साउदीमा अलपत्र नेपालीलाई एनआरएनएको खाद्यान्न सहयोग

दोहा- गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबले दमाममा अलपत्र ८ नेपालीलाई खाद्यान्न सहयोग गरेको छ। विगत ६ महिना अघि काठमाडौँमा रहेको विसडम ह्युमन मेनपावरमार्फत हेभी ड्राइभरमा त्यहाँ पुगेका ८ नेपाली अलपत्र परेका हुन्। खानसमेत नपाएका नेपाली ड्राइभरहरुले नेपाली दूतावासका स्थानीय जनसम्पर्क अधिकारी नारायण पासवानलाई पासपोर्ट वितरण भेटेका थिए। नेपालीले जनसम्पर्क पासवानलाई आफूलाई रोजगारदाता कम्पनीले अलपत्र […]

सम्बन्धित सामग्री

मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग

लुम्बिनी, ३ वैशाख । यातायात व्यवसायी तथा मजदूरको छाता संस्था यातायात मजदूर तथा व्यवसायी भलाइ कोष बुटवलले मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेको छ । कोषको ४९औँ स्थापना दिवसको अवसरमा तिलोत्तमा–६ मोक्षधाममा स्थित मानव सेवा आश्रमलाई आज चामलसहित दाल, तेल, आलु प्याजलगायत खाद्यान्न प्रदान गरिएको हो । कोषका अध्यक्ष दिनेश फुल्लेलले सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाको […]

पहिलो पारिश्रमिकबाट दलित र न्यून आय भएकालाई खाद्यान्न सहयोग

सिमकोट – खार्पुनाथ गाउँपालिकाका अध्यक्ष भरतजंग शाहीले आफूले राज्यबाट पाउने पहिलो सेवा र सुविधाबाट खाद्यान्न सहयोग गरेका छन्। वडाका दलित, एकल महिला र पुुरुष तथा आफ्नै आम्दानीबाट खाना नपुग्नेहरूलाई सो खाद्यान्न सहयोग गरिएको हो। वडाध्यक्ष शाहीले आफ्नो वाचाअनुुसार पहिलो पारिश्रमिकबाट वडाका न्यून आयश्रोत भएको परिवारलाई खाद्यान्न सहयोग गरिएको बताए। वडाका सबै दलित, एकल महिला र […]

सातसय असहाय अफगानीलाई खाद्यान्न सहयोग

काबुल– चरम खाद्यान्न अभाव झेलिरहेका अफगानिस्तानका सातसय परिवारले खाद्यान्न सहयोग प्राप्त गरेका छन् । प्रत्येक परिवारलाई ५० केजी गहुँ र त्यति नै परिमाणको चामल वितरण गरिएको विपद् व्यवस्थापन तथा मानवीय मामिला मन्त्रालयका अधिकृत मौलवी जान मोहम्मद सायकले बताए । असहाय परिवार, बाढी प्रभावित र विस्थापितलाई खाद्यान्न वितरण गरिएको उनले जनाए । अफगानिस्तानलाई कठिन अवस्थामा सहयोग […]

सात सय असहाय अफगानीलाई खाद्यान्न सहयोग

चरम खाद्यान्न अभाव झेलिरहेका अफगानिस्तानका सातसय परिवारले खाद्यान्न सहयोग प्राप्त गरेका छन् । प्रत्येक परिवारलाई ५० केजी गहुँ र त्यति नै परिमाणको चामल वितरण गरिएको विपद् व्यवस्थापन तथा मानवीय मामिला मन्त्रालयका अधिकृत मौलवी जान मोहम्मद सायकले बताए ।असहाय परिवार, बाढी प्रभावित र विस्थापितलाई खाद्यान्न वितरण गरिएको उनले जनाए । अफगानिस्तानलाई कठिन अवस्थामा  सहयोग गर्ने चीन, काजाकिस्तानलगायत दातृराष्ट्र एवं निकायप्रति उनले आभार व्यक्त गरे ।  छिमेकी चीन र काजाकिस्तानबाट प्राप्त खाद्यान्न वि

पत्रकार आस्थाद्वारा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

गण्डकी, २१ कात्तिक । वरिष्ठ सञ्चारकर्मी एमबी आस्था मगरले आफ्ना छोरा शालीन घर्ती मगरको जन्मदिनका अवसरमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेका छन्। पोखरा–१४ बाच्छेवुडुवामा अवस्थित वात्सायन वृद्धाश्रममा हाल १६ वृद्धा आश्रित छन् । उक्त अवसरमा कालिका गण पोखराका गणपति प्रहरी उपरीक्षक जनक बस्नेतले वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई सहयोग गर्नु सबैको दायित्व भएको र आगामी दिनमा आफ्नोतर्फबाटसमेत सहयोग […]

दसैँ मनाउन कैदीबन्दीलाई खाद्यान्न सहयोग

नेपालीहरुको महान् चाड विजयादशमीको अवरसरमा कैदीवन्दीलाई खाद्यान्न सहयोग गरिएको छ। लमजुङ मर्स्याङ्दी युवा क्लवले कैदीबन्दीलाई खाद्यन्न सहयोग गरेको हो ।  क्लवका अनुसार कैदीवन्दीलाई २५ किलो बासमती चामल, १५ किलो चिउरा, १५...

पत्रकारहरुका लागि न्युरोडका यूवा व्यवसायीद्धारा खाद्यान्न सहयोग

काठमाडौं । काठमाडौंको न्यूरोडमा व्यवसाय गर्दै आएका युवा व्यवसायीहरुले कोरोना महामारीका कारण अप्ठ्यारोमा परेका पत्रकारहरुलाई खाद्यान्न सहयोग गरेका छन् । युवा व्यवसायी रबी अग्रवाल, सागर गौतम र मनिष अग्रवालले नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष सूर्य सुवेदी र सचिव महेश्वर गौतममार्फत पत्रकारहरुका लागि १० बोरा चामल प्रदान गरेका हुन् । युवा व्यवसायी रबी अग्रवालले […] The post पत्रकारहरुका लागि न्युरोडका यूवा व्यवसायीद्धारा खाद्यान्न सहयोग appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.

कालिका–१० चेपाङ वस्तीमा खाद्यान्न सहयोग

अनिकालको चपेटामा रहेका कालिका–१० का रहेका चेपाङ वस्तीमा खाद्यान्न सहयोग जुटेको छ । प्रोजेक्ट नेष्ट फाउण्डेसन नेपाल र जर्मनीको नेपाल हिल्पे दिरेक्त संस्थाले सो सहयोग गरेको हो । चेपाङवस्तीमा भोकमरी सुरु हुन लागेको समाचार प्रकाशन भएपछि ग्रिन सोसाइटी नेपालले खाद्यान्न वितरणमा संयोजन गरेको थियो ।छेरवाङ, सुन्दराङ, भामवाङ, आहाल डाँडा, पूर्वेली टोल, तामाङ टोल लगायतका स्थानीयलाई […]

लायन्स फुड बैंकमार्फत साठी परिवारलाई खाद्यान्न सहयोग

तनहुँ।लायन्स क्लब अफ तनहुँ व्यास सिटीद्वारा सञ्चालित लायन्स फुड बैंकमार्फत ६० परिवारलाई खाद्यान्न सहयोग गरिएको छ।कोरोना महामारी नियन्त्रणका लागि भन्दै लगाइएको निषेधाज्ञाले घरमा चुलो बल्न कठिनाइ भएको परिवारलाई खाद्यान्न सहयोग गरेको हो।निषेधाज्ञाको समयमा कुनै पनि परिवार भोकै बस्न नपरोस् भन्ने उद्देश्यका साथ लायन्सले फुड बैंक स्थापना गरी खाद्यान्न सहयोग गर्दै आएको लायन्स क्लब अफ तनहुँ व्यास सिटीले जनाएको छ।