प्रमुख प्रशिक्षक मिसवाहलाई जमैकामै छाडेर स्वदेश फर्कियो पाकिस्तानी क्रिकेट टोली

पाकिस्तान क्रिकेट टोलीका प्रमुख प्रशिक्षक मिसवाह उल हकलाई कोरोना संक्रमण भएको छ। वेस्ट इन्डिजको भ्रमण सकेर स्वेदश फर्किनुअघि भएको कोरोना परीक्षणमा मिसवाहलाई पोजेटिभ देखिएको हो। टोलीका अन्य सदस्य बुधबार स्वदेश फर्किए पनि मिसवाह १० दिन जमैकामा क्वारेन्टिनमा रहने छन्। वेस्ट इन्डिजसँग पाकिस्तानले दुई खेलको टेस्ट शृंखला १-१ को बराबरी खेल्यो भने चार खेलको टीट्वेन्टी शृंखला […]

सम्बन्धित सामग्री

सात वर्षपछि भारतमा पाकिस्तानी क्रिकेट टिम

बाबर आजमको नेतृत्वमा रहेको पाकिस्तानी क्रिकेट टोली बुधबार भारत आइपुग्यो । पाकिस्तानी टोलीको स्वागतका लागि हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा क्रिकेट समर्थक तथा सुरक्षा अधिकारीहरूको भिड थियो । ५ अक्टोबरबाट भारतमा सुरु...

विश्वकप क्रिकेट खेल्न पाकिस्तानी क्रिकेट टोली हैदरावादमा - NepaliPatra

एजेन्सी । विश्वकप क्रिकेट खेल्न पाकिस्तानी क्रिकेट टोली भारतको हैदरावाद पुगेको छ । पाकिस्तानी टिम भारतमा आगामी १५ दिन बस्ने छ । एकदिवसीय विश्वकप अक्टोबर ५ बाट सुरु हुने छ भने पाकिस्तानले आफ्नो पहिलो अभ्यास खेल सेप्टेम्बर २९ मा खेल्ने छ । बुधबार साँझ कप्तान बाबर आजमको नेतृत्वमा पाकिस्तानी टोली हैदरावाद विमानस्थलमा अवतरण गरेको थियो, […]

सात वर्षपछि पाकिस्तानी क्रिकेट टोली भारतमा खेल्ने

भारतले सात वर्षपछि पहिलो पटक ५० ओभरको विश्वकप खेलका लागि पाकिस्तानको क्रिकेट टोलीलाई स्वागत गर्ने भएको छ।

सात वर्षपछि पाकिस्तानी क्रिकेट टोली भारतमा खेल्ने

सात वर्षपछि पाकिस्तानी क्रिकेट टोली भारती भूमिमामा खेल्ने भएको छ । भारतले सात वर्षपछि पहिलो पटक ५० ओभरको विश्वकप खेलका लागि पाकिस्तानको क्रिकेट टोलीलाई स्वागत गर्ने भएको छ ।