विश्वकपबाट भारत बाहिरियो, न्यूजिल्याण्ड सेमिफाइनलमा

भारतको झिनो आशा समाप्त पार्दै न्यूजिल्याण्ड जारी आईसिसी टीट्वेन्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ। सुपर १२ को आफ्नो अन्तिम खेलमा आइतबार अफगानिस्तानलाई ८ विकेटले पराजित गर्दै न्यूजिल्याण्ड सेमिफाइनल पुगेको हो। समूह २ मा न्यूजिल्याण्ड ५ खेलबाट ८ अंक जोडेर समूहको उपविजेता बन्ने पक्का भएको छ। चार खेलबाट ८ अंक भएको पाकिस्तान यसअघि नै अन्तिम चारमा […]

सम्बन्धित सामग्री

न्यूजिल्याण्ड विश्वकप क्रिकेटको सेमिफाइनल नजिक

२३ कात्तिक, काठमाडौं । श्रीलंकालाई ५ विकेटले हराउँदै न्यूजिल्याण्ड विश्वकप क्रिकेटको सेमिफाइनल नजिक पुगेको छ । भारत, दक्षिण अफ्रिका र अष्ट्रलिया यसअघि नै सेमिफाइनलमा पुगेका थिए । चौथो टिम बन्न लिग चरणको अन्तिम खेल खेल्नुअघि समान ८/८ अंक जोडेका न्यूजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान प्रतिस्पर्धामा थिए । न्यूजिल्याण्डले बिहीबार श्रीलंकालाई १७१ रनमै रोक्यो र २६.४ ओभर बाँकी […]

नेपालसहित ८ देशमा प्रदर्शन हुँदैछ प्रदीप अभिनित फिल्म 'प्रकाश'

काठमाडौं : भदौ १० गतेबाट प्रदर्शन हुने प्रदीप खड्का अभिनित फिल्म 'प्रकाश’ नेपालसहित विभिन्न देशमा एकसाथ रिलिज हुने भएको छ। बिनिस इन्टरटेनमेण्टले नेपालसहित भारत, अस्ट्रेलिया, न्यूजिल्याण्ड, युरोप, जापान, अमेरिका, क्यानडा र मध्य-पूर्वी देशहरुमा एकसाथ चलचित्र प्रदर्शन हुने जनाएको छ। उल्लेखित देशहरुमा प्रदर्शन राइट्स एक करोड ७२ लाखमा बिक्री भएको बताइएको छ। साथै, अन्य…

टि–२० विश्वकप २०२२ - आफ्नाे पहिलाे खेलमा भारत र पाकिस्तान खेल्ने (तालिका सहित)

काठमाण्डाै – आईसीसी टी–२० विश्वकप २०२२ को आफ्नो पहिलो खेलमा भारत र पाकिस्तान तथा अष्ट्रेलिया र न्यूजिल्याण्ड खेल्ने भएका छन् ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले टी–२० विश्वकपको खेल तालिका र समूह सार्वजनिक गरेको छ । भारत र पाकिस्तान एकै समूहमा परेका छन् । सुपर १२ को समूह एकमा इंग्ल्यान्ड, न्युजिल्यान्ड, अष्ट्रेलिया, अफगानिस्तानसँगै पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता रहनेछन् ।समूह दुईमा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेशसँगै पहिलो चरणको समूह बी को विजेता र समूह ए को उपविजेता रह...

भारत टूरमा न्यूजिल्याण्डको खराब प्रदर्शन

२० मंसिर, काठमाडौं । संयुक्त अरब इमिरेट्स र ओमानमा भएको टी–२० विश्वकप क्रिकेटको फाइनलमा अष्ट्रेलियासँग हारेको न्यूजिल्याण्ड भारत भ्रमणमा आउँदा शानदार टी–२० र टेष्ट सिरिजको अपेक्षा थियो, तर ठीक विपरीत भयो । न्यूजिल्याण्डले जसरी निराशाजनक प्रदर्शन गर्‍यो, त्यसले आखिर यो टिमलाई के भयो भन्ने प्रश्न उठेको छ । जबकी उसले केही समय अघि विश्व टेष्ट […]

सुपर सन्डे : भारत किन अफगानिस्तानको जितको प्रार्थना गर्दैछ?

आज टी ट्वान्टी क्रिकेट विश्वकप अन्तर्गत अफगानिस्तान र न्यूजिल्याण्ड बिच प्रतिस्पर्धा हुँदैछ। ग्रुप 'बी'मा रहेका यी दुई टोलीको लक्ष्य सेमिफाइनल प्रवेश हो। तर, यी दुई टीम भन्दा खेलको चिन्ता लागेको छ भारतलाई। भर्खरै दिवाली सकाएका भारतीयहरु आज सुपर सन्डेमा हुने खेलमा अफगानिस्तानको जितका लागि प्रार्थना गरिरहेका छन्। केही दिन अघि…

भारत न्यूजिल्याण्डसँग पराजित, सेमिफाइनल यात्रा कठिन

काठमाडौँ– यूएईमा जारी टी ट्वान्टी विश्वकप क्रिकेटमा भारतले सुपर १२ को खेलमा दोस्रो हार बेहोरेको छ । आइतबार भारत न्यूजिल्याण्डसँग पराजित भयो । टस हारेर पहिला ब्याटिङ गरेको भारतले मात्र ११० रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको न्यूजिल्याण्ड १४ ओभरमा ३ बलमा २ विकेट गुमाएर सजिलै लक्ष्यसम्म पुग्यो । न्यूजिल्याण्डको जितमा डारयल मिचेलले ४९ […]

विश्वकप सेमिफाइनलः आज भारत र न्यूजिल्याण्ड खेल्दै, सम्भावित प्लेइङ–११

काठमाडौं । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल अन्तर्गत  मंगलबार भारत र न्यूजिल्याण्ड भिड्दै छन् । यी दुई टिमबीचको सेमिफाइनल खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि म्यानचेस्टरमा सुरु हुँदैछ । ...

विश्वकप क्रिकेट : दुई अपराजित टोली भारत र न्यूजिल्याण्ड भिड्दै :: Pahilopost.com

न्यूजिल्याण्ड र भारत आइसीसी विश्वकप क्रिकेट २०१९ को दुई मात्र अपराजित टोली हुन्। इंग्ल्याण्ड र वेल्समा भइरहेको १२औं संस्करणको विश्वकपमा यी दुई टोलीले खेलेका सबै खेल जितेका छन्। लगातार तीन खेल जित्दै कीवी टोली ६ अंकका साथ शीर्ष स्थानमा छ। उता लगातार दुई खेल जितेको भारतको ४ अंक छ।

विश्वकप क्रिकेटः आज भारत र न्यूजिल्याण्ड खेल्दै

काठमाडौं । इंग्ल्याण्डमा जारी एकविदसीय विश्वकप क्रिकेटमा आज भारत र न्यूजिल्याण्ड खेल्दै छन् । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि इंग्ल्याण्डको ट्रेन्ट ब्रिज हुँदैछ । लयमा देखिएका न्यूजिल्याण्ड–भारतको ...