काठमाडौं । नेपाली कांग्रेसले १३ जिल्लाका क्रियाशील सदस्यताको विवाद आजै टुंग्याउने भएको छ । पार्टी संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको पदाधिकारी बैठकले १३ जिल्लामा देखिएका विवाद आजै टुंग्याउने सहमति गरेको हो । सहमहामन्त्री प्रकाशशरण महतका अनुसार १३ जिल्लामा देखिएका क्रियाशील सदस्यता विवाद आजै टुंग्याउने सहमति भएको छ । प्रदेश नम्बर २ का ८ सहित विभिन्न […]