एनसेल प्रकरण संसदको चौथो समितिमा प्रवेश, शिक्षा समितिले पनि छलफल गर्ने

काठमाडौं,६ पुस । दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्री प्रकरणमा संसदको शिक्षा समितिले पनि छलफल गर्ने भएको छ । एनसेलको शेयर खरिद-बिक्रीलाईं लिएर यसअघि संसदकै सार्वजनिक लेखा, अर्थ र राज्य व्यवस्था तथा सुशासन समितिले पनि छलफल चलाएका थिए । राज्य व्यवस्थाले प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गर्दा लेखा र अर्थ समितिले यथार्थ विवरण १५ […]

सम्बन्धित सामग्री

विद्यालय शिक्षा विधेयकमाथि संशोधनकर्तासँग छलफल

काठमाडौँ, ९ चैत । विद्यालय शिक्षा विधेयक, २०८० लाई संशोधन गर्दा शिक्षक–कर्मचारीसँग भएका सहमतिको पालनाका साथै गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्न सांसदहरूले माग गरेका छन् । प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा विधेयका संशोधनकर्ता सांसदहरूले धेरै थरिका शिक्षक कायम गरी उनीहरूलाई निजामती सेवासरह सुविधा दिन आग्रह गरेका हुन् । बैठकमा संशोधनकर्ता सांसद दीलेन्द्रप्रसाद […]

शिक्षा विधेयकमाथि समिति र शिक्षक महासङ्घीबीच छलफल

काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समितिले नेपाल शिक्षक महासङ्घसँग विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गरेको छ ।  सिंहदरबारमा बुधबार बसेको बैठकमा शिक्षक महासंघले विद्यालय शिक्षालाई समयानुकु बनाउन सुझाव दिएका थिए । सो क्रममा महासङ्घकी अध्यक्ष कमला तुलाधरले शिक्षकहरूले आफ्नो पारिश्रमिकमा मात्रै ध्यान दिएको भन्ने कुरा […]

शिक्षा कानुनमाथि ५२ वर्षपछि छलफल

काठमाडौँ – शिक्षासम्बन्धी कानुनलाई कस्तो बनाउने भन्ने विषयमा ५२ वर्षपछि छलफल भएको छ। शिक्षा ऐन २०२८ लाई प्रतिस्थापन गरी संविधानअनुकूल बनाउन सरकारले ल्याएको शिक्षा विधेयक २०८० माथि शुक्रबार प्रतिनिधिसभामा सैद्धान्तिक छलफल भएको हो। २०७२ सालमा संविधान जारी भएसँगै आउनुपर्ने शिक्षासम्बन्धी विधेयक आठ वर्षपछि सरकारले गत भदौ २७ दर्ता गरेको थियो। विद्यालय शिक्षा (कक्षा १२) को […]

कांग्रेस बैठक : शिक्षा विधेयक संशोधनदेखि सरकारको भूमिकाको विषयमा छलफल

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा प्रस्तावित शिक्षा विधेयक संशोधनदेखि वर्तमान सरकारको भूमिकाको विषयमा छलफल भएको छ। बिहीबारबाट सुरु भएको बैठकको दोस्रो दिन शुक्रबार बोल्ने केन्द्रीय सदस्यहरूले शिक्षकहरूका माग सम्बोधन गर्न कांग्रेसले खेल्नुपर्ने भूमिका र वर्तमान सरकारको कामको विषयमा छलफल गरेका हुन्। बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले शिक्षा विधेयक संशोधन गरेर शिक्षकको माग पूरा गर्नुपर्ने बताएका थिए भने केहीले वर्तमान सरकारको भूमिकामाथि प्रश्न उठाएका थ

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रस्तावित कार्यविधिमाथि छलफल

काठमाडौं, १६ जेठ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले समितिको प्रस्तावित कार्यविधिमाथि छलफल गरेको छ। आज सिंहदरबारमा बसेको समितिको बैठकले प्रस्तावित कार्यविधिमाथि छलफल गर्दै आगामी बैठकमा पेस गर्ने निर्णय गरेको समितिका उपसचिव पुष्पप्रकाश खनालले जानकारी दिए। ‘प्रस्तावित कार्यविधिमाथि संशोधन गर्नुपर्ने देखियो। प्रत्येक दलबाट एक–एक जना समिति सदस्य मिलेर कार्यविधिलाई टुङ्ग्याउनुहुन्छ’, उनले भने, ‘अर्को […]

शिक्षा मन्त्रालय र विद्यालय कर्मचारीबीचको वार्ता सकियो, के भयो छलफल ?

काठमाडौँ । सरकार र विद्यालय कर्मचारीबीचको वार्ता सकारात्मक बनेको छ । बुधवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको वार्तामा कर्मचारीको माग सुनुवाइका विषयमा अर्थ मन्त्रालयसँग थप छलफल गर्ने निर्णय भएको छ ।  नेपाल शिक्षक महासङ्घ, शिक्षा मन्त्रालय र नेपाल विद्यालय कर्मचारी परिषद्का अधिकारीबीच वार्ता भएको थियो । वार्तामा परिषद्ले आफ्ना मागका विषयमा धारणा राखेका थिए […]

छलफल नगराई शिक्षा नियमावली संसोधन गरेको भन्दै वडा अध्यक्षहरुद्वारा विरोध

इलाम । सरोकारवालासँग छलफल नै नगराई इलाम नगरपालिकाले शिक्षा नियमावली २०७४ को सातौं संसोधन गरेको भन्दै वडा अध्यक्षहरुले विरोध जनाएका छन् । नगरप्रमुख महेश बस्नेतले शिक्षा नियमावली संशोधन विषयमा पर्याप्त छलफल नगराई कार्यपालिका बैठकबाट जबजस्ती पारित गराएको भन्दै नेपाली कांग्रेस निकट पाँच जना वडा अध्यक्षहरुले विरोध जनाएका हुन् । शिक्षा नियमावलीमा विद्यालय व्यवस्थापन समिति सम्बन्धी […]

संघीय शिक्षा ऐन ल्याउने विषयमा छलफल भइरहेको छ : मन्त्री श्रेष्ठ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले संघीय शिक्षा ऐन ल्याउने विषयमा छलफल भइरहेको बताएका छन्