भारतविरुद्ध पाकिस्तानलाई ऐतिहासिक सफलता दिलाएका अफ्रिदीबारे बुझ्नुपर्ने यी तथ्यहरु

पाकिस्तानले भारतविरुद्ध विश्वकप क्रिकेटमा पहिलोपटक जीत हात पार्‍यो, आइतबार। दुबईमा पहिला ब्याटिङ गरेको भारतलाई एक सय ५१ रनमा सीमित गरेको पाकिस्तानले विकेट नगुमाई लक्ष्य पूरा गर्‍यो। पाकिस्तानले टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा यसअघि १० विकेटको जीत हात पारेको थिएन। यसैगरी टीट्वेन्टी विश्वकपमा यसअघि भारतसँगका सबै पाँचवटा भिडन्तमा पाकिस्तान पराजित भएको थियो। टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानले यसअघि भारतसँग […]

सम्बन्धित सामग्री

चन्द्रयान–३ चन्द्रमामा अवतरण, भारतलाई मिल्यो ऐतिहासिक सफलता

चन्द्रयान–३ को ‘ल्याण्डर मोड्युल’ चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गरेको छ।चार वर्षअघि चन्द्रयान–२ को दुर्घटनाग्रस्त अवतरणको निराशाको अन्त्य गर्दै चन्द्रयान–३ लाई चन्द्रमाको दक्षिणध्रुबमा अवतरण गराएर ऐतिहासिक सफलता रच्न सफल भएको छ।यो ध्रुबमा पुग्ने भारत पहिलो देश बनेको छ। चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण गर्ने अमेरिका, चीन र रूसपछि भारत चौथो देश बनेको छ।भारतीय अन्तरिक्ष एजेन्सी इसरोको बेङ्गलोरस्थित मुख्यालयका अधिकारीहरूले चन्द्रयान–३ मार्फत् पठाइ

आणविक फ्युजनमार्फत् ऊर्जा उत्पादनमा अमेरिकी वैज्ञानिकलाई ऐतिहासिक सफलता

आणविक फ्युजनमार्फत् ऊर्जा उत्पादन गर्ने प्रयासमा अमेरिकी वैज्ञानिकहरूले ऐतिहासिक सफलता प्राप्त गरेका छन् । आणविक योग अर्थात् फ्युजनमार्फत ऊर्जा उत्पादनमा ठूलो सफलता प्राप्त भएको वैज्ञानिकको दाबी छ । यो प्रयोग क्यालिफोर्नियाको लरेन्स लिभरमोर राष्ट्रिय प्रयोगशालामा नेश्नल इग्निशन फेसिलिटीमा गरिएको थियो । प्रयोगबाट वैज्ञानिकहरूले बहुप्रतिक्षित परमाणु फ्युजनमा सफलता हासिल गरेका अमेरिकी ऊर्जा विभागले जनाएको छ । प्रयोगको नतिजा जीवाश्म इन्धनमा निर्भरता अन्त्य गर्न मद्दत गर्न सक्ने स्वच्छ ऊर्जाको स्रोतका लागि ठूलो कदम मानिएको बीबीसी...

नेपाली महिला क्रिकेट टोलीलाई ऐतिहासिक सिरिज

नेपाली महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक सफलता हात पारेको छ ।

भारतले कोरोनाविरुद्ध १ अर्ब खोप लगाएर पायो ऐतिहासिक सफलता

भारतले कोरोनाभाइरसविरुद्ध १ अर्ब खोप लगाएर ऐतिहासिक सफलता प्राप्त गरेको छ ।  अहिले भारतमा १८ वर्षभन्दा माथिका ७४.९ प्रतिशत मानिसले कम्तीमा एउटा डोज लगाइसकेका छन् भने ३०.९ प्रतिशतले दुवै डोज लगाएका छन् ।  देशमा कोभिड–१९ खोपको आँकडा एक अर्ब पुगेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । उनले ट्वीटमा लेखे, ‘यो उपलब्धि हासिल गर्नका लागि काम गर्ने हाम्रा चिकित्सक, नर्स र अन्य सबैलाई धन्यवाद छ ।’ भारतमा गत जनवरी १६ बाट खोप अभियान शुरू गरिएको थियो । त्यतिखेर स्वास्थ्यकर्मी र फ्रन्टलाइनका ...

नेपाललाई ऐतिहासिक सफलता दिलाएका अल्मुताईरिले किन गरे नेपाल छाड्ने घोषणा ?

दक्षिण एशियाकै सबै भन्दा ठुलो फुटबल प्रतियोगिता साफ च्याम्पियसिपमा नेपाललाई अहिलेसम्मकै ऐतिहासिक सफलता दिलाएका नेपालका प्रशिक्षक अब्लुल्लाह अल्मुताइरीले पद त्यागसंगै नेपाल नफर्किने घोषणा गरेका छन्। नेपाललाई ऐतिहासिक सफलता दिलाए लगत्तैको प्रेसमिटमा अब्लुल्लाह अल्मुताइरीको यो घोषणाले नेपालका फुटबल प्रेमीलाई अचम्मित बनाएको छ। साफ च्याम्पियमशिप सुरु भएयताकै नेपालको ठुलो उपलब्धि हासिल गरे लगत्तै अब्लुल्लाह अल्मुताइरीले गरेको यो घोषणालाई धेरै अर्थपूर्ण मानिएको छ। अब्लुल्लाह अल्मुताइरीलेले भनेका छन्, 'अन्तिम तीन दिनमा मैले धेरै नराम्रो अनुभव गरेँ । ममाथि धेरै अरोप लाग्यो । हिजो हाम्रो ३ बजे ट्रेनिङ थियो । त्यसकारण सहायक प्रशिक्षक र अर्को एकजना खेलाडी प्री म्याच प्रेस कन्फ्रेन्समा आएका हुन् । एउटा मिडियाले त्यसैलाई समाचार बनायो र मजाक उडायो,’’ नेपालका प्रशिक्षक अल्मुताइरीले भने, ‘‘आफ्नो प्रशिक्षकलाई त सम्मान गर्नुपर्छ । हामी प्रशिक्षक हौँ । नोकर होइन । हामी परिवार हौँ । हामी मानव हौँ ।' उनले अगाडी भने, 'हाम्रो बच्चाहरू छन् । मैले त्यो मिडियालाई सोधेँ । म्याच फिक्सिङको अरोप लगाएर खुसी भयौ ? गर्व महशुस भयो ? म नोकर होइन । प्रशिक्षक हुँ । फुटबल विकासका लागि नेपाल आएको हुँ । मैले नेपालमा भएको पत्रकार सम्मेलन भनेको थिए । म इतिहास रच्न चाहन्छु । त्यो आज पूरा भएको छ । अब हामी शनिबार फाइनल खेल्नेछौँ । यो मेरो अन्तिम खेल हुनेछ । त्यो खेलपछि म कहिल्यै नेपाल फर्किने छैन ।'उनको यो घोषणाले नेपालको फुटबल उद्योगमा धेरै ठुला समस्याहरु भएको कुरालाई उजागर गरेको छ भने नेपालको फुटबललाई हेर्ने अन्तराष्ट्रिय दृष्टिकोणमा समेत ठुलो धक्का लागेको छ। बंगालदेशसँगको १-१ को बराबरी खेलेर नेपाल साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ। साफ च्याम्पियनसिपमा यो नै नेपालको लागि अहिलेसम्मकै सबैभन्दा ठुलो उपलब्धि हो। आजको खेलमा नेपाल बिरुद्द ९ मिनेटमै लिएको अग्रता जोगाउन बंगलादेशले पूरै रक्षात्मक भएर खेल्यो। झण्डै सफल पनि भएको थियो । तर, अन्तमा भाग्यले नेपाललाई साथ दियो ।खेलको ८८ औं मिनेटमा नेपालले पेनाल्टी पाएपछि खेलको नतिजा मोडियो अञ्जन विष्टले मौका खेर फालेनन् । खेल बराबरीमा टुंगियो। र नेपाल ऐतिहासिक सफलता हासिल गर्दै फाइनलमा पुगेको हो।   बंगलादेशी खेलाडी रोएको दृष्यले नेपाली दर्शकलाई सन् १९९९ को साग फुटबलको फाइनलको याद ताजा गराएको छ । घरेलु मैदानमा भएको उक्त फाइनलमा नेपाल बंगलादेशसँग १-० ले हारेको थियो । खेलमा पूर्णनियन्त्रण कायम गरे पनि गोल गर्न चुक्दा नेपाल उपाधिबाट वञ्चित भएको थियो । नेपाली खेलाडीहरू यसरी नै मैदानमा रोएका थिए। बंगलादेशसँगको उक्त हारको बदला नेपालले आज लिएको छ ।

मलेरियाविरुद्धको अभियानमा ऐतिहासिक सफलता, अफ्रिकी देशका बालबालिकाले खोप पाउने

काठमाण्डाै – अफ्रिकी देशहरुमा मलेरिया विरुद्धको खोपले स्विकृति पाएको छ ।  धेरै वर्षको प्रयासपछि तयार पारिएको यो खोपको स्वीकृतिसँगै अफ्रिकी देशका बालबालिकाले घातक रोग मलेरियाविरुद्धको खोप लगाउन पाउने भएका छन् । खोपले स्वीकृति पाउनुलाई घातक मलेरियाविरुद्धको अभियानका लागि ऐतिहासिक सफलता मानिएको छ । मलेरियाका कारण विशेष गरी बालबालिका तथा शिशुहरुको ज्यान जाने गरेको छ । धेरै वर्षको प्रयासपछि मलेरियाविरुद्धको खोप तयार भएको हो । यो औषधि विज्ञानमा विश्वकै ठूलो उपलब्धिमध्येमा पर्छ । आरटीएस, एस नाम गरेको ...

बक्सिङमा नेपाललाई अर्को ऐतिहासिक सफलता

दुबईमा सञ्चालन भैरहेको एएसबीसी जुनियर तथा युथ ब्वायज एण्ड गर्ल्स बक्सिङ प्रतियोगितामा जुनियर ५४ किलो तौल समूह अन्तर्गतको क्वार्टरफाईनल खेलमा कुवेतका प्रतिद्वन्द्वी मोहमदलाई पराजित गर्दै छिरिङ वाङ्दी शेर्पाले ५–० को  अन्तरले जित हात पारे ।

लैङ्गिक समानता र सहभागितामा संवैधानिक र ऐतिहासिक सफलता : प्रधानमन्त्री ओली

काठमाडौँ, १६ जेठ: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा विसं. २०६२-६३ को जनआन्दोलनयता लैङ्गिक समानता र सहभागितामा संवैधानिक र ऐतिहासिक सफलता हासिल भएको बताएका छन् । तेस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यका सबै तहमा ३३ प्रतिशत महिला सहभागितासहितको महत्वपूर्ण संकल्प प्रस्ताव तत्कालीन सांसदका […]

लैङ्गिक समानता र सहभागितामा संवैधानिक र ऐतिहासिक सफलता : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा विसं. २०६२/६३ को जनआन्दोलनयता लैङ्गिक समानता र सहभागितामा संवैधानिक र ऐतिहासिक सफलता हासिल भएको बताए। तेस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले अहिले सङ्घीय संसदमा ३३ प्रतिशत, प्रदेशमा त्योभन्दा बढी र स्थानीय तहमा ४१ प्रतिशत महिला सहभागिता रहेको बताउँदै एक तिहाइ महिला सहभागिताको विषयलाई प्रभावकारी बनाउन आवश्यक रहेको जिकिर गरे।