काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले बहुचर्चित एनसेलको शेयर खरिद-बिक्री अस्वाभाविक, जालसाजी, र रहस्यमय भएको बताएका छन् । रफत सञ्चार क्लबले बुधबार भक्तपुरमा आयोजना गरेको साक्षात्कारमा सापकोटाले यस विषयमा सरकारले अध्ययन र छानविन गरेर गठबन्धन दलले निष्कर्ष निकालेको समेत बताएका छन् । सरकारले बनाउने शक्तिशाली अध्ययन तथा छानबिन कमिटीले दोषी देखिए कारबाही […]