बुटवलमा ओली पक्षको जनसभा, पूर्व जनमुक्ति सेनाका लडाकुलाई मार्चपास गराउने तयारी

बुटवल : नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली पक्षले आफ्नो आधार ईलाका दाबी गर्दै आएको लुम्बिनी प्रदेशमा आज जनसभा गर्दैछ। प्रतिनिधिसभा विघटनको पक्षमा प्रधानमन्त्री केपी हर्मा ओली समूहको जनसभाको तयारी पूरा भएको छ। सभालाई प्रधानमन्त्री ओली, पार्टी महासचिव विष्णु पौडेल, ओली सरकारका मन्त्रीहरु लेखराज भट्ट र टोप बहादुर रायमाझी तथा लुम्बिनी…

सम्बन्धित सामग्री

प्रधानसेनापतिसँग चिनियाँ जनमुक्ति सेनाका उपप्रमुखको भेट

प्रधान सेनापति प्रभुराम शर्मासँग नेपालको भ्रमणमा रहनुभएका चिनियाँ जनमुक्ति सेनाका उपप्रमुख मेजर जनरल झाङ पाकुनले जङ्गी अड्डामा शिष्टाचार भेट गर्नुभएको छ । त्यस अवसरमा उहाँहरुले दुई छिमेकी देशका साथै नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच रहिआएको सम्बन्धका विविध पक्ष एवं आपसी चासोका विषयमा छलफल गर्नुभएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । शनिबारदेखि नेपाल भ्रमणमा रहेको …

गठबन्धनका उम्मेदवारलाई विजयी गराउन प्रतिबद्ध छौँ : पूर्व जनमुक्ति सेना

पूर्व जनमुक्ति सेनाका प्रतिनिधिहरूले पाँच दलीय वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन आफूहरू प्रतिबद्ध रहेको बताएका छन् । शनिबार बिहान पूर्व जनमुक्ति सेनाका प्रतिनिधि तथा उम्मेदवारबीच कोहलपुरमा भएको भेटघाट तथा छलफलमा आफूहरूको त्याग र बलिदानबाट प्राप्त व्यवस्था र संविधानको रक्षार्थ पाँच दलीय गठबन्धनले खेलेको भूमिका महत्त्वपूर्ण रहेको भन्दै उनीहरूले आफूहरू सधैं अग्रगमनको पक्षमा रहेको बताएका हुन् । कार्यक्रममा बोल्दै गठबन्धनको तर्फबाट बाँके क्षेत्र नं. १, प्रतिनिधिसभा सदस

रुपन्देही–३ मा गृहमन्त्री खाणलाई जनमुक्ति पार्टीको समर्थन

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही–३ बाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाणलाई जनमुक्ति पार्टीले समर्थन गरेको छ । भैरहवामा आयोजित एक कार्यक्रममा रुपन्देही–३ को जनमुक्ति पार्टीका उम्मेदवार मोजिब अलीले पार्टी र व्यक्तिगत रूपमा कांग्रेस (गठबन्धन) का उम्मेदवारलाई सर्मथन गरेको घोषणा गरेका हुन् । रुपन्देही–३ मा जनमुक्ति पार्टीको करिब तीन हजार […]

गठबन्धनले रुपन्देही–२ मा जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने

काठमाडौँ – गठबन्धनले रुपन्देही क्षेत्र नं २ मा जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने भएको छ। सो निर्वाचन क्षेत्रमा जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई गठबन्धनका तर्फबाट साझा उम्मेदवारका रुपमा समर्थन गर्ने निर्णय गरिएको गठबन्धनका चार शीर्ष नेताद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ। यसअघि रुपन्देही २ मा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का राजु गुरुङको उम्मेदवारी परेको थियो। […]

बुटवल उप–महानगरमा एमाले र जनमुक्ति पार्टीबीच चुनावी तालमेल

बुटवल उपमहानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय जनमुक्ति पार्टीबीच चुनावी तालमेल हुने भएको छ । स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनमुक्ति पार्टीले बुटवलका १९ वडामा ११ जना वडा सदस्यको उम्मेदवार पाउने गरी एमालेसँग तालमेलको सहमति भएको एमालेले  नगर अध्यक्ष किसन ज्ञवाली बताए ।एमाले नगर अध्यक्ष किसन ज्ञवाली र राष्ट्रिय जनमुक्ति पार्टीका बुटवल उपमहानगर अध्यक्ष भेकबहादुर सारु मगरले सम्झौता हस्ताक्षर गरेका हुन् । तालमेलसँगै दुबै दलले चुनाव प्रचार प्रसार अभियान संयुक्त रूपमा सञ्चालन गर्ने  योज

बुटवलमा एमाले र जनमुक्ति पार्टीबीच तालमेल

११ वैशाख, बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय जनमुक्ति पार्टीबीच स्थानीय तह निर्वाचनमा तालमेल गर्ने सहमति भएको छ । राष्ट्रिय जनमुक्ति पार्टीले बुटवलका १९ वडामा ११ जना वडा सदस्यको उम्मेदवार पाउने गरी एमालेसँग तालमेलको सहमति गरेको हो । सहमति अनुसार जनमुक्तिका मतदाताले एमालेका मेयर, उपमेयर, वडाअध्यक्ष र वडा सदस्य गरी ८६ पदका […]

जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य जनमुक्ति पार्टीमा प्रवेश

मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो)का केन्द्रीय सदस्य हसन रजा मुसलमान ‘टिपु सुल्तान’ राष्ट्रिय जनमुक्ति पार्टीमा प्रवेश गरेका छन् ।क्रान्तिकारी माओवादी परित्याग गरी जनमुक्ति पार्टीमा प्रवेश गरेका उनलाई पार्टीका केन्द्रीय कार्यकारी अध्यक्ष केशव सुर्यवंशी, लुम्बिनी प्रदेश अध्यक्ष झम बहादुर गुरुङ लगायतले पार्टीमा स्वागत गरेका थिए ।उनीसहित मोर्चासम्बद्ध रुपन्देहीका जिल्ला सदस्य शान्ति खरेललगायत जनमुक्ति पार्टीमा प्र

पूर्व जनमुक्ति सेनाका लडाकुहरुसँग भेट्दा बाबुराम भावुक

काठमाडौं, १२ भदौ । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्व जनमुक्ति सेनाका लडाकुहरुसँग भेटवार्ता गरेका छन् । पार्टी कामको सिलसिलामा धनगढी पुगेका भट्टराईले त्यहाँ रहँदा लडाकुहरुसँग भेटवार्ता गरेको भन्दै तस्विर सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्–‘पूर्व जनमुक्ति सेनाका लडाकुहरूसंग धनगढीमा गम्भीर र भावमय भेटघाट […]

बहिर्गमित जनमुक्ति सेनाले भेटे प्रधानमन्त्री

बहिर्गमित जनमुक्ति सेना नेपाल प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफ्नो मुद्दाको बारेमा ध्यानाकर्षण गराएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार भेटेर उनीहरूले आफ्ना मुद्दाका बारेमा ध्यानाकर्षण गराएका हुन् ।बहिर्गमित जनमुक्ति सेना नेपाल प्रवक्ता तथा उपाध्यक्ष राजन थापा (सुवास)ले विगत लामो समय देखि उठाउँदै आएको माग मुद्दा बारे र अघिल्लो केपी ओली सरकारले गरेको निर्णय लोकतान्त्रिक योद्धा अभिलेखीकरण सम्मान समिति निर्माण गरी गरिएको सम्मानलाई निरन्तरता दिइ अगाडी बढाई व्यवस्थापनसहित सम्बो

बहिर्गमित जनमुक्ति सेनाको मागः सम्मानपत्र र परिचयपत्र देउ

बहिर्गमित जनमुक्ति सेना नेपालले अयोग्यको बिल्ला खारेज गर्दै राज्यद्धारा सम्मानपत्र र परिचयपत्र दिनुपर्ने माग गरेको छ । बर्हिगमित जनमुक्ति सेनालाई आर्थिक प्याकेज, जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्नुपर्ने लगायतका माग गरेको छ । नेपाल सरकार र बहिर्गमित जनमुक्ति सेना नेपालबीच विभिन्न चरणको वार्तामा भएका सहमतिहरु तत्काल कार्यान्वयन गर्न पनि माग गरिएको छ ।