जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य जनमुक्ति पार्टीमा प्रवेश

मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो)का केन्द्रीय सदस्य हसन रजा मुसलमान ‘टिपु सुल्तान’ राष्ट्रिय जनमुक्ति पार्टीमा प्रवेश गरेका छन् ।क्रान्तिकारी माओवादी परित्याग गरी जनमुक्ति पार्टीमा प्रवेश गरेका उनलाई पार्टीका केन्द्रीय कार्यकारी अध्यक्ष केशव सुर्यवंशी, लुम्बिनी प्रदेश अध्यक्ष झम बहादुर गुरुङ लगायतले पार्टीमा स्वागत गरेका थिए ।उनीसहित मोर्चासम्बद्ध रुपन्देहीका जिल्ला सदस्य शान्ति खरेललगायत जनमुक्ति पार्टीमा प्र

सम्बन्धित सामग्री

माओवादीकी केन्द्रीय सदस्य विश्वकर्मा एमाले प्रवेश

नेकपा माओवादी केन्द्रकी  केन्द्रीय सदस्य तथा कपिलवस्तुकि पूर्वसांसद उमा विश्वकर्मा नेकपा एमालेमा प्रवेश गरेकी छिन्। उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार बालकोटस्थित निवासमा पार्टीमा प्रवेश गराएका हुन्। उनको आगमनबाट कपिलवस्तुको पार्टी निर्माणमा...

क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य विक माओवादी केन्द्रमा प्रवेश

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य एवं दाङ जिल्ला संयोजक वीरेन्द्र विक नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य वीरेन्द्र यादव एमाले प्रवेश

काठमाडौं,१७ साउन । नेकपा माओवादी केन्द्रका निलम्बित केन्द्रीय सदस्य वीरेन्द्र यादव एमाले प्रवेश गरेका छन् । माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी रहँदा केन्द्रीय सदस्य वीरेन्द्र यादव, मधेश प्रदेश संगठन कमिटी सचिव सल्ला उदिन र प्रदेश सदस्य कृष्णमोहन यादव एमाले प्रवेश गरेका हुन् । पार्टी कार्यालय च्यासलमा आज आयोजित एक कार्यक्रमकाबीच नव प्रवेशीलाई पार्टी अध्यक्ष […]

लोसपा केन्द्रीय सदस्य अग्रवाल राप्रपामा प्रवेश

लोसपाका केन्द्रीय सदस्य नरेन्द्र अग्रवाल राप्रपामा प्रवेश गरेका छन् । झापा र मोरङमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन विराटनगर पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रवालसहित तीन दर्जन व्यक्तिलाई राप्रपामा प्रवेश गराएको राप्रपाले जनाएको छ । दुई दिनअघि कलाकार लय संग्रौला, नेपालका लागि नेपाली अभियानकी सहमहामन्त्री आरजु थापासहित नेकपा एमालेका संगठित सदस्य राजकुमार केसीलाई पनि राप्रपामा प्रवेश गराएका अध्यक्ष लिङ्देन चुनाव केन्द्रीत गतिविधिमा सहभागी हुन गृह जिल्ला पुगेका हुन् ।

लोसपा केन्द्रीय सदस्य अग्रवाल राप्रपामा प्रवेश

काठमाडाैँ – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय सदस्य नरेन्द्र अग्रवाल राप्रपामा प्रवेश गरेका छन्। झापा र मोरङका कार्यक्रममा सहभागी हुन विराटनगर पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आज शनिबार अग्रवालसहित ३५ जना भन्दा धेरैलाई राप्रपामा स्वागत गरेका छन्। लिङदेनले दुई दिनअघि कलाकार लय संग्रौला, नेपालका लागि नेपाली अभियानकी सह-महामन्त्री आरजु थापा, नेकपा एमालेका संगठित सदस्य राजकुमार […]

लोसपाका केन्द्रीय सदस्य विजकुमार कांग्रेस प्रवेश

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य विजकुमार यादव नेपाली कांग्रेस प्रवेश गरेका छन्। आइतवार उनलाई कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका हुन्। यादवले लोकतन्त्र र स्थायित्व दिने पार्टी कांग्रेस मात्रै भएको उल्लेख गर्दै लोसपा त्यागेको बताए। केन्द्रीय कार्यालय सानेपामा भएको पार्टी प्रवेश कार्यक्रममा नेता विजयकुमार गच्छदार र प्रदेश २…

लोसपाका केन्द्रीय सदस्य यादव कांग्रेस प्रवेश

लोकतान्त्रिक समाजवादि पार्टी (लोसपा)का केन्द्रीय सदस्य विजकुमार यादव कांग्रेस प्रवेश गरेका छन्। आइतबार पार्टी कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाले यादवलाई पार्टी प्रवेश गराएका हुन्। नेपाली कांग्रेस लोकतान्त्रलाई स्थायित्व दिने एक मात्र...

जसपा केन्द्रीय सदस्य लक्ष्मण सिंह माओवादी प्रवेश

डडेल्धुरा : जनता समाजवादी पार्टी, नेपाल (जसपा)का केन्द्रीय सदस्य लक्ष्मण सिंह नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। शनिबार नेकपा (माओवादी केन्द्र)को प्रदेश कार्यालय धनगढीमा प्रदेश इन्चार्ज खगराज भट्ट र राष्ट्रियसभा सदस्य जगत पार्कीले उनलाई पार्टी प्रवेश गराएका हुन्। सिंह डडेल्धुराबाट जसपा केन्द्रीय सदस्य थिए। माओवादीमा प्रवेश गरेका सिंहलाई पार्टीमा कुनै न कुनै जिम्मेवारी दिनेबारेमा छलफल भइरहेको नेकपा माओवादी केन्द्र डडेल्धुराका संयोजक मानसिंह मालले बताए।आफू माओवादीमा प्रवेश गरेसँगै

एमाले केन्द्रीय सदस्य निरौला एकीकृत समाजवादीमा प्रवेश

एमाले केन्द्रीय सदस्य तथा पूर्वसांसद धर्मराज निरौला नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । पार्टी अध्यक्ष माधवकुमार नेपालले सुनसरीमा आयोजित कार्यक्रममा निरौलासहित नौजना प्रदेश कमिटी सदस्य, ३० जना जिल्ला कमिटीका...

एमाले केन्द्रीय सदस्य भानुभक्त जोशी एकीकृत समाजवादीमा प्रवेश

नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी नेकपा एकीकृत समाजवादी (एस)मा प्रवेश गरेका छन्। उनलाई एसका अध्यक्ष माधव कुमार नेपालले एक कार्यक्रमका बिच पार्टी प्रवेश गराएका छन्। बझाङका जोशी पूर्व मन्त्रीसमेत...