जाजरकोट : शे–फोक्सुन्डो गाउँपालिकाको केन्द्र साल्दाङमा गत वर्ष मंसिरमा ठेक्का लागेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चामल अहिले सम्म पुगेको छैन। ठेक्का सम्झौता भएको ६ महिना पूरा भइसक्दा पनि उपल्लो डोल्पामा चामल नपुगेपछि स्थानीयवासी खाद्यान्न अभावको समस्या भोगिरहेका छन्।कम्पनीले गत वर्ष साल्दाङका लागि एकहजार पाँचसय क्वीन्टल चामलको कोटा निर्धारण गरेको थियो। खाद्यान्न ढुवानीको ठेक्का लिएको बाँकेको दिनेश ढुवानी सेवाको ढिलासुस्तीले साल्दाङमा ६ सय क्वीन्टल खाद्यान्न मात्र पुगेको छ।उक