लामो समयदेखि कर्णाली खाद्यान्न अभाव हुने क्षेत्रका रुपमा परिचित छ । स्थानीय उत्पादनले यहाँ ६ महिना पनि पुग्दैन । त्यही कारण सरकारले खाद्यमार्फत यो क्षेत्रका लागि चामल आपूर्ति गर्दै आएको छ । बेलाबेलामा खाद्यका डिपोहरुमा चामल सकिँदा स्थानीयमा खाद्यान्नको अभाव भएको देखिन्छ । अहिले पनि त्यस क्षेत्रका विभिन्न डिपोमा चामल छैन । खाद्य अभाव झेल्दै […]