्धकी किनिदिएर खेती लगाउन दिएपछि मोनीको भकारी भरिएको छ । पहिला अधियाँ खेती गर्दा साहुलाई आधा दिनुपथ्र्यो, आधा मात्रै हुन्थ्यो भकारी । अहिले पुरै भरिएपछि सात जनाको परिवार पाल्न सहज भएको मोनीले बताउनुभयो । ‘‘ पहिला ६ महिनाको लागि अन्न वेसाउनु पथ्र्यो, अहिले पुरै अन्न भित्राउन पाएपछि खानाको समस्या टरेको छ’’, मोनीले भन्नुभयो । सोही ठाउँकी गुनीमाया बाचेमगर समुहिक खेती गर्न पाएपछि परिवार पाल्न अधियाँ गर्नु पर्ने बाध्यता हटेकोले जीवनयापन सहज भएको बताउनुभयो ।

विकट बस्तीका चेपाङ परिवारलाई सहयोग

विकट बस्तीका  चेपाङ  परिवारलाई राहत वितरण गरिएको छ । यहाँका विकट ग्रामीण क्षेत्रमा बस्ने प्रायः चेपाङ परिवारमा बर्सेनि खाद्यान्न संकट हुने गरेको छ । फागुनदेखि भदौ पहिलो सातासम्म अनिकाल लाग्छ । पाखो बारीमा लगाएको मकैले मुस्किलले ६ महिना धान्छ । यसपटक निषेधाज्ञाका कारण मजदुरी गर्न नपाएपछि उनीहरु थप समस्यामा परेका थिए ।सोही समस्या बुझेर ‘सुमो माया गर्छु’ संस्थाले विकट बस्तीका चेपाङलाई राहत वितरण गरेको हो । चितवनको इच्छाकामना गाउँपालिका–१ का ८० परिवार र मकवानपुरको राक्सिर

जाजरकोटका ८२२ विपन्न परिवारलाई  खाद्यान्न सहयोग

जाजरकोट : जिल्लाको छेडागाड नगरपालिकाभित्र रहेका ८२२ विपन्न परिवारालाई खाद्यान्न वितरण गरिएको छ। आफ्नै जमिनमा उत्पादित अन्नले ६ महिना खाना नपुग्ने छेडागाड नगरपालिकाभित्रका सर्वसाधारणलाई खाद्यान्न वितरण गरिएको हो।प्रतिपरिवार रु १० हजार ८ सय १५ रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरिएको पाँचतारा यूवा संरक्षण मञ्चका जाजरकोट छवि पन्तले जानकारी दिए।कोभिडका कारण समस्यामा परेर हैरानी व्यहोरेका  विपन्न सर्वसाधारणलाई सेभ द चिल्डेन , पाँचतारा युवा संरक्षण मञ्च जाजरकोट अवसर परियोजनाले खाद्यान्न उपलब्ध गराए

सालदाङको चामल दुनैमा थन्कियो, भोकमरीको मारमा स्थानीय

जाजरकोट : शे–फोक्सुन्डो गाउँपालिकाको केन्द्र साल्दाङमा गत वर्ष मंसिरमा ठेक्का लागेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चामल अहिले सम्म पुगेको छैन। ठेक्का सम्झौता भएको ६ महिना पूरा भइसक्दा पनि उपल्लो डोल्पामा चामल नपुगेपछि स्थानीयवासी खाद्यान्न अभावको समस्या भोगिरहेका छन्।कम्पनीले गत वर्ष साल्दाङका लागि एकहजार पाँचसय क्वीन्टल चामलको कोटा निर्धारण गरेको थियो। खाद्यान्न ढुवानीको ठेक्का लिएको बाँकेको दिनेश ढुवानी सेवाको ढिलासुस्तीले साल्दाङमा ६ सय क्वीन्टल खाद्यान्न मात्र पुगेको छ।उक

गाउँमा अझै पुगेन चामल

डोल्पाको शे–फोक्सुन्डो गाउँपालिकाको केन्द्र साल्दाङमा गत वर्ष मंसिरमा ठेक्का लागेको चामल अझै पुगेको छैन । ठेक्का सम्झौता भएको ६ महिना पूरा भइसक्दा पनि चामल नपुगेपछि स्थानीयवासी खाद्यान्न अभावको समस्या भोग्न बाध्य छन् ।