सरकारलाई अमरेशको प्रश्न- ११ अर्ब मुनाफा गर्ने एनसेल कम्पनी ६ अर्बमा कसरी बेचियो ?

काठमाडौं,२० मंसिर । स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले एनसेलको शेयर खरिद बिक्री प्रकरणमा देशका ठूला नेताहरुको हात रहेको आरोप लगाएका छन् । उनले एनसेल खरिद–बिक्री प्रकरणको सत्यतथ्य छानविन गर्नसमेत माग गरेका छन् । बुधबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठकमा उनले त्यस्तो दाबी गरेका हुन् । “यो डिल राष्ट्रका ठूला नेता र उच्च पदस्थबाट […]