अस्ट्रेलियाले २४ वर्षपछि पाकिस्तानमा क्रिकेट खेल्ने

अस्ट्रेलियाले पाकिस्तानमा २४ वर्षपछि क्रिकेट खेल्ने भएको छ। अस्ट्रेलियाले सन् २०२२ को मार्च र अप्रिलमा तीनवटा टेस्ट, तीनवटा एकदिवशीय र एउटा टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटको शृंखला खेल्ने छ। जारी आईसिसी टीट्वेन्टी विश्वकपको सेमिफाइनलमा पाकिस्तान र अस्ट्रेलिया भिड्दैछन्। सन् २००९ मा पाकिस्तान भ्रमणमा रहेको श्रीलंकाली टोलीमाथी आतङ्कवादी हमला भएपछि त्यहाँ लामो समय अन्तर्राष्ट्रिय क्रिकेट शृंखला हुन सकेको […]

सम्बन्धित सामग्री

नेपालसँग क्रिकेट खेल्ने केन्याको प्रस्ताव

केन्याले नेपाली क्रिकेट टिमसँग सिरिज खेल्ने प्रस्ताव पठाएको छ । केन्याले भदौ दोस्रो साता सिरिज खेल्नका लागि प्रस्ताव पठाएको हो ।केन्याको प्रस्तावमाथि क्यान पनि सकारात्मक रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट...

पारसले लिजेन्ड्स लिग क्रिकेट खेल्ने

काठमाडौं, साउन ९ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले विश्वका चर्चित क्रिकेटर सम्मिलित लिजेन्ड्स लिग क्रिकेट (एलएलसी) खेल्ने भएका छन्। लेजेन्ड्स लिग क्रिकेट (एलएलसी) ले आइतबार आफ्नो सामाजिक सन्जालमार्फत पारससहित विश्वका चर्चित क्रिकेटरले दोस्रो संस्करणमा खेल्ने पुष्टि गरेको हो। न्युजिल्यान्डका इयान बट्लर, मिचेल म्याकक्लेनघन, जिम्बाब्वेका इल्टन चिगुम्बरा, क्रिस्टोफर एमपोफु, श्रीलंकाका धमिका प्रसाद, चामिन्दा […]

पारसले लिजेन्ड्स लिग क्रिकेट खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले विश्वका चर्चित क्रिकेटर सम्मिलित लिजेन्ड्स लिग क्रिकेट (एलएलसी) खेल्ने भएका छन्।...

पारस खड्काले लेजेन्ड्स लिग क्रिकेट खेल्ने

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले लेजेन्ड्स लिग क्रिकेट (एलएलसी) लिग दाेस्राे संस्करण खेल्ने भएका छन् ।  आउँदाे सेप्टेम्बर २० बाट सुरु हुने प्रतियाेगितामा नेपालबाट पारस खड्काले खेल्ने भएका हुन् । लेजेन्ड्स लिग क्रिकेटमा विश्व क्रिकेटमा नाम चलेका खेलाडीहरूले खेल्ने गर्दछन् ।  लेजेन्ड्स लिग क्रिकेटकाे दाेस्राे संस्करण भने ओमानकाे साटाे भारतमा हुने भएकाे छ । भारतमा क्रिकेटका प्रशंसक धेरै भएकाले आउँदाे संस्करण भारतमा सार्ने निर्णय गरेकाे एलएलसीले जनाएकाे छ ।  ...

पारसले लेजेण्ड क्रिकेट लिग खेल्ने

८ साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले लेजेण्ड क्रिकेट लिग खेल्ने भएका छन् । आगामी सेप्टेम्बर अक्टोबरमा हुने दोस्रो संस्करणमा पारस सहभागी हुने जानकारी लिजेण्ड क्रिकेट लिगले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको हो । यस लिगमा विश्वका चर्चित पूर्व क्रिकेटरहरुले खेल्ने छन् । यस संस्करण विश्वका ५० जना क्रिकेटरहरु अनुबन्ध भइसकेका […]

पारसले लेजेन्ड्स लिग क्रिकेट खेल्ने

एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले लेजेन्ड्स लिग क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । लेन्जेन्ड्स लिग क्रिकेटले आगमी सेप्टेम्बर र अक्टोबरमा हुने प्रतियोगिताको लागि पारस खेल्ने सार्वजनिक गरेको छ । लेजेन्ड्स क्रिकेट लिगमा विश्व क्रिकेटमा नाम चलेका पूर्व खेलाडीहरुले खेल्ने गर्दछन् । गत जनवरीमा भएको प्रतियोगितामा वर्ल्ड जायन्ट्स, एसिया लायन्स र […]

रितले न्युजिल्यान्डमा क्रिकेट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका युवा स्टार रित गौतमले न्युजिल्यान्डमा क्रिकेट खेल्ने भएका छन् । नेपाली क्रिकेट इतिहासमा उमेर समूहमा दुई शतक प्रहार गर्ने एक्लो क्रिकेटर समेत रहेका रितले न्युजिल्यान्डको प्रमुख घरेलु प्रतियोगिता खेल्ने भएका छन् । रितलाई न्युजिल्यानडको गिजर सिटी क्रिकेट क्लबले आगमी ६ महिनाको सिजनको लागि टोलीमा अनुबन्ध गरेको हो । […]

नेपालले अस्ट्रेलियामा अभ्यास क्रिकेट खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी सेप्टेम्बरमा अस्ट्रेलियाको घरेलु टोलीसँग अभ्यास क्रिकेट खेल्ने भएको छ।...

रुविना क्षेत्रीले पनि हङकङमा क्रिकेट खेल्ने

३० पुस, काठमाडौं । राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुबिना क्षेत्रीले पनि हङकङमा हुने क्रिकेट प्रतियोगिता खेल्ने भएकी छन् । रुबिनाले हङकङमा फेयर ब्रेक इन्भिटेसनल टुर्नामेन्ट खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार जनाएको छ । यसअघि सीता राना मगरले पनि हङकङमा खेल्ने पक्का भइसकेको छ । फेयर ब्रेक इन्भिटेसनल, अन्तर्राष्ट्रिय क्रिकेट परिषदबाट मान्यता प्राप्त […]

सीता रानाले हङकङमा क्रिकेट खेल्ने

नेपाल राष्ट्रिय क्रिकेट टोलीकी सदस्य सीता राना मगरले हङकङमा आयोजना हुने फेयर ब्रेक इन्भिटेसनल- २०२२ क्रिकेट प्रतियोगिता खेल्ने भएकी छिन् । क्विन्स इभेन्ट मेनेजमेन्टले शनिबार पत्रकार सम्मेलन गर्दै सिताले फेयर ब्रेक इन्भिटेसनल प्रतियोगिता खेल्ने र त्यसको लागि छनोट भएको जनाएको हो ।‘क्विन्स इभेन्ट मेनेजमेन्टको अथक प्रयास र खेलाडी स्वयंको मेहेनतको फलस्वरूप सीता राना मगर हङकङमा आयोजना हुने महिला क्रिकेट प्रतियोगिता फेयर ब्रेक इन्भिटेसनल(२०२२ खेल्नका लागि छनोट हुनुभएको छ,’ प्रेस विज्ञप्तीमा