सबै खेल जितेको पाकिस्तानविरुद्ध आईसिसी प्रतियोगिताका नकआउट चरणमा कहिल्यै नहारेको अस्ट्रेलिया

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल-आईसिसीका प्रतियोगितामा पाकिस्तान र अस्ट्रेलियाबीच भएका खेल हेर्नेले सन् २०१० मा आयोजित टीट्वेन्टी विश्वकपको सेमिफाइनल सम्झने गर्छन्। जित नजिक पुगेको पाकिस्तान अन्तिम समयमा निराश बनेको थियो। विश्व क्रिकेटमा तहल्का मच्चाइरहेका स्पीनर सइद अजमललाई २० औँ ओभरमा उतारे पनि पाकिस्तानले हार टार्न सकेको थिएन किनभने माइकल हस्सी होनाहार बलरविरुद्ध ‘खह्रो’ उत्रिए। अस्ट्रेलियालाई अन्तिम ओभरमा १८ […]

सम्बन्धित सामग्री

नेदरल्यान्ड्स समूह विजेता बन्दै नकआउट चरणमा

कतार (हाम्रो खेलकुद) – नेदरल्यान्ड्स समूह ए को विजेता बन्दै फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । समूहको अन्तिम खेलमा कतारलाई २-० ले हराउँदै नेदरल्यान्ड्स समूह चरणमा अपराजित रहयो । नेदरल्यान्ड्सविरुद्ध कतारले पछिल्ला खेलको तुलनामा सुधारिएको खेल प्रस्तुत गरेपनि गोल गर्न भने असफल रहयो । जवाफमा डच टोलीले कतारी डिफेन्समा कमजोरीको […]

ब्राजिल र पोर्चुगल नकआउट चरणमा

दोहा । ब्राजिल र पोर्चुगल एक खेल बाँकी रहँदै नकआउट चरणमा प्रवेश गरेका छन् । सोमबार राति भएको खेलमा ब्राजिलले स्वीट्जरल्यान्डलाई १–० र मंगलबार बिहान पोर्चुगलले उरुग्वेलाई २–० ले पराजित गरेर नकआउट चरणमा प्रवेश गरेका हुन् । खेलको ५४औं मिनेटमा ब्रुनोले बक्सबाहिरबाट ‘टप कर्नर’मा उत्कृष्ट फिनिसिङ गरेका थिए । ब्रुनोको सटलाई क्रिस्टियानो रोनाल्डोले बक्सभित्रबाट हेड […] The post ब्राजिल र पोर्चुगल नकआउट चरणमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

स्वीट्जरल्यान्डलाई हराउँदै ब्राजिल नकआउट चरणमा

एजेन्सी । विश्वकपको सफल टोली ब्राजिल कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘जी’ अन्तर्गत दोहास्थित स्टेडियम ९७४ मा सोमबार राति भएको खेलमा ब्राजिलले स्वीट्जरल्यान्डलाई १-० गोलले हरायो । लगातार दोस्रो जित निकालेको ब्राजिल एक खेल अगावै अन्तिम १६ मा पुगेको हो । पहिलो खेलमा ब्राजिलले सर्बियालाई २-० […]

पाँचपटकको विश्व विजेता ब्राजिल विश्वकपको नकआउट चरणमा

पाँचपटकको विश्वविजेता ब्राजिल कतारमा जारी विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरणका दुई खेलमा लगातार जित निकाल्दै ब्राजिलले एक खेल बाँकी हुँदै अन्तिम १६ मा स्थान बनाएको हो । सोमबार राति भएको खेलमा दक्षिण अमेरिकी देश ब्राजिलले युरोपेली देश स्वीट्जरल्याण्डलाई १ ० ले पराजित गरेको हो । ब्राजिलको जितमा ८३ औँ मिनेटमा […]

लगातार जितसँगै पोर्चुगल नकआउट चरणमा पुग्यो

कतार (हाम्रो खेलकुद) – पोर्चुगल लगातार दोस्रो जितका साथ फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । सोमबार लुसले रंगशालामा ब्रुनो फर्नान्डेसको दुई गोलमा उरुग्वेलाई २-० ले पराजित गर्दै पोर्चुगल एक खेल बाँकी रहँदै नकआउट चरणमा पुगेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलको अवसर पाएका थिए । तुलनात्मक रूपमा आक्रमणमा […]

फ्रान्स नकआउट चरणमा

काठमाडौं : विश्वकप फुटबलमा फ्रान्सले डेनमार्कलाई पराजित गरेको छ। शनिबार राति समूह डीको खेलमा फ्रान्सले डेनमार्कलाई २–१ ले हराएको हो। लगातार दुई खेलमा जित निकाल्दै फ्रान्स प्रतियोगिताको नकआउट चरणमा पुगेको हो।फ्रान्सको जितमा एमबाप्पेले दुवै गोल गरे। खेलका तीन वटै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६१ औं मिनेटमा हर्नान्डेजको पासमा एमबाप्पले फ्रान्सलाई अघि बढाए। त्यसको पाँच मिनेटमा डेनमार्कका क्रिस्टेन्सनले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।बराबरीतर्फ उन्मुख खेल सकिन चार मिनेट अघि ए

कीर्तिमानी जित निकाल्दै इंग्ल्यान्ड नकआउट चरणमा

एजेन्सी – कीर्तिमानी जित निकाल्दै इंग्ल्यान्ड एक खेल बाँकी छँदे महिलो युरो च्याम्पियनसिपको नकआउट चरणमा प्रवेश गरेको छ । घरेलु टोलीले नर्वेमाथि ८–० को कीर्तिमानी जित निकाल्दै च्याम्पियनसिपमा लगातार दोस्रो जित आत्मसात गरेको हो । दि अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडयिम फालमेरमा घरेलु टोलीको कीर्तिमानी जितमा बेथ मिडले ह्याट्रिक तथा एलेन ह्वाइटले दुई गोल गरिन् । […]

डर्टमण्डलाई हराउँदै अयाक्स नकआउट चरणमा

काठमाडौं । डच क्लब अयाक्स युरोपियन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । समूह सी अन्तर्गत बुधबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको जर्मन क्लब बोरुसिया डर्टमण्डलाई ३-१ ले पराजित गर्दै अयाक्स दुई खेल अगावै अन्तिम १६ मा पुगेको हो । डर्टमण्डको मैदानमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै अयाक्सले पुनरागमन जित हात पारेको हो […]

एट्लेटिकोलाई हराउँदै लिभरपुल नकआउट चरणमा

एजेन्सी – स्पेनिस क्लब एट्लेटिको म्याड्रिडमाथि सहज जित निकाल्दै इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का गरेको छ । १० खेलाडीमा समेटिएको एट्लेटिकोलाई २–० ले पराजित गर्दै लिभरपुलले समूह चरणको दुई खेल बाँकी छँदै अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो । घरेलु मैदान एनफिल्डमा बुधबार राति भएको खेलमा लिभरपुलको जितमा डिएगो […]

युभेन्टस नकआउट चरणमा

१७ कात्तिक, काठमाडौं । जेनिट सेन्ट पिटर्सबर्गमाथि सहज जित हात पार्दै युभेन्टस च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा युभेन्टसले पिटर्सबर्गमाथि ४–२ गोल अन्तरको जित हात पारेको हो । घरेलु मैदानमा भएको खेलमा उसका लागि डिबालाले ११औं मिनेटमा गोलको खाता खोलेका थिए । २६औं मिनेटमा बोनुचीले आत्मघाती गोल गर्दा खेल […]