बहुदरमाईले मधेस विश्वविद्यालयलाई जग्गा उपलब्ध गराउने

काठमाडौँ,१० माघ । मधेस विश्वविद्यालय सञ्चालनका लागि पर्साको बहुदरमाई नगरपालिकाले जग्गा उपलब्ध गराउने भएको छ । बहुदरमाई –२ स्थित पिपराटोलमा भएको सर्वदलीय सर्वपक्षीय बैठकमा नगरपालिकासंग विश्वविद्यालयलाई जग्गा उपलब्ध गराउने सहमति भएको विश्वविद्यालयका उपकुलपति डा दीपक शाक्यले जानकारी दिए । उनका अनुसार नगरपालिकाले २५ देखि ३० बिघा क्षेत्रफल जग्गा विश्वविद्यालयलाई उपलब्ध गराउने छ । बहुदरमाई नगरपालिकाका […]

सम्बन्धित सामग्री

सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने गृहकार्यमा आयोग

दोलखा– राष्ट्रिय भूमी आयोग दोलखाले अव्यवस्थित तथा जग्गाविहीन सुकुमवासीहरूलाई जग्गा उपलब्ध गराउने तयारी थालेको छ । आयोगले जिल्लाका चार वटा स्थानीय तहको लागत संकलन कार्य सम्पन्न गरिसकेको छ भने,दुई वटा स्थानीय तहमा लालपुर्जा वितरणका लागि निस्सा समेत वितरण गरिएको जनाएको छ । आयोगका अनुसार भीमेश्वर नगरपालिका र गौरीशंकर गाउँपालिका जग्गाविहीन सुकुमवासीलाई लालपूर्जा वितरण गर्नका लागि निस्सा वितरण […]

नगरपालिकाले पत्रकार महासङ्घलाई जग्गा उपलब्ध गराउने

गोलबजार– लहान नगरपालिकाले नेपाल पत्रकार महासङ्घ सिरहा शाखाका लागि १० धुर जग्गा उपलब्ध गराउने भएको छ । महासङ्घ सिरहा शाखाको १३ औँ साधारणसभामा नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले महासङ्घको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।  देश र समाज विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने पत्रकारिता क्षेत्रका लागि आफूले कानूनीरूपमा सबै सहयोग उपलब्ध गराउने विश्वास […]

जग्गा उपलब्ध गराउने कार्य भइसक्यो : मन्त्री श्रेष्ठ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले संविधानमा भूमिहीन दलित, सुकुम्बासीका लागि जग्गा उपलब्ध गराउने कार्यको शुरुवात भएको बताएकी छन् । बिहीबार जग्गा प्रशासनमा लिखित रजिस्ट्रेशनको शतवार्षिकी समारोहमा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएकी हुन् ।उनले यस कार्य अन्तर्गत सिन्धुली जिल्लाको दुधौली नगरपालिकाअन्तर्गतको मुसहर बस्तीमा दलित समुदायहरुलाई जग्गाधनी पूर्जा वितरण गरिएको पनि जानकारी दिइन् । मन्त्री श्रेष्ठले अनियन्त्रित खण्डीकरणको कारण कृषियोग्य जग्गा विनाश हुँदै गएको भन्दै य

सरकारले फाप्ला मैदानका लागि ३८ बिघा जग्गा उपलब्ध गराउने

२५ माघ, काठमाडौं । सरकारले धनगढीको फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि जग्गा उपलब्ध गराएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले फाप्ला अन्तर्राष्ट्रिय रंगशाला र खेल ग्रामका लागि ३८ बिघा जग्गा उपलब्ध गराउने निर्णय गरेको हो । फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र खेल ग्राम निर्माण अभियान (ड्रिम फाप्ला) का अभियन्ता सुवास शाहीले रंगशाला निर्माणका लागि सरकारले ३८ बिघा […]

सरकारले फाप्ला क्रिकेट मैदानका लागि जग्गा उपलब्ध गराउने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सरकारले कैलाली धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई साढे ३८ विघा जग्गा उपलब्ध गराउने भएको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले जग्गा दिने निर्णय गरेको धनगढी क्रिकेट एकेडेमी तथा फाप्ला क्रिकेट मैदानका अभियन्ता सुवाश शाहीले जानकारी दिएका छन् । माघ १० गतेको मन्त्रीपरिषद्को बैठकले निर्णय गरेपनि सोमबार पारित भएको शाहीले जानकारी […]

शिक्षक अस्पतालका लागि जग्गा उपलब्ध गराउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले शिक्षक अस्पतालका लागि जग्गा उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अस्पताल निर्माणका लागि चितवनको भरतपुर महानगरपालिका-१५ मा २१ बिघा जग्गा उपलब्ध गराउने निर्णय गरेको हो । पूर्व सम्भाव्यता अध्ययन र जग्गा पहिचान समितिले ३०० शय्याको शिक्षक अस्पताल बनाउन भरतपुर, भक्तपुर र मकवानपुर प्रस्ताव गरेकोमा मन्त्रिपरिषद्ले भरतपुरमा जग्गा प्राप्तिका […]

कर्भडहलका लागि जग्गा उपलब्ध गराउने मन्त्रीको प्रतिबद्धता

राष्ट्रिय खेलको मान्यता पाएको भलिबल संघलाई कर्भहल निर्माणका लागि युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।बंगलादेशको ढाकामा आयोजना हुने एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगितामा सहभागी हुने नेपाली टोली पुरुष तथा महिला टोलीलाई नेपाल भलिबल संघले आयोजना गरेको विदाई कार्यक्रममा टोलीलाई शुभकामना दिँदै जग्गा उपलब्ध गराउने प्रतिबद्धता […]

योग गुरु स्वामी रामदेवलाई जग्गा उपलब्ध गराउने प्रधानमन्त्री देउवाको घोषणा

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले पतञ्जलि योगपीठलाई सरकारले जग्गा उपलब्ध गराउने घोषणा गरेका छन्। शुक्रबार पतञ्जलि योगपीठ नेपाल मण्डिखाटारमा पतञ्जलि नेपाल टिभि तथा आस्था नेपाल टिभि र पतञ्जलि सेवा सदनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले पतञ्जलिलाई सहयोग गर्न सरकार तयार रहेको बताउँदै जग्गा उपलब्ध गराउने बताएका हुन्।

सरकारले पतञ्जलिलाई जग्गा उपलब्ध गराउँछ : प्रधानमन्त्री देउवा (फोटोफिचर)

काठमाडौं, ३ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले पतञ्जलिलाई जग्गा उपलब्ध गराउने बताएका छन् । काठमाडौंमा शुक्रबार पतञ्जलि योगपीठ नेपाल मण्डिखाटारमा  पतञ्जलि नेपाल टिभि तथा आस्था नेपाल टिभि र पतञ्जलि सेवा सदनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले पतञ्जलिलाई सहयोग गर्न सरकार तयार रहेको बताउँदै जग्गा उपलब्ध गराउने जानकारी दिए । ‘नेपाल सरकार पूरा सहयोग गर्न तयार […]

पतञ्जलिलाई जग्गा उपलब्ध गराउने प्रधानमन्त्री देउवाको घोषणा

प्रधानमन्त्री शेरबहादुर देउवाले पतञ्जलि योगपीठलाई सरकारले जग्गा उपलब्ध गराउने घोषणा गरेका छन् । काठमाडौंमा शुक्रबार पतञ्जलि योगपीठ नेपाल मण्डिखाटारमा  पतञ्जलि नेपाल टिभि तथा आस्था नेपाल टिभि र पतञ्जलि सेवा सदनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले पतञ्जलिलाई सहयोग गर्न सरकार तयार रहेको बताउँदै जग्गा उपलब्ध गराउने बताएका हुन् । ‘नेपाल सरकार पूरा सहयोग गर्न तयार छ । यो नन प्रोफिट संस्थालाई सरकारले जग्गा उपलब्ध गराउँछ’, देउवाले भने । योग आर्युवेदका लागि गरेको अथक