एनसेलको शेयर खरिद-बिक्री प्रकरणमा दोषी उपर कारबाही भएरै छाड्छ: महासचिव गुरुङ

काठमाडौं, २५ मङ्सिर । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले वर्तमान गठबन्धन सरकार राष्ट्रिय एकता र सुशासन कायम राख्न सफल भएको बताएका छन् । आज भक्तपुरमा रफत सञ्चार क्लवले आयोजना गरेको सञ्चार संवादमा महासचिव गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारले यसैगरी अगाडि बढ्दै देशलाई समाजवादतर्फ अगाडि बढ्नेमा विश्वास व्यक्त गरेका छन् । महासचिव गुरुङले […]