टीट्वेन्टी विश्वकप क्रिकेटमा आज हेभिवेट प्रतिस्पर्धा : भारत र पाकिस्तान भिड्दै

विश्व क्रिकेटमा दुई चिरप्रतिद्धन्द्धी भारत र पाकिस्तान टीट्वेन्टी विश्वकपको आ-आफ्नो पहिलो खेलमा आइतबार आपसमा भिड्दैछन्। यूएईको आबुधावीमा नेपाली समयअनुसार पौने ८ बजे सुरु हुने खेलमा पाकिस्तान प्रतियोगिताको इतिहासमा भारतसँग लगातार पाँच खेलको हार टुंग्याउने प्रयाशमा  रहने  छ। टीट्वेन्टी विश्वकपमा कुनै पनि टोलीले एकै टिमसँग योभन्दा धेरै लगातार खेल हारेका छैनन्। वेस्ट इन्डिजले इंग्ल्याण्डसँग र पाकिस्तानले […]

सम्बन्धित सामग्री

टी–२० विश्वकप क्रिकेट : भारत र पाकिस्तान सेमिफाइनलमा

समूह चरणको अन्तिम दिन दक्षिण अफ्रिका नेदरल्यान्ड्ससँग स्तब्ध हुँदा भारत र पाकिस्तान आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । सुपर १२ अन्तर्गत समूह २ मा भारत शीर्ष स्थान र...

टी–२० विश्व कप क्रिकेट सुपर १२ मा आज भारत र पाकिस्तान खेल्दै

काठमाण्डाै - टी–२० विश्व कप क्रिकेट सुपर १२ मा आज पनि दुई वटा खेल हुँदैछ। आज भारत र पाकिस्तान तथा श्रीलङ्का र आयरल्यान्डबीच खेल हुनेछ । भारत र पाकिस्तानबीचको खेल दिउँसो पौने २ बजे मेलवर्नमा सुरु हुनेछ । भारत र पाकिस्तानबीचको यो खेललाई निक्कै महत्त्वका साथ हेरिएको छ । अहिलेसम्म भारत र पाकिस्तान १३ पटक खेलेका छन् । सन् २०२१ मा भएको खेलमा भारतलाई १० विकेटले हराउँदै पाकिस्तानले ऐतिहासिक जित निकालेको थियो । सन् १९९२ यताका १२ खेलमा पाकिस्तान पराजित भएको थियो । त्यसअघि आजको पहिलो खेलमा श्रीलङ्का र आयरल्यान्ड खेल्द...

साफ महिला च्याम्पियनसिप : भारत र पाकिस्तान भिड्दै

२२ भदौ, काठमाडौं । साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह ए मा रहेका भारत र पाकिस्तान आज खेल्दैछन् । खेल १ बजे दशरथ रंगशालामा हुनेछ । ८ वर्षपछि अन्तर्राष्ट्रिय फुटबल खेल्न लागेको पाकिस्तान मैदान फर्कन उत्साहित छ । पाकिस्तानी प्रशिक्षक रिज्कीले भारत जस्तो टिमसँग खेल्न कठिन हुने बताएका छन् । पाकिस्तानले पछिल्लो पटक २०१४ मा घरेलु […]

भारत र पाकिस्तान भिड्दै

एसियाकप क्रिकेट अन्तर्गत सुपर चारको आफ्नो पहिलो खेलमा भारतले पाकिस्तानको सामना गर्दैछ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने भारत र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ ।आजको खेलमा पाकिस्तान समूह चरणमा बेहोरेको हारको बदला लिन चाहन्छ । भारत र पाकिस्तान समूह ‘ए’ को पहिलो खेलमा भिडेका थिए । उक्त खेलमा भारतले पाकिस्तानमाथि ५ विकेटको जित निकालेको थियो ।भारत आजको खेलमा पनि सोही लयलाई कायम राख्ने योजनामा छ । यता पाकिस्तान भने भारतलाई हराउँदै सुखद सुरुवात गर्ने य

एसिया कप क्रिकेट : सुपर चारमा आज भारत र पाकिस्तान खेल्दै

काठमाण्डाै - एसिया कप क्रिकेट अन्तर्गत सुपर चारमा आज भारत र पाकिस्तान खेल्दैछन् । खेल बेलुका पौने ८ बजे दुबई अन्तर्राष्ट्रिय किक्रेट मैदानमा सुरु हुनेछ । प्रतियोगितामा ६ देश सहभागी रहेकोमा समूह ‘ए’ बाट भारत र पाकिस्तान तथा समूह ‘बी’ बाट अफगानिस्तान र श्रीलङ्का सुपर चारमा पुगेका हुन् । समूह चरणमा भारतले पाकिस्तान र हङकङलाई हराउँदै दुई जितका साथ समूह ‘ए’ को शीर्ष स्थानमा रहेर सुपर चारमा स्थान बनाएको थियो भने पाकिस्तानले हङकङलाई हराएको थियो । त्यस्तै समूह ‘बी&r...

भारत र पाकिस्तान आठ दिन भित्र दोस्रो पटक आमनेसामने हुँदै

काठमाडौं : एसिया कप क्रिकेटको सुपर फोरमा आज चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान आमने-सामने हुँदै छन्। यी दुई टोली ८ दिनको अन्तरालमा दोस्रो पटक एक अर्काविरुद्ध मैदानमा उत्रन लागेका हुन्। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार पौने ८ बजे सुरु हुनेछ। गत अगष्ट २८ मा भएको भारतले पाकिस्तानलाई पाँच विकेटले पराजित गरेको थियो।   २०१८ को एसिया कपमा पनि भारत र पकिस्तान दुई पटक एक अर्कासँग खेलेका थिए। दुवै खेलमा भारत विजयी भएको थियो।  आज

एसिया कपमा भारत र पाकिस्तान एकै समूहमा

एजेन्सी – विश्व क्रिकेटका दुई चर्चित टोली भारत र पाकिस्तान यसै महिना अन्तिममा युएईमा सुरुहुने एसिया कप टि२० प्रतियोगितामा एकै समूहमा छन् । एसिया कप अगष्ट २७ देखि ११ सेप्टेम्बरसम्म युएईमा हुनेछ । समूह ए मा भारत, पाकिस्तान र क्वालिफायरबाट आएको एक टोली हुनेछ । समूह बी मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । शीर्ष […]

विश्वकप क्रिकेट: बलिया प्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्दै

काठमाडौं, ६ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा भोली (आइतबार) विश्व क्रिकेटका शक्तिशाली प्रतिद्वन्द्वी भारत र पाकिस्तान करिब दुई वर्षपछि भिड्दै छन् ।ओमान र दुवईमा जारी प्रतियोगितामा सुपर १२ अन्तर्गत समूह २ मा रहेका भारत र पाकिस्तान भिड्न लागेका हुन् । दुई देशबीचको तनावको प्रभावले आइसीसीका खेलहरु मात्र खेल्ने दुई टोली बीच करिब २ वर्षपछि […]

अफगानिस्तानबारे बैठकमा भिडे भारत र पाकिस्तान, चीन पनि बोल्यो

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अफगानिस्तानको स्थितिबारे चर्चाका लागि एक विशेष बैठक बोलाएको छ जसको विषयमा भारत र पाकिस्तान आमने सामने भएका छन् । वास्तवमा पाकिस्तान पनि यो बैठकमा समावेश हुन चाहन्थ्यो तर उसलाई पुनः यसमा सरिक हुनबाट रोक लगाइयो । अघिल्लो हप्ता पनि सुरक्षा परिषद्ले अफगानिस्तानमाथि आपतकालीन बैठक बोलाएको थियो र त्यसमा पनि पाकिस्तानलाई सरिक हुनबाट रोक लगाइएको थियो । पाकिस्तानले यसका लागि भारतलाई जिम्मेवार देखाइरहेको छ किनभने भारत अगस्ट महिनाका लागि सुरक्षा परिषदको

टी-२० विश्वकप क्रिकेट : भारत र पाकिस्तान एउटै समूहमा

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले आसन्न टी–२० विश्वकपको समूह विभाजन गरेको छ । सुपर–१२ को समूह विभाजनमा भारत र पाकिस्तान एउटै समूहमा परेका छन् । २०२१ मार्च २० सम्मको टी–२० वरियताको आधारमा समूह विभाजन गरिएको हो । विश्वकप आगामी १७ अक्टोबर देखि १४ नोभेम्बरसम्म यूएई र ओमानमा हुँदैछ । प्रतियोगितामा सहभागी १६ टिमले दुई चरणमा […]