प्रधानसेनापतिसँग चिनियाँ जनमुक्ति सेनाका उपप्रमुखको भेट

प्रधान सेनापति प्रभुराम शर्मासँग नेपालको भ्रमणमा रहनुभएका चिनियाँ जनमुक्ति सेनाका उपप्रमुख मेजर जनरल झाङ पाकुनले जङ्गी अड्डामा शिष्टाचार भेट गर्नुभएको छ । त्यस अवसरमा उहाँहरुले दुई छिमेकी देशका साथै नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच रहिआएको सम्बन्धका विविध पक्ष एवं आपसी चासोका विषयमा छलफल गर्नुभएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । शनिबारदेखि नेपाल भ्रमणमा रहेको …

सम्बन्धित सामग्री

नेपाली सेनाका प्रधान सेनापति र चिनियाँ जनमुक्ति सेनाका प्रतिनिधिबीच भेट

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र चिनियाँ जनमुक्ति सेनाका प्रतिनिधिबीच आइतबार भेटवार्ता भएको छ । चिनियाँ जनमुक्ति सेनाका इन्टरनेसनल मिलिटरी कोअप्रेसन अफिसका उपप्रमुख मेजर जनर झाङ बाओक्वुनले प्रधान सेनापति शर्मालाई जङ्गी अड्डा पुगेर भेटेका हुन् । भेटका क्रममा दुई देशका सेनाबीचको सहकार्य विषयमा छलफल भएको सैनिक जङ्गी अड्डाले जनाएको छ । नेपाल भ्रमणमा […]

यू एन्डे र प्रधानसेनापति शर्माबीच शिष्टाचार भेट

काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ जनमुक्ति सेनाको तिब्बत मिलिटरी कमान्डका मेजर जनरल यू एन्डे र प्रधानसेनापति प्रभुराम शर्माबीच सैनिक मुख्यालयमा बुधबार शिष्टाचार भेट भएको छ । कोरोना महामारीपछि चीनबाट भएको उच्चस्तरीय सैन्य भ्रमण हो । प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा आपसी चासोका विषयमा छलफल भएको सैनिक मुख्यालयले जनाएको छ […]

प्रधानसेनापतिसँग तिब्बत सैनिक कमाण्डका मेजर जनरलको शिष्टाचार भेट

प्रधानसेनापति प्रभुराम शर्मासँग चिनियाँ जनमुक्ति सेनाको तिब्बत सैनिक कमाण्डका मेजर जनरल युई एण्डीले शिष्टाचार भेट गरेका छन्।...

अमेरिकी विदेशमन्त्री चीनमै छँदा चिनियाँ बमवर्षक जहाजद्वारा ताइवान घेराउ !

काठमाडौं । चिनियाँ बमवर्षक विमानहरुले ताइवानलाई घेरेका छन् । सोमबार राति भएको घेराउको जानकारी ताइवानी नागरिकहरुलाई दिइएको चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सले उल्लेख गरेको छ । भ्रमणमा आएका अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिन्कन चीनमै रहेको र राष्ट्रपति सी जिनफिङसँग भेट भएकै दिन ताइवानलाई बमवर्षक विमानले घेरेको अभ्यास चिनियाँ जनमुक्ति सेनाले गरेको हो । नियमित अभ्यासको क्रममा […]

जनयुद्धका घाइते भेट्न अस्पताल पुगे प्रचण्ड

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वीर अस्पतालमा उपचाररत ‘जनयुद्ध’का घाइतेलाई भेटेका छन्। पूर्व जनमुक्ति सेनाका सेक्सन कमाण्डर भक्त रानालाई भेटेर प्रचण्डले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। काभ्रेको महाभारत गाउँपालिका– ६ का रानालाई भेट गरि प्रचण्डले उपचारको लागि खर्चको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका हुन्।

उपचाररत जनयुद्धका घाइतेलाई भेटेर प्रचण्डले भने, ‘खर्चको अभाव दिन्नँ’

काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वीर अस्पतालमा उपचाररत पूर्व जनमुक्ति सेनाका सेक्सन कमाण्डर भक्त रानालाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। काभ्रे जिल्लाको महाभारत गाउँपालिका वडा नम्बर ६ का पुर्व जनमुक्ति सेनाका योद्धा (सेक्सन कमान्डर) भक्त रानालाई भेट गरि प्रचण्डले उपचारको लागि खर्चको दुख हुन…

प्रधानसेनापति–चिनियाँ राजदूतबीच भेटवार्ता

प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि चीनका राजदूत हउ यान्छीले आज जङ्गी अड्मा शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा उहाँहरूबीच नेपाल–चीन सम्बन्धका साथै जनमुक्ति सेना र नेपाली सेनाबीचको सम्बन्ध र सहकार्यबारे विचारविमर्श भएको थियो । चिनियाँ राजदूतसँगको भेटबाट नेपाल–चीन सम्बन्धलाई अझ सुमधुर एव सुदृढ बनाउन मद्दत पुग्ने विश्वास जनसम्पर्क तथा सूचना निर्देशनालयले भेटपछि विज्ञप्ति निकालेर व्यक्त गरेको छ ।

कालीबहादुर खामदेखि बालकृष्ण ढुंगेलसम्म ओलीतिर नजिकिए

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस १५ गते सुदूरपश्चिम स्तरीय कार्यकर्ता भेलामा पूर्व जनमुक्ति सेनाका कमाण्डर कालीबहादुर खामलाई एकाएक सम्झिए । सार्वजनिक कार्यक्रममा खामको स्मरण गर्नुअघि ओलीले उनलाई बालुवाटारमा भेटिसकेका थिए । त्यसपछि पनि ओली र खामबीच पटक पटक भेट भइसकेको छ । आम पूर्वमाओवादीका लडाकूमात्र नभएर व्यापारी रामहरि श्रेष्ठको हत्यामा अदालतले दोषी किटान गरेका व्यक्ति पनि हुन् । यसैगरी रातो पासपोर्ट बेचेको अभियोग लागेका सर्लाहीका शिवपुजन राय दुई साताअघि ओली नेतृत्वको नेकपामा प्रवेश गरे । २०७४ सालको निर्वाचनमा तत्का...

चीन र भारतबीच फेरि सीमाकै विषयमा तनाव

नयाँ दिल्ली : रुसको राजधानी मस्कोमा दुई देशका रक्षामन्त्रीबीच भेट भएको दुई दिनपछि र विदेशमन्त्री स्तरको वार्ताका लागि दुई दिन बाँकी रहँदा भारत र चीनबीच फेरि तनावका दृष्यहरु देखिएका छन्। सोमवार राति चिनियाँ जनमुक्ति सेनाले भारतमाथि गम्भीर आरोप लगाउँदै भनेको छ - अबैध रुपमा पाओ पर्वत हुँदै घुसपैठ भइरहेको