काठमाडौं : मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि २५ देखि ९९ वर्षसम्मका व्यक्तिले उम्मेदवारी बनेका छन्। पाको उमेर समूहबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन गराउनेमा ७० वर्षभन्दा माथि उमेरका मात्रै ८० जना छन्। राजनीतिक दलका अधिकांश शीर्ष नेता ७० वर्ष माथिका छन्। सत्ता गठबन्धन र एमालेको नेतृत्वमा…