एनसेल बिक्री छानबिन समितिले थाल्यो काम

२४ मंसिर, काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्री अध्ययन तथा छानबिन समितिले आइतबारदेखि औपचारिक रुपमा काम थालेको छ । सरकारले तोकेको कार्यादेश अनुसार काम थालिएको र एक महिनाभित्र प्रतिवेदन दिने आयोगले जनाएको छ । एक विज्ञप्ति जारी गरी आयोगले अध्ययनका दौरान विभिन्न नियामक निकाय, सरकारी अधिकारी, सेवा प्रदायक कम्पनीसँग छलफल गर्ने […]

सम्बन्धित सामग्री

माधव नेपाल भन्छन्: एनसेल बिक्री हेर्दा हेर्दैको डकैती हो

नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालले एनसेल बिक्री काण्ड हेर्दा हेर्दैको डकैती भएको टिप्पणी गरेका छन्।...

एनसेल विक्री प्रकरणले तात्यो संसदीय समितिदेखि बालुवाटार

काठमाडौं : मलेसियन कम्पनी आजियटा ग्रुप बर्हादले ६ अर्ब रुपैयाँमा दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल बिक्री गरेको विषयले नेपाली राजनीतिमा तरंग ल्याएको छ। आजियटा ग्रुप बर्हादले एनसेलमा रहेको आफ्नो शेयर एनसेलको ८० प्रतिशत ६ अर्ब रुपैयाँमा बिक्री गरेको विषयले बुधवार दिनभर संसदीय समितिदेखि प्रधानमन्त्री निवास बालुवाटारसम्म गर्मायो।एनसेलको विदेशमा भएको खरिदविक्री प्रक्रिया कानूनविपरीत र अपारदर्शी भएको भन्दै देशव्यापी रूपमा आलोचना भइरहेका वेला बुधवार यो विषयले अ

एनसेल बिक्री अपारदर्शी, किनबेच रोकेर उच्चस्तरीय छानबिन

मंगलबार नियामक निकाय, सरकार र सत्तारुढ दलहरु एनसेलको शेयर बिक्रीमा आशंका गरेका थिए । बुधबार प्रतिपक्षी नेकपा एमाले र रास्वपा समेत सोही रुपमा प्रस्तुत भएपछि सिंगो मुलुक एक देखिन पुगेको छ ।

एनसेल बिक्री प्रकरणमा कोही दोषी देखाए कारबाही हुनपर्छ : माओवादी प्रवक्ता सापकोटा

नेकपा (माओवादी केन्द्र)का प्रवक्ता एवं पूर्वसभामुख अग्नि सापकोटाले एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी नभएको बताएका छन् ।

एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी छैन : माओवादी प्रवक्ता सापकोटा

नेकपा (माओवादी केन्द्र) का प्रवक्ता एवम् पूर्वसभामुख अग्नि सापकोटाले एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी नभएको बताउनुभएको छ ।

राजनीतिज्ञ, कर्मचारी र व्यापारीको मिलेमतोमा एनसेल बिक्री : शेखर कोइराला

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राजनीतिज्ञहरू, कर्मचारी र व्यापारीहरूको मिलेमतोमा एनसेल बिक्री भएको बताएका छन् । मंगलबार नेपाली कांग्रेस ओखलढुंगाको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् । उनले भने,‘ आजको पाँच वर्षपछि नेपाल सरकारको मातहतमा हुनुपर्ने एनसेल बेचिदै छ भन्ने केही दिनदेखि जताततै चर्चा भइरहेको छ । यसमा राजनीतिज्ञहरू, […]

एनसेल बिक्रीमा राजनीतिकर्मी, कर्मचारी र व्यापारीको मिलेमतो : शेखर कोइराला

१९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता. डा शेखर कोइरालाले एनसेल बिक्रीमा राजनीतिकर्मी, कर्मचारी र व्यापारीहरुको मिलेमतो रहेको बताएका छन् । पाँच वर्षपछि सरकारको मातहतमा आउनुपर्ने एनसेल बिक्रीमा राज्यका तिन पक्ष मिलेको आरोप लगाए । ‘यसमा राजनीतिज्ञहरु, कर्मचारी र व्यापारीहरुको मिलेमतो नभई सम्भव हुदैन । त्यसकारण हामीले नेताहरुलाई प्रश्न गरेका छौं कि एनसेल बिक्री प्रकरण […]

एनसेल बिक्री प्रकरणमा बोले प्रधानमन्त्री दाहाल, अहिलेलाई यो प्रक्रिया रोकिन्छ

काठमाडौं, १८ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेल खरिद बिक्री प्रकरणबारे मुख खोलेका छन् । उनले नेपालमा सञ्चालनमा रहेको एक टेलिकम्युनिकेसन्स सेवा एनसेलको बिक्री भएका विषयमा हालैमात्र आएको समाचारबारे सरकारले थप अध्ययन गर्ने बताएका हुन् । सिंहदरबारमा पत्रकारहरुसँगको अन्तरक्रियाको क्रममा उनले यस्तो बताएका हुन् । यसअघि आफूले नै सरकारको नेतृत्व गरेका बेला सो कम्पनीबाट ठूलो […]