काठमाडौँ – नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले एनसेलको शेयर खरिद बिक्री प्रकरणमा राजनीतिकर्मी, कर्मचारी र व्यापारीहरुको मिलेमतो रहेको दाबी गरेका छन्। ओखलढुंगामा आयोजित पार्टी कार्यक्रममा नेता कोइरालाले तीनै पक्षको संलग्नताविना राज्यलाई घाटा हुने गरी एनसेलको शेयर खरिद बिक्री संभव नहुने बताएका हुन्। उनले भने, ‘यो राजनीतिकर्मी, कर्मचारी र व्यापारीहरुको मिलेमतो नभई सम्भव हुँदैन।’ उनले आफूहरुले […]