पाकिस्तान पुग्यो टीट्वेन्टी विश्वकपको सेमिफाइनलमा

लगातार चौथो जित हात पार्दै पाकिस्तानले आईसिसी टीट्वेन्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा स्थान बनाएको छ। पाकिस्तान जारी प्रतियोगितामा सेमिफाइनल पुग्ने पहिलो टिमसमेत बनेको छ। सुपर-१२ को आफ्नो चौथो खेलमा मंगलबार राती पाकिस्तानले नामिबियालाई ४५ रनले हरायो। पाकिस्तानले यसअघि भारतलाई १० विकेट तथा अफगानिस्तान र न्युजिल्यान्डलाई समान ५ विकेटले हराएको थियो। पाकिस्तानले सुपर-१२ को आफ्नो अन्तिम खेलमा […]

सम्बन्धित सामग्री

अस्ट्रेलियाले २४ वर्षपछि पाकिस्तानमा क्रिकेट खेल्ने

अस्ट्रेलियाले पाकिस्तानमा २४ वर्षपछि क्रिकेट खेल्ने भएको छ। अस्ट्रेलियाले सन् २०२२ को मार्च र अप्रिलमा तीनवटा टेस्ट, तीनवटा एकदिवशीय र एउटा टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटको शृंखला खेल्ने छ। जारी आईसिसी टीट्वेन्टी विश्वकपको सेमिफाइनलमा पाकिस्तान र अस्ट्रेलिया भिड्दैछन्। सन् २००९ मा पाकिस्तान भ्रमणमा रहेको श्रीलंकाली टोलीमाथी आतङ्कवादी हमला भएपछि त्यहाँ लामो समय अन्तर्राष्ट्रिय क्रिकेट शृंखला हुन सकेको […]

विश्वकपबाट भारत बाहिरियो, न्यूजिल्याण्ड सेमिफाइनलमा

भारतको झिनो आशा समाप्त पार्दै न्यूजिल्याण्ड जारी आईसिसी टीट्वेन्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ। सुपर १२ को आफ्नो अन्तिम खेलमा आइतबार अफगानिस्तानलाई ८ विकेटले पराजित गर्दै न्यूजिल्याण्ड सेमिफाइनल पुगेको हो। समूह २ मा न्यूजिल्याण्ड ५ खेलबाट ८ अंक जोडेर समूहको उपविजेता बन्ने पक्का भएको छ। चार खेलबाट ८ अंक भएको पाकिस्तान यसअघि नै अन्तिम चारमा […]

भारतलाई १० विकेटले हराएको पाकिस्तान आज न्यूजिल्यान्डसँग खेल्दै

टीट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत सुपर-१२ को आफ्नो दोस्रो खेलमा मंगलबार पाकिस्तानले न्यूजिल्यान्डसँग खेल्दै छ। पाकिस्तानले पहिलो खेलमा भारतलाई १० विकेटले हराएको थियो। विश्वकपमा पाकिस्तानले भारतलाई हराएको पहिलोपटक थियो भने टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा यसअघि १० विकेटको जित हात पार्न सकेको थिएन। न्यूजिल्यान्डले भने पहिलो खेल खेल्न लागेको हो। यो खेल नेपाली समयअनुसार साँझ ८ बजे सुरु हुने […]

टीट्वेन्टी विश्वकप क्रिकेटमा आज हेभिवेट प्रतिस्पर्धा : भारत र पाकिस्तान भिड्दै

विश्व क्रिकेटमा दुई चिरप्रतिद्धन्द्धी भारत र पाकिस्तान टीट्वेन्टी विश्वकपको आ-आफ्नो पहिलो खेलमा आइतबार आपसमा भिड्दैछन्। यूएईको आबुधावीमा नेपाली समयअनुसार पौने ८ बजे सुरु हुने खेलमा पाकिस्तान प्रतियोगिताको इतिहासमा भारतसँग लगातार पाँच खेलको हार टुंग्याउने प्रयाशमा  रहने  छ। टीट्वेन्टी विश्वकपमा कुनै पनि टोलीले एकै टिमसँग योभन्दा धेरै लगातार खेल हारेका छैनन्। वेस्ट इन्डिजले इंग्ल्याण्डसँग र पाकिस्तानले […]

प्रमुख प्रशिक्षक मिसवाहलाई जमैकामै छाडेर स्वदेश फर्कियो पाकिस्तानी क्रिकेट टोली

पाकिस्तान क्रिकेट टोलीका प्रमुख प्रशिक्षक मिसवाह उल हकलाई कोरोना संक्रमण भएको छ। वेस्ट इन्डिजको भ्रमण सकेर स्वेदश फर्किनुअघि भएको कोरोना परीक्षणमा मिसवाहलाई पोजेटिभ देखिएको हो। टोलीका अन्य सदस्य बुधबार स्वदेश फर्किए पनि मिसवाह १० दिन जमैकामा क्वारेन्टिनमा रहने छन्। वेस्ट इन्डिजसँग पाकिस्तानले दुई खेलको टेस्ट शृंखला १-१ को बराबरी खेल्यो भने चार खेलको टीट्वेन्टी शृंखला […]