पूर्व जनमुक्ति सेनाका लडाकुहरुसँग भेट्दा बाबुराम भावुक

काठमाडौं, १२ भदौ । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्व जनमुक्ति सेनाका लडाकुहरुसँग भेटवार्ता गरेका छन् । पार्टी कामको सिलसिलामा धनगढी पुगेका भट्टराईले त्यहाँ रहँदा लडाकुहरुसँग भेटवार्ता गरेको भन्दै तस्विर सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्–‘पूर्व जनमुक्ति सेनाका लडाकुहरूसंग धनगढीमा गम्भीर र भावमय भेटघाट […]

सम्बन्धित सामग्री

गठबन्धनका उम्मेदवारलाई विजयी गराउन प्रतिबद्ध छौँ : पूर्व जनमुक्ति सेना

पूर्व जनमुक्ति सेनाका प्रतिनिधिहरूले पाँच दलीय वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन आफूहरू प्रतिबद्ध रहेको बताएका छन् । शनिबार बिहान पूर्व जनमुक्ति सेनाका प्रतिनिधि तथा उम्मेदवारबीच कोहलपुरमा भएको भेटघाट तथा छलफलमा आफूहरूको त्याग र बलिदानबाट प्राप्त व्यवस्था र संविधानको रक्षार्थ पाँच दलीय गठबन्धनले खेलेको भूमिका महत्त्वपूर्ण रहेको भन्दै उनीहरूले आफूहरू सधैं अग्रगमनको पक्षमा रहेको बताएका हुन् । कार्यक्रममा बोल्दै गठबन्धनको तर्फबाट बाँके क्षेत्र नं. १, प्रतिनिधिसभा सदस

कार्यवाहक प्रधानमन्त्री खाँणलाई बहिर्गमित जनमुक्ति सेनाको ज्ञापनपत्र

काठमाडौँ । बहिर्गमित जनमुक्ति सेना, नेपालले विभिन्न १० बुँदे माग राख्दै कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँणलाई आज ज्ञापनपत्र बुझाएको छ । गृह मन्त्रालयमा उक्त सङ्गठनका इञ्चार्ज असिम आङ्बुहाङ लिम्बु, अध्यक्ष रमेश बसेलसहितको प्रतिनिधिमण्डलले बर्हिगमित जनमुक्ति सेना नेपालले उठाएका माग सम्बोधन गर्न कार्यवाहक प्रधानमन्त्री खाँणलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझ्दै उनले अध्ययन गरेर सम्बोधन […]

बहिर्गमित जनमुक्ति सेनाले भेटे प्रधानमन्त्री

बहिर्गमित जनमुक्ति सेना नेपाल प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफ्नो मुद्दाको बारेमा ध्यानाकर्षण गराएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार भेटेर उनीहरूले आफ्ना मुद्दाका बारेमा ध्यानाकर्षण गराएका हुन् ।बहिर्गमित जनमुक्ति सेना नेपाल प्रवक्ता तथा उपाध्यक्ष राजन थापा (सुवास)ले विगत लामो समय देखि उठाउँदै आएको माग मुद्दा बारे र अघिल्लो केपी ओली सरकारले गरेको निर्णय लोकतान्त्रिक योद्धा अभिलेखीकरण सम्मान समिति निर्माण गरी गरिएको सम्मानलाई निरन्तरता दिइ अगाडी बढाई व्यवस्थापनसहित सम्बो

बहिर्गमित जनमुक्ति सेनाले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटे

बहिर्गमित जनमुक्ति सेना नेपाल प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटर आफ्नाे मुद्दाको बारेमा ध्यानाकर्षण गराएको छ। शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार भेटेर उनिहरूले आफ्ना मुद्दाका बारेमा ध्यानाकर्षण गराएका हुन्।

अयोग्यको बिल्ला खारेज गरियोस्- बहिर्गमित जनमुक्ति सेना नेपाल

बहिर्गमित जनमुक्ति सेना नेपालले आफूहरूलाई लगाइएको अयोग्यको बिल्ला खारेज गर्दै सम्मानयुक्त शब्दसहित राज्यद्धारा सम्मानपत्र र परिचयपत्र दिनुपर्ने माग गरेको छ।

बहिर्गमित जनमुक्ति सेनाको मागः सम्मानपत्र र परिचयपत्र देउ

बहिर्गमित जनमुक्ति सेना नेपालले अयोग्यको बिल्ला खारेज गर्दै राज्यद्धारा सम्मानपत्र र परिचयपत्र दिनुपर्ने माग गरेको छ । बर्हिगमित जनमुक्ति सेनालाई आर्थिक प्याकेज, जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्नुपर्ने लगायतका माग गरेको छ । नेपाल सरकार र बहिर्गमित जनमुक्ति सेना नेपालबीच विभिन्न चरणको वार्तामा भएका सहमतिहरु तत्काल कार्यान्वयन गर्न पनि माग गरिएको छ ।

बहिर्गमित जनमुक्ति सेनाले भन्यो– एमालेमा प्रवेश गरेको हल्ला गलत

काठमाडौँ । बहिर्गमित जनमुक्ति सेना नेपालले सरकारले अयोग्य बिल्ला हटाएर ‘लोकतन्त्रका योद्धा’ सम्मान गरेको भन्दै धन्यवाद दिएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर सरकारले आफ्नो भूमिकालाई सम्मान गरेको नेताहरुले आफूहरु कुनै पार्टीमा प्रवेश नगरेको समेत बताएका छन् । एमालेमा प्रवेश गरेका कारण सम्मान गरेको भन्ने हल्ला सत्य नभएको समेत पत्रकार सम्मेलनमा स्पष्ट पारिएको छ ।संगठनका इन्चार्ज अशिल लिम्बु ‘सुनिल’ले आफूहरुले उठाउँदै आएका ९ वटा मागमध्ये पहिलो माग सरकारले स