कर्णालीमा ८२ हजार हेक्टर जमिन अझै बाँझै

जुम्ला-जलवायु परिवर्तनले कर्णालीको रैथानेबाली उत्पादन पछिल्लो समय घट्दै गएको छ । आफ्नै उत्पादनले वर्षको ५-६ महिना खान नपुग्ने कर्णालीमा वर्षेनी खाद्य संटक निम्तिन्छ । कर्णालीमा वर्षेनि झण्डै साढे ३८ हजार मेट्रिक टन खाद्यान्न अभाव हुन्छ । उत्पादनमा गिरावटसँंगै खाद्य संकट निम्तिनुका कारणमध्ये सिँचाइ अभाव पनि हो । सिँचाइ नभएकै कारण समग्र कर्णाली प्रदेशको झण्डै ८२ […]

सम्बन्धित सामग्री

पर्सामा ६५ प्रतिशत खेत बाँझै

पर्सामा ६५ प्रतिशत खेत बाँझै रहेको छ । पर्याप्त पानी नपर्दा खेतीयोग्य जमिन बाँझो रहन पुगेका हुन् । गण्डक नहरको पानी समयमा नपाउँदा किसानले धान रोपाइँ गर्न पाएएका छैनन् । गण्डक नहरको उत्तरीक्षेत्रमा डिपबोरिङ र स्यालो ट्युबेलको प्रयोगबाट पानी तानेर धान रोपाइँ गरेको भएपनि गण्डक नहरको पानीले सिँचाई गर्नुपर्ने दक्षिण क्षेत्रमा अझै पर्याप्त पानी नपुग्दा […]

छाडा चौपायाका कारण जमिन बाँझो राख्दै किसान

सल्यान : छाडा पशु चौपायाका कारण सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको खेतीयोग्य जमिन बाँझिदै गएको छ।गहुँ र धान अत्यधिक उत्पादन हुने त्यस क्षेत्रमा छाडा पशु चौपाया व्यवस्थापन हुन नसक्दा किसानले खेतीयोग्य जमिन बाँझै छोड्न बाध्य भएका छन्। खेतमा लगाएको बालीनाली छाडा पशु चौपायाले नष्ट गरिदिने भएपछि किसानले बालीनाली लगाउनै छोडेका हुन्।बनगाड कुपिण्डेको अम्रा, माल्पे, घाटगाउँ, बस्नेउरा, बुरेली, खहरेखोला, बेलखोला, बागचौर लगायतका ठाउँमा छाडा पशु चौपायाका कारण दिन प्रतिदिन जमिन बाँझिदै गएको हो

म्याग्दीमा खेतीयोग्य जमिन बाँझै

म्याग्दी । लाहुरेहरुको जिल्ला भनेर चिनिने म्याग्दीमा रोजगार खोज्दै विदेशिनेहरुको संख्या बढ्दै गएपछि ग्रामीण भेगमा रहेको खेतीयोग्य जमिन बाँझै भएको छ । भएका युवाहरु पनि विदेशिएपछि गाउँमा काम गर्ने जनशक्तिको अभाव भएपछि खेती योग्य जमिन बाँझै भएको हो । बाह्रै महिना खेतीपाती गरेर जीविकोपार्जन गर्ने ग्रामीण क्षेत्रका स्थानीयले अहिले भएका जग्गाजमिन बाँझै छाडेका छन् । […]

ओखलढुंगामा खेतीयोग्य जमिन बाँझै

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिकाको तलुवा क्षेत्रमा खेतीयोग्य जमिन बाँझो हुने क्रम बढेको छ । सुख्खा समस्या बढ्दै गएपछि जमिन बाँझो हुने क्रम बढेको हो । तलुवा क्षेत्रको दूधकोसी गढतिर आसपासमा रहेको जमिनमा उब्जनी हुने क्रम घटेसँगै जमिन बाँझिन थालेको स्थानीय पद्मबहादुर श्रेष्ठले बताउनुभयो । सुख्खा समस्याकै कारण यस क्षेत्रमा रहेका पानीका मुहान समेत सुक्दै […]

बाढीको त्रासले सयौँ बिघा जमिन बाँझै

टीकापुर । बाढीको त्रासले कैलालीको भजनी नगरपालिकामा सयौँ बिघा जमिन बाँझै राखिएको छ । हरेक वर्ष बाढी आउने भएकाले भजनीको हुलाकी सडक आसपासका केही जमिन, ३, ५, ७, ८ लगायतका वडामा सयौँ बिघा जमिन बाझो राखिएको किसान बताउँछन् । बाढीको समस्या झेल्दै आएका भजनीका किसानले चैते धान खेती गर्छन् । बर्सातमा अधिकांशका खेत जलमग्न हुने, […]

नहर चुहिएर हजाराैँ बिघा जमिन सिमसारमा परिणत, अढाई दशकदेखि उर्वर भूमि बाँझै

कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नं १ देखि ५ सम्मका करिब तीन हजार बिघा उर्वर जमिन दशकाैँ देखि बाँझै रहेको छ । ०५५ सालदेखि महाकाली सिँचाइ दोस्रो चरणको नहर निर्माण भएसँगै नहरबाट...

महाकाली सिंँचाइको किनारमा साढे १८ हजार बिगाहा जमिन बाँझै

धनगढी-भारतले महाकाली बाँधसम्बन्धी दुई पक्षीय सन्धि, १९९६ विपरीत नेपालतर्फ पानी पठाउँदा अढाइ हजार नेपाली किसानले १८ हजार ७ सय बिगाहा जमिन बाँझै राख्न बाध्य भएका छन् ।भीमदत्त नगरपालिका वडा नं. ११, १२ र १३ स्थानीय किसानका अनुसार महाकाली सिंँचाइ आयोजनाअन्तर्गतका नहरमा भारतले सन्धिविपरीत हिउँदमा १ सय ५० क्युसेकभन्दा कम र वर्षामा एक हजार क्युसेकभन्दा बढी […]

म्याग्दीमा जनशक्तिको अभावमा खेतीयोग्य जमिन बाँझै

म्याग्दी । म्याग्दीमा जनशक्तिको अभावमा खेतीयोग्य जमिन बाँझो रहने क्रम बढको छ । बैदेशिक रोजगारीमा जानेहरुको संख्या झन् तीब्र भएकाले गाउँ गाउँमा खेतीयोग्य जमिन बाँझै रहन थालेको हो । युवा जनशक्ति सबै विदेश जाने र घरमा बसेका बूढाबूढीले काम गर्न नसक्दा जमीन बाँझै राख्नु पर्ने अवस्था आएको हो । बेनी नगरपालिका, मालिका, मंगला, रघुगंगा, धवलागिरि […]

जनशक्ति अभावमा खेतीयोग्य जमिन बाँझै

लाहुरेको जिल्ला भनेर चिनिने म्याग्दीमा रोजगार खोज्दै बिदेसिनेको संख्या बढ्दै गएपछि ग्रामीण भेगमा रहेको खेतीयोग्य जमिन बाँझै भएको छ। भएका युवा पनि बिदेसिएपछि गाउँमा काम गर्ने जनशक्तिको अभाव हुँदा खेतीयोग्य जमिन बाँझै भएको हो।...