गठबन्धनले रुपन्देही–२ मा जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने

काठमाडौँ – गठबन्धनले रुपन्देही क्षेत्र नं २ मा जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने भएको छ। सो निर्वाचन क्षेत्रमा जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई गठबन्धनका तर्फबाट साझा उम्मेदवारका रुपमा समर्थन गर्ने निर्णय गरिएको गठबन्धनका चार शीर्ष नेताद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ। यसअघि रुपन्देही २ मा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का राजु गुरुङको उम्मेदवारी परेको थियो। […]

सम्बन्धित सामग्री

रुपन्देहीमा जनमुक्ति पार्टीका ७ जनाको उम्मेदवारी निष्क्रिय

१२ कात्तिक, बुटवल । रुपन्देही–२ बाट प्रतिनिधि सभा सदस्यमा सत्तारुढ गठबन्धनको समर्थन पाएको राष्ट्रिय जनमुक्ति पार्टीले जिल्लाका ४ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३ प्रदेशसभा निर्वाचन क्षेत्रको उम्मेदवारी निष्क्रिय पारेको छ । रुपन्देही–२ मा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि सत्तारुढ गठबन्धनले जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई समर्थन गर्ने निर्णय गरेको थियो । यहाँ नेकपा […]

जनमोर्चाले फिर्ता लियो रुपन्देही- २ मा केशव थापालाई गरेको समर्थन

काठमाडौँ- राष्ट्रिय जनमोर्चा पार्टीले रुपन्देही-२ मा सत्तारूढ गठबन्धनले समर्थन गरेको राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशव थापालाई समर्थन नगर्ने भएको छ। रुपन्देही-२ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएपछि सत्तारूढ गठबन्धनले जनमुक्ति पार्टीका उम्मेदवार थापालाई समर्थन गर्ने निर्णय गरेको थियो। गत बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको सत्तारूढ चार दलको बैठकपछि […]

भूलवश हस्ताक्षर भयो, रुपन्देही २ मा केशव थापालाई समर्थन छैन : चित्रबहादुर केसी

११ कात्तिक, काठमाडौं । राष्ट्रिय जनमोर्चाले रुपन्देही २ मा सत्तारुढ गठबन्धनले समर्थन गरेको राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशव थापालाई समर्थन नगर्ने भएको छ । सो क्षेत्रमा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएपछि गत बुधबार सत्तारुढ गठबन्धनले जनमुक्ति पार्टीका उम्मेदवार थापालाई समर्थन गर्ने निर्णय गरेको थियो । बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा […]

रुपन्देही–२ मा सत्ता गठबन्धन फेरि प्रतिस्पर्धामा

९ कात्तिक, बुटवल । रुपन्देही–२ मा सत्तारुढ गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई आधिकारिक उम्मेदवार तय गरेको छ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको प्रतिस्पर्धीका रुपमा गठबन्धनको उम्मेदवार रहेका एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि सत्ता गठबन्धनले कसलाई समर्थन गर्ला भन्ने कौतुहल थियो । अब यस क्षेत्रमा २०६४, २०७० र २०७४ को चुनाव […]

गठबन्धनले रुपन्देही–२ मा जनमुक्ति पार्टीका केशवबहादुर थापालाई समर्थन गर्ने

काठमाण्डाै – सत्ता गठबन्धनले रुपन्देही क्षेत्र नम्बर २ मा जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने भएको छ ।  रुपन्देही २ मा जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई गठबन्धनका तर्फबाट साझा उम्मेदवारका रूपमा समर्थन गर्ने निर्णय गरिएको गठबन्धनका चार शीर्ष नेताद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ । यसअघि रुपन्देही–२ मा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का राजु गुरुङको उम्मेदवारी परेको थियो । गुरुङको उम्मेदवारी खारेज भएपछि गठबन्धनले थापालाई समर्थन गर्ने निर्णय गरेको हो ।

रुपन्देही-२ मा सत्ता गठबन्धनको समर्थन केशव थापालाई

काठमाडौं । सत्तारुढ गठबन्धनले रुपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापा मगरलाई समर्थन गर्ने निर्णय गरेको छ । गठबन्धनका तर्फबाट उम्मेदवार नेका नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि सत्ता गठबन्धनले जनमुक्ति पार्टीका थापालाई समर्थन गर्ने निर्णय गरेको हो । बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका […]

रुपन्देही २ मा केशवबहादुरलाई सत्ता गठबन्धनको समर्थन

पाँच दलीय सत्ता गठबन्धनले रुपन्देही क्षेत्र नम्बर २ मा जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापा मगरलाई समर्थन जनाउने निर्णय गरेको छ । बुधबार सत्ता गठबन्धनका चार दलका शीर्ष नेताले यस्तो निर्णय गरेका...

रुपन्देही–२ मा जनमुक्ति पार्टीका थापालाई समर्थन गर्ने सत्ता गठबन्धनको निर्णय

सत्ता गठबन्धनले रुपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई समर्थन गर्ने निर्णय गरेको छ । पाँच दलीय सत्ता गठबन्धनको बुधबार बसेको बैठकले सो निर्णय गरेको हो ।बैठकपछि गठबन्धनका शीर्ष नेताहरुले एक विज्ञप्ति जारी गरी थापालाई गठबन्धनको तर्फबाट साझा उम्मेदवारका रुपमा समर्थन गर्ने निर्णय गरिएको जानकारी दिएका छन् । रुपन्देही २ मा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका राजु गुरुङले उम्मेदवारी दिएका थिए । चेक बाउन्नसम्बन्धी मुद्दाका कारण निर्वाचन अधिकृतको क

सत्ता गठबन्धनले रुपन्देही २ मा केशव थापालाई सघाउने

सत्तारुढ गठबन्धनले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा रुपन्देही २ मा राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापालाई समर्थन गर्ने भएको छ ।

रुपन्देही २ मा सत्ता गठबन्धनको समर्थन केशव थापालाई

९ कात्तिक, काठमाडौं । सत्तारुढ गठबन्धनले रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापालाई समर्थन गरेको छ । गठबन्धनमा आवद्ध चार दलका शीर्ष नेताहरुले बुधबार वक्तव्य निकालेर थापालाई समर्थन गर्ने घोषणा गरेका हुन् । यो क्षेत्रमा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका राजु गुरुङले उम्मेदवारी दिएका थिए । तर चेक बाउन्ससम्बन्धी मुद्दाका कारण उनको उम्मेदवारी […]