बुटवलमा एमाले र जनमुक्ति पार्टीबीच तालमेल

११ वैशाख, बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय जनमुक्ति पार्टीबीच स्थानीय तह निर्वाचनमा तालमेल गर्ने सहमति भएको छ । राष्ट्रिय जनमुक्ति पार्टीले बुटवलका १९ वडामा ११ जना वडा सदस्यको उम्मेदवार पाउने गरी एमालेसँग तालमेलको सहमति गरेको हो । सहमति अनुसार जनमुक्तिका मतदाताले एमालेका मेयर, उपमेयर, वडाअध्यक्ष र वडा सदस्य गरी ८६ पदका […]

सम्बन्धित सामग्री

बन्दका कारण अरुणपूर्वका ९ जिल्लाको यातायात प्रभावित

मोरङ – राष्ट्रिय जनमुक्ति पार्टी र लिम्बुवानले गरेको बन्दका कारण धरानलगायत अरुणपूर्वका ९ जिल्लाको यातायात प्रभावित भएको छ। बन्दका कारण पहाडी क्षेत्रबाट चल्ने लामो तथा छोटो दूरीका सवारी ठप्प छन्। बन्दका कारण धरान प्रवेश गर्ने तीनकुने चोकमा मालवहाक ट्रक, बस, निजी सवारी रोकिएका छन्। धरानमा शैक्षिक क्षेत्रसमेत बन्द गरिएको छ। साँझ ५ बजेपछि बन्द फिर्ता […]

शीतल निवासमा प्रचण्ड - ओलीसँग प्रभु साह, अमरेशकुमार र उपेन्द्र यादव पनि

काठमाडौं : माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री दाबी पेश गरेका छन्। प्रचण्ड नेतृत्वको गठबन्धनलाई राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमुक्ति पार्टी र नागरिक उन्मुक्ति पार्टीको पनि साथ रहेको छ। १६६ जना सांसदको हस्ताक्षर लिएर सरकारको नेतृत्व दाबी गर्न शीतल निवासमा एमाले अध्यक्ष…

प्रधानमन्त्रीका लागि प्रचण्डले राष्ट्रपति समक्ष पेश गरे दाबी

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पदका लागि राष्ट्रपतिसमक्ष दाबी पेश गरेका छन्। आइतवार साँझ एमालेसहित १६६ सांसदको समर्थनमा प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेश गरेका हुन्। प्रचण्ड नेतृत्वको गठबन्धनलाई राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमुक्ति पार्टी र नागरिक उन्मुक्ति पार्टीको पनि साथ रहेको छ। राष्ट्रपति…

खाँणलाई चुनौती बन्दै राप्रपाका बोहोरा

चुनावी समीकरण र माहोल केलाउँदा अहिलेसम्म खाँण नै बलिया देखिन्छन्। पाँच दलीय गठबन्धनमा जनमुक्ति पार्टी पनि थपिँदा खाँणको पल्ला भारी देखिएको हो।...

प्रदेश १ मा बन्दकाे प्रभाव आंशिक

विराटनगर- लिम्बुवान राज्य घोषणाको माग गर्दै राष्ट्रिय जनमुक्ति पार्टी किरात, लिम्बुवान, खम्बुवान प्रदेश परिषद्ले प्रदेश १ मा गरेको बन्द आह्वानकाे प्रभाव आंशिक परेको छ। विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार प्रदेशका विभिन्न ९ जिल्लामध्ये बन्दले पाँचथर र ताप्लेजुङमा प्रभाव पारेको छ। ती जिल्लाबाट चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन भने चल्न सकेका छैनन्। […]

पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्छ : जनमुक्ति पार्टी

८ साउन, बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले भ्रष्टाचार र खर्चिलो निर्वाचन रोक्न पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्ने बताएको छ । साउन ५ देखि ७ गतेसम्म रुपन्देहीमा बसेको पार्टीको केन्द्रीय समितिको विस्तारित बैठकले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने लगायत ५ बुँदे निर्णय गरेको हो । बैठकपछि आइतबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका महासचिव टोपबहादुर अस्लामी मगरले […]

किराँत धर्मगुरुको बसोबास रहेको वडामा राष्ट्रिय जनमुक्ति पार्टीको प्यानल विजयी

इलामको माङ्सेबुङ गाउँपालिका ५ मा राष्ट्रिय जनमुक्ति पार्टी (राजमुपा)को प्यानल नै विजयी भएको छ। यो वडा किरात धर्मगुरु आत्मानन्द लिङ्देनको बसोबास रहेको वडा हो।...

एमसीसी खारेजीको माग गर्दै भैरहवामा प्रदर्शन

१२ फागुन, बुटवल। अमेरिकी सहयोग परियोजना एमसीसी खारेजीको माग गर्दै राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीले बिहीबार भैरहवामा प्रदर्शन र खबरदारी सभा गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीको गेट अगाडि प्रदर्शनसहित खबरदारीसभा गरिएको हो । प्रदर्शनमा सहभागीहरुले ‘राष्ट्रघाती सम्झौता खारेज गर’, ‘एमसीसी चाहिंदैन देश बेच्न पाइँदैन’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रदर्शनपछि कोणसभालाई […]

राष्ट्रिय जनमुक्ती पार्टीका निवर्तमान अध्यक्ष मृत भेटिए

धनकुटा । राष्ट्रिय जनमुक्ति पार्टी धनकुटाका निवर्तमान अध्यक्ष हरीभक्त वान्तवा राई मृत फेला परेका छन् । धनकुटा नगरपालिका–७ यलम्बर चौकस्थित आफ्नै घर अगाडि झुण्डिएको अवस्थामा ८२ बर्षीय राई आज बिहान मृत भेटिएका हुन् । सानो रुखमा डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा राई मृत फेला परेको प्रहरीले जनाएको छ । उनको खुट्टा भुइमा टेकिएको अवस्थामा शव […] The post राष्ट्रिय जनमुक्ती पार्टीका निवर्तमान अध्यक्ष मृत भेटिए appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

राष्ट्रिय जनमुक्ति पार्टीका पूर्वअध्यक्ष मृत भेटिए

धनकुटा । राष्ट्रिय जनमुक्ति पार्टी धनकुटाका पूर्वअध्यक्ष हरिभक्त वान्तवा राई मृत फेला परेका छन् । धनकुटा नगरपालिका–७ यलम्बर चौकस्थित आफ्नै घर अगाडि झुण्डिएको अवस्थामा ८२ बर्षीय राई शुक्रबार बिहान मृत भेटिएका हुन् । सानो रुखमा डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा राई मृत फेला परेको प्रहरीले जनाएको छ । उनको खुट्टा भुइमा टेकिएको अवस्थामा शव भेटिएको […] The post राष्ट्रिय जनमुक्ति पार्टीका पूर्वअध्यक्ष मृत भेटिए appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.