९ करोडमा उठिल्या–ऐरेनी बहुवर्षीय सिँचाइ आयोजना बन्दै

जलवायु परिवर्तनले कर्णालीको रैथानेबाली उत्पादन पछिल्लो समय घट्दै गएको छ । विश्व बजारमा कर्णालीको मार्सी चामल, चिनो कागुनो, सिमीलगायत रैथाने बालीको माग बढ्दै गए पनि उत्पादन भने वर्षेनी घट्दै गएको छ । आफ्नै उत्पादनले वर्षको ५/६ महिना खान नपुग्ने कर्णालीमा वर्षेनी खाद्य संटक निम्तिन्छ । कर्णालीमा वर्षेनी झण्डै साढे ३८ हजार मेट्रिक टन खाद्यान्न अभाव […]