अमेरिकाले अरू देशलाई आस्ट्राजेनेकाको खोप उपलब्ध गराउने

आस्ट्राजेनेकाको कोरोना भाइरसविरुद्धको खोप अरु देशलाई सहयोगस्वरूप उपलब्ध गराउने बताएको छ

सम्बन्धित सामग्री

अमेरिकाले अफगानिस्तानलाई दिनेभयो सहयोग सामाग्री

एजेन्सी । अमेरिकाले अफगानिस्तानलाई कोरोना भाइरसविरुद्ध लडन सहयोगी हुने सामाग्रीहरु उपलब्ध गराउने भएको छ । अफगानिस्तानलाई दिने सहयोग बन्द गरेको अमेरिकाले मानवीय नाताले कोरोनासम्वन्धी सामग्रीहरु उपलब्ध गराउन लागेको हो । अफगानिस्तालाई अहिले दश लाख खोप उपलब्ध गराउने निर्णय भएको अधिकारीहरुले जानकारी दिएका छन् । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले कोभ्याक्समार्फत खोप उपलब्ध गराउन लागेको स्पष्ट […]

अमेरिकाले नेपाललाई १५ लाख डोजभन्दा बढी खोप उपलब्ध गराउने

काठमाडाैं : अमेरिकाले नेपाललाई १५ लाख डोजभन्दा बढी कोरोनाविरुद्ध खोप उपलब्ध गराउने भएको छ। केही दिनमै  भ्याक्सिन निःशुल्क उपलब्ध गराउने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ। नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले आज एक ट्विट गर्दै खोप उपलब्ध गराउनेबारे जानकारी दिएका हुन्। साथै दूतावासको अफिसियल फेसबुक साइटमा पनि यसबारे जानकारी दिइएको छ।राजदूत बेरीले लेखेका छन्- ‘नेपाल–अमेरिका साझेदारीको ७३ वर्ष लामो यात्रामा यो मेरा लागि अत्यन्त खुशीको क्षण हो। अमे

अमेरिकाले नेपाल लगायत ९२ देशलाई ५० करोड डोज कोरोना खोप उपलब्ध गराउने

काठमाडौं। अमेरिकाले नेपाल लगायत संसारभरका ९२ निम्न र मध्यम आय भएका मुलुक तथा अफ्रिकन युनियनका सदस्यहरूका लागि फाइजर-बायोटेकको ५० करोड डोज कोरोना खोप उपलब्ध गराउने घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले सो घोषणा गरेका हुन्। सन् २०२२ को जुनसम्म अमेरिकाले यी खोप ९२ देशलाई उपलब्ध गराउनेछ। अमेरिकी राष्ट्रपति बाइडेनले यो घोषणालाई महामारीविरूद्धको विश्वव्यापी लडाईमा ऐतिहासिक कदम भनेका छन्।

अमेरिकाले नेपाललाई कती खोप उपलब्ध गराउँन्छ सरकारलाई नै थाहा छैन

काठमाडौं, जेठ २२ । नेपाललाई संयुक्त राज्य अमेरिकाले कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै अमेरिका सरकारले नेपाललाई कोभिड–१९ विरुद्धको खोप सहयोग गर्ने निर्णय गरेको जनाएका छन् । कुन र कति मात्रा खोप दिने भन्ने विज्ञप्तिमा उल्लेख छैन ।

अमेरिकाले नेपाललाई ‘कोभ्याक्स सुविधा’अन्तर्गत खोप उपलब्ध गराउँदै

काठमाडौं। अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले नेपाललाई कोभ्याक्स सुविधाअन्तर्गत छिट्टै कोरोना खोप उपलब्ध गराउने जनाएको छ। ह्वाइट हाउसद्वारा हिजो जारी विज्ञप्तिमा अमेरिकाले कोभ्याक्सअन्तर्गत १ करोड ९० लाख खोप विभिन्न देशलाई उपलब्ध गराउने जनाएको हो। अमेरिकाले नेपाललगायत एसियाका १६ देशलाई ७० लाख डोज खोप, दक्षिण, सेन्टर र क्यारेबियन १५ राष्ट्रलाई ६० लाख डोज र ५० लाख डोज अफ्रिकी राष्ट्रलाई प्रदान गर्नेछ।

अमेरिकाले नेपाललगायत १६ देशलाई ७० लाख डोज खोप उपलब्ध गराउने

काठमाडौं। अमेरिकाले नेपाललगायत १६ देशलाई ७० लाख डोज कोरोना खोप उपलब्ध गराउने घोषणा गरेको छ। ह्वाइटहाउसले हिजो एक विज्ञप्ती जारी गर्दै उक्त घोषणा गरेको हो। ह्वाइटहाउसले नेपाल,भारत,बंगलादेश,पाकिस्तान,श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इण्डोनेसिया, थाइल्याण्ड, लाओस, पपुवा न्युगिनीलगायत १६ देशलाई खोप दिने जनाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले केही दिनअघि अमेरिकी राष्ट्रपतिलाई पत्र लेख्दै खोप उपलब्ध गराउन अनुरोध गरेकी थिइन्।

नेपालसहितका १६ एसियाली मुलुकलाई खोप उपलब्ध गराउने अमेरिकाको घोषणा

काठमाडौँ। संयुक्त राज्य अमेरिकाले नेपालसहितका १६ एसियाली मुलुकलाई कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेको छ । गत साता राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी जो बाइडेनलाई पत्राचार गर्दै खोपको लागि विशेष पहल गर्न अनुरोध गरेकी थिइन् ।

अमेरिकाले अरु देशलाई खोप उपलब्ध गराउने

एजेन्सी । आस्ट्राजेनेकाको कोरोनाभाइरस खोप अरू देशलाई सहयोगस्वरुप उपलब्ध गराउने बताएको छ । अमेरिकाको खाद्य तथा औषधि नियामक निकायले यस खोप सम्बन्धी सुरक्षा मूल्यांकन गरेपछि सो खोप विश्वका केही देशलाई दिने भएको ह्वाइटहाउसद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । सो विज्ञप्तिका अनुसार अमेरिकाले करिब ६ करोड मात्राको खोप केही महिनाभित्र निर्यात गर्न सक्ने बताइएको छ । विश्वभरि आस्ट्राजेनेकाको खोप प्रयोग भइरहेको भए पनि अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडिए) ले सो खोपलाई भने अझै पनि स्वीकृति द