काठमाडौँ,१० माघ । मधेस विश्वविद्यालय सञ्चालनका लागि पर्साको बहुदरमाई नगरपालिकाले जग्गा उपलब्ध गराउने भएको छ । बहुदरमाई –२ स्थित पिपराटोलमा भएको सर्वदलीय सर्वपक्षीय बैठकमा नगरपालिकासंग विश्वविद्यालयलाई जग्गा उपलब्ध गराउने सहमति भएको विश्वविद्यालयका उपकुलपति डा दीपक शाक्यले जानकारी दिए । उनका अनुसार नगरपालिकाले २५ देखि ३० बिघा क्षेत्रफल जग्गा विश्वविद्यालयलाई उपलब्ध गराउने छ । बहुदरमाई नगरपालिकाका […]
गोलबजार– लहान नगरपालिकाले नेपाल पत्रकार महासङ्घ सिरहा शाखाका लागि १० धुर जग्गा उपलब्ध गराउने भएको छ । महासङ्घ सिरहा शाखाको १३ औँ साधारणसभामा नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले महासङ्घको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। देश र समाज विकासमा महत्वपूर्ण योगदान पुर्याउने पत्रकारिता क्षेत्रका लागि आफूले कानूनीरूपमा सबै सहयोग उपलब्ध गराउने विश्वास […]
सीजी नेटले अब आईपीटीभी सेवा पनि उपलब्ध गराउने भएको छ । यसअघि इन्टरनेट सेवा मात्रै उपलब्ध गराइरहेको कम्पनीले अब आईपीटीभी पनि उपलब्ध गराउने भएको हो ।
यससँगै सीजी नेटले इन्टरनेट र आईपीटिभीसहित ‘सीजी नेट जोडी’ अफर पनि ल्याएको छ । यस अन्तर्गत स्प्रिन्टर जोडी, पपुलर जोडी र रकस्टार जोडी गरी तीन वटा योजना समावेश गरिएको छ ।
स्प्रिन्टर जोडी योजना अन्तर्गत ८० एमबीपीएसको...
काठमाडौँ – हिताचीले बजारमा नयाँ उत्पादन उपलब्ध गराउने घोषणा गरेको छ। हिताचीले शुक्रबार बजारमा नयाँ उत्पादन उपलब्ध गराउने घोषणा गरेको हो। मिडिया, कम्पनीका अधिकृत डिलर र हिताची तथा युनिभर्सल इलेक्ट्रोकम प्रालिका प्रतिनिधिको उपस्थितिमा उक्त कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा हिताचीले चाँडै बजारमा उपलब्ध हुने चार वटा विभिन्न उत्पादन ल्याउने घोषणा गरेको थियो। ती उत्पादनमा हिताची […]
चाँगुनारायण नगरपालिकाले आफ्ना नगरवासीका लागि निःशुल्क रगत उपलब्ध गराउने भएको छ । नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखासँग समन्वय गर्दै नागरिकलाई आवश्यक रगत रेडक्रसले दिने र त्यस वापतको रकम नगरपालिकाले रेडक्रसलाई उपलब्ध गराउने गरी नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था गरेको नगर प्रमुख जीवन खत्रीले बताए ।उनले ज्येष्ठ नागरिकलाई घरघरमा गएर निःशुल्क स्वास्थ्य जाँचको व्यवस्था गर्ने, चाँगुनारायण नगर अस्पतालको स्तरोन्नति गर्दै सेवा विस्तार गर्ने, क्यान्सर रोकथाम गर्न विज्ञ चिकित्सकसँग परामर्
टिन्डरले सबै प्रयोगकर्ताका लागि आईडी भेरिफिकेसन उपलब्ध गराउने भएको छ । यो फिचर अहिलेसम्म जापानमा मात्रै उपलब्ध रहेको थियो र अब यो विश्वव्यापी रुपमा सबै प्रयोगकर्ताका लागि उपलब्ध हुने भएको छ । यो फिचर आउँदो त्रैमासिकमा रोलआउट हुनेछ ।
भेरिफिकेसनका निम्ति कुन देशमा कुन कागजपत्र जरुरी हुने गर्दछ भनेर कम्पनीले विज्ञहरुसँग छलफल गर्ने बताएको छ । त्यस्तै कुनै देशमा के के विवरण...
काठमाडौं : सरकारले चलचित्रकर्मीहरुलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने भएको छ। यो महिनाको अन्त्यसम्ममा सरकारले चलचित्र विकास बोर्डलाई खोप उपलब्ध गराउने भएको हो।
सरकारले कति डोज खोप उपलब्ध गराउँछ भन्ने अहिले नै टुंगो लागेको छैन। यद्यपि, सरकारले खोप उपलब्ध गराउने भएपछि चलचित्र विकास बोर्डले विभिन्न संघसंस्थालाई सदस्यहरुको सूची तयार गर्न आग्रह…
नेपाल सरकारले चलचित्रकर्मीहरुलाई पनि खोप उपलब्ध गराउने भएको छ । यो महिनाको अन्त्यसम्म चलचित्र विकास बोर्डले चलचित्रकर्मीहरुका लागि खोप उपलब्ध गराउने बताएको छ । चलचित्र विकास बोर्डले चलचित्रकर्मीका लागि ३ देखि ५ हजार खोपको माग गर्दै आएको थियो । सरकारले खोप उपलब्ध गराउने आश्वासन दिएपछि यतिबेला चलचित्र विकास बोर्डले विभिन्न संघसंस्थालाई सूची बनाउन आग्रह गरेको […]