निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद–बिक्री सम्बन्धमा अध्ययन गर्न गठित छानबिन समितिले सो कार्यमा स्रोत नखुलेको सम्पत्तिको प्रयोग भएको आशंका गरेको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष सिंहदरवारमा पेश गरिएको प्रतिवेदनमा सो कुरा उल्लेख गर्दै यस विषयमा छप छानबिन हुनुपर्ने सुझाव दिएको छ । समितिले पटकपटक शेयर खरिदबिक्रीका क्रममा स्रोत …
काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एनसेलको शेयर खरिद बिक्रीबारे अध्ययन तथा छानबिन समितिको प्रतिवेदनप्राप्त भएपछि सरकारले निर्णय लिने बताएकी छिन्।प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री शर्माले छानबिन समितिको काम अन्तिम चरणमा रहेको जानकारी दिँदै समितिको प्रतिवेदन प्राप्त भएपछि मात्र बाँकी कारबाहीको प्रक्रिया अघि बढाउने बताइन्। उनले एनसेलको शेयर खरिद बिक्री प्रक्रिया अहिले स्थगित रहेको बताउँदै दूरसञ्चार ऐनको संशोधनका लागि मन्
काठमाडौं,६ पुस । दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्री प्रकरणमा संसदको शिक्षा समितिले पनि छलफल गर्ने भएको छ । एनसेलको शेयर खरिद-बिक्रीलाईं लिएर यसअघि संसदकै सार्वजनिक लेखा, अर्थ र राज्य व्यवस्था तथा सुशासन समितिले पनि छलफल चलाएका थिए । राज्य व्यवस्थाले प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गर्दा लेखा र अर्थ समितिले यथार्थ विवरण १५ […]
काठमाडौं, २५ मङ्सिर । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले वर्तमान गठबन्धन सरकार राष्ट्रिय एकता र सुशासन कायम राख्न सफल भएको बताएका छन् । आज भक्तपुरमा रफत सञ्चार क्लवले आयोजना गरेको सञ्चार संवादमा महासचिव गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारले यसैगरी अगाडि बढ्दै देशलाई समाजवादतर्फ अगाडि बढ्नेमा विश्वास व्यक्त गरेका छन् । महासचिव गुरुङले […]
२४ मंसिर, काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्री अध्ययन तथा छानबिन समितिले आइतबारदेखि औपचारिक रुपमा काम थालेको छ । सरकारले तोकेको कार्यादेश अनुसार काम थालिएको र एक महिनाभित्र प्रतिवेदन दिने आयोगले जनाएको छ । एक विज्ञप्ति जारी गरी आयोगले अध्ययनका दौरान विभिन्न नियामक निकाय, सरकारी अधिकारी, सेवा प्रदायक कम्पनीसँग छलफल गर्ने […]
भक्तपुर– नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका प्रवक्ता एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले बहुचर्चित एनसेलको शेयर खरिद–बिक्री अस्वाभाविक, जालसाजीपूर्ण, र रहस्यमय भएको बताएका छन् । उनले सत्ता गठबन्धन दल र सरकारले यसबारे अध्ययन र छानबिन गरेर निस्केको निष्कर्षअनुसार कारवाही गर्ने पनि बताए । रफत सञ्चार क्लबले बुधबार आयोजना गरेको सञ्चार–संवाद कार्यक्रममा प्रवक्ता सापकोटाले सत्तारुढ दलहरूले एनसेल प्रकरणलाई […]
काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले बहुचर्चित एनसेलको शेयर खरिद-बिक्री अस्वाभाविक, जालसाजी, र रहस्यमय भएको बताएका छन् । रफत सञ्चार क्लबले बुधबार भक्तपुरमा आयोजना गरेको साक्षात्कारमा सापकोटाले यस विषयमा सरकारले अध्ययन र छानविन गरेर गठबन्धन दलले निष्कर्ष निकालेको समेत बताएका छन् । सरकारले बनाउने शक्तिशाली अध्ययन तथा छानबिन कमिटीले दोषी देखिए कारबाही […]
काठमाडौँ – नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले एनसेलको शेयर खरिद बिक्री प्रकरणमा राजनीतिकर्मी, कर्मचारी र व्यापारीहरुको मिलेमतो रहेको दाबी गरेका छन्। ओखलढुंगामा आयोजित पार्टी कार्यक्रममा नेता कोइरालाले तीनै पक्षको संलग्नताविना राज्यलाई घाटा हुने गरी एनसेलको शेयर खरिद बिक्री संभव नहुने बताएका हुन्। उनले भने, ‘यो राजनीतिकर्मी, कर्मचारी र व्यापारीहरुको मिलेमतो नभई सम्भव हुँदैन।’ उनले आफूहरुले […]