भारतलाई १० विकेटले हराएको पाकिस्तान आज न्यूजिल्यान्डसँग खेल्दै

टीट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत सुपर-१२ को आफ्नो दोस्रो खेलमा मंगलबार पाकिस्तानले न्यूजिल्यान्डसँग खेल्दै छ। पाकिस्तानले पहिलो खेलमा भारतलाई १० विकेटले हराएको थियो। विश्वकपमा पाकिस्तानले भारतलाई हराएको पहिलोपटक थियो भने टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा यसअघि १० विकेटको जित हात पार्न सकेको थिएन। न्यूजिल्यान्डले भने पहिलो खेल खेल्न लागेको हो। यो खेल नेपाली समयअनुसार साँझ ८ बजे सुरु हुने […]

सम्बन्धित सामग्री

म्याक्सवेलको उत्कृष्ट बलिङसँगै अष्ट्रेलियाले भारतलाई हरायो

एजेन्सी – पार्टटाइम स्पिनर ग्लेन म्याक्सवेलको उत्कृष्ट बलिङको सहयोगमा अष्ट्रेलियाले तेस्रो ओडिआई खेलमा भारतलाई ६६ रनले हराएको छ । तीन खेलको सिरिजको उपाधि भने भारतले एक खेल अगावै जितेको थियो । जितको लागि ३ सय ५३ रनको विशाल विजयी लक्ष्य पछ्याएको भारत ४९.४ ओभरमा २ सय ८६ रनमा अल आउट भयो । भारतका ओपनर तथा […] The post म्याक्सवेलको उत्कृष्ट बलिङसँगै अष्ट्रेलियाले भारतलाई हरायो first appeared on हाम्रो खेलकुद.

अष्ट्रेलियाको जितले भारतलाई फाइदा

एजेन्सी – आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२१/२३ मा दक्षिण अफ्रिकामाथि अष्ट्रेलिया जितले भारतलाई फाइदा पुगेको छ । द गाब्बा ब्रिसबेनमा दोस्रो दिनमै सकिएको टेस्ट खेलमा अष्ट्रेलिया ६ विकेटले विजयी भयो । त्यो अष्ट्रेलियाको जितले भारतलाई पनि ठूलो फाइदा पुगेको छ । अष्ट्रेलिया जितको एक घण्टा अगाडि भारतले बंगलादेशलाई १ सय ८८ रनको फराकिलो अन्तरले हराएको […]

भारतलाई हराउँदै दक्षिण अफ्रिका शीर्षस्थानमा

टी २० विश्वकप अन्तर्गत आज सम्पन्न खेलमा दक्षिण अफ्रिकाले भारतलाई हराएको छ। अस्ट्रेलियास्थित पर्थ स्टेडियममा सम्पन्न खेलमा दक्षिण अफ्रिकाले भारतमाथि ५ विकेटको जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३३ रन बनाएको थियो। जसमा सूर्यकुमार यादवले सर्वाधिक ६८ रन बनाउँदा कप्तान रोहित शर्माले…

दक्षिण अफ्रिकाले भारतलाई हरायो

नयाँदिल्ली । भ्रमणकारी टोली दक्षिण अफ्रिकाले घरेलु टोली भारतलाई पहिलो एकदिवसीय क्रिकेटमा ९ रनले हराएको छ । बिहीबार राति वर्षा भएपछी खेल ४० ओभरमा झारिएको थियो । जितसंगै तीन खेलको शृंखलामा दक्षिण अफ़्रिकाले १-० को अग्रता बनाएको छ । २ सय ५० रनको लक्ष्य पछ्याएको भारत ४० ओभरमा ८ विकेट गुमाएर २ सय ४० रनमा […] The post दक्षिण अफ्रिकाले भारतलाई हरायो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

फाइनलमा भारतलाई हराएको टोलीले सुरुवात गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीले साफ च्याम्पियनसिपको फाइनलका लागि सुरुवाती ११ को घोषणा गरेको छ । प्रशिक्षक कुमार थापाले सेमिफाइनलमा भारतलाई हराएको टोलीलाई नै निरन्तरता दिएका छन् । प्रशिक्षक कुमार थापाले सेमिफाइनलमा भारतलाई पराजित गरेको टोलीबाट कुनै खेलाडी परिवर्तन गरेका छैनन् । डेंगी संक्रमणका कारण विश्राममा रहेका सावित्रा भण्डारी र मन्जलीकुमारी […]

भारतलाई हराउँदै नेपाल समूह विजेता

साफ यू–१७ च्याम्पियनसिप फुटबलमा भारतलाई हराउँदै नेपाल समूह विजेता बनेको छ । शुक्रबार भएको खेलमा नेपालले भारतलाई ३–१ गोल अन्तरले हराएको हो ।कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपालको जितमा सरोज दर्लामी, उनेश बुढाथोकी र सुवास बमले एक एक गोल गरे । भारतले लिएको सुरुवाती अग्रतालाई उल्टाउँदै नेपालले जित निकालेको हो । नेपालको लागि खेलको २५ औं मिनेटमा ड्यानी मेइटीले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए । नेपालका लागि खेलको ४५ औं मिनेटमा सरोज दर्लामीले गोल गर्दै टिमलाई १–१ गोलक

दक्षिण अफ्रिकाले पहिलो एकदिवसीय क्रिकेटमा भारतलाई ३१ रनले हरायो

काठमाण्डाै - दक्षिण अफ्रिकाले पहिलो एक दिवसीय क्रिकेटमा भारतलाई हराएको छ । घरेलु मैदानमा गएराति भएको खेलमा दक्षिण अफ्रिकाले भारतलाई ३१ रनले हराएको हो । दक्षिण अफ्रिकाले दिएको २ सय ९७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भारतले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६५ रन मात्र बनाउन सक्यो । भारतका लागि शिखर धवन, विराट कोहली र शार्दुल ठाकुरले अर्धशतकीय पारी खेले । धवनले ७९, कोहलीले ५१ र शार्दुल ठाकुरले ५० रन बनाए । यस्तै,  श्रेयस आयरले १७ , रिसब पन्तले १६, जस्प्रित बुम्राहले १४ र कप्तान केएल राहुलले १२ रन जोडे ...

दक्षिण अफ्रिकाले भारतलाई सात विकेटले हरायो

२३ पुस, काठमाडौं । दोस्रो टेष्ट क्रिकेटमा दक्षिण अफ्रिकाले भारतलाई सात विकेटले हराएको छ । यस जितका साथ दक्षिण अफ्रिकाले तीन म्याचको सिरिज १–१ को बराबरी गर्न सफल भयो । अब तेस्रो टेष्ट ११ जनवरीमा हुने छ । पहिलो टेष्ट भारतले जितेको थियो । जोहनिसबर्गमा भएको खेलमा भारतले दक्षिण अफ्रिकालाई २४० रनको चुनौती दिएको थियो […]

ओलम्पिक– पुरुष हक्कीतर्फ भारतलाई हराउँदै बेल्जियमको टोली फाइनलमा

टोकियो ओलम्पिक अन्तर्गत पुरुष हक्कीको सेमिफाइनलमा भारत पराजित भएको छ । विश्व च्याम्पियन बेल्जियमले भारतलाई ५–२ ले हराएको हो । हाफ टाइमसम्म दुबै टिमले २–२ गोलको बराबरी खेलेका थिए । त्यसपछि चौथो क्वाटरफाइनलमा बेल्जियमले लगातार तीन गोल ग¥यो । भारतका लागि ओलम्पिकमा बेल्जियमको सामना गर्नु सबै मुस्किलपूर्ण रहँदै आएको छ । २०१२ को लण्डन ओलम्पिकमा बेल्जियमले भारतलाई ३–० ले हराएको थियो । त्यसैगरी २०१६ को रियो ओलम्पिकमा ३–१ ले हराएको थियो । लण्डनमा समूह चरण र रियोमा क्

अस्ट्रेलियाले हकीमा भारतलाई ७–१ ले हरायाे

काठमाण्डौ – भारतीय पुरुष हकी टिम टोकियो ओलम्पिकमा अस्ट्रेलिया टिमसँग सात एकले पराजित भएको छ । अस्ट्रेलिया टिमले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई टोक्यो ओलम्पिकको दोस्रो पुल म्याचमा हराएको हो ।   दुवै टिमले आफ्नो सुरुवाती खेल जितेका थिए र ओई हकी स्टेडियममा भएको खेलमा समूहमा आफ्नो स्थिति बलियो बनाउन चाहिरहेका थिए ।  आइतवारको प्रतियोगितामा भारतीय डिफेन्सले निकै निराशाजनक प्रदर्शन गर्यो । अस्ट्रेलियाको तीव्र आक्रमणलाई भारतीय डिफेन्सले सम्हाल्न सकेन । अस्ट्रेलिया टिमले खेलको सुरुवातदेखि नै पूर्ण दबाब बनाएको...