सीजी नेटले अब आईपीटिभी पनि उपलब्ध गराउने, यस्तो छ शुल्क

सीजी नेटले अब आईपीटीभी सेवा पनि उपलब्ध गराउने भएको छ । यसअघि इन्टरनेट सेवा मात्रै उपलब्ध गराइरहेको कम्पनीले अब आईपीटीभी पनि उपलब्ध गराउने भएको हो ।  यससँगै सीजी नेटले इन्टरनेट र आईपीटिभीसहित ‘सीजी नेट जोडी’ अफर पनि ल्याएको छ । यस अन्तर्गत स्प्रिन्टर जोडी, पपुलर जोडी र रकस्टार जोडी गरी तीन वटा योजना समावेश गरिएको छ ।  स्प्रिन्टर जोडी योजना अन्तर्गत ८० एमबीपीएसको...

सम्बन्धित सामग्री

नेप्सेको तथ्यांक प्रयोग गर्दा दुई लाखसम्म शुल्क लाग्ने

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले उपलब्ध गराउने तथ्यांक प्रयोग गर्न अब पाँच सयदेखि दुई लाखसम्म शुल्क तिर्नुपर्ने भएको छ । नेप्सेको ‘तथ्यांक प्रयोगसम्बन्धी कार्यविधि २०७७’ लागू भएसँगै शुल्क लाग्ने भएको हो ।...

रगतको प्रयोगशाला परीक्षण शुल्क पालिकाले व्यहोर्ने

पर्सा – पर्साको बिन्दवासिनी गाउँपालिकाका नागरिकलाई उपचारका क्रममा आवश्यक रगत लिँदा लाग्ने प्रयोगशाला परीक्षण शुल्क पालिकाले व्यहोर्ने भएको छ । नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखा र उक्त गाउँपालिकाबीच भएको सम्झौताअनुसार पालिकाले प्रयोगशाला परीक्षणवापत लाग्ने शुल्क नलिई रगत उपलब्ध गराउने भएको हो । कुनै पनि बिरामीलाई अन्य व्यक्तिको रगत उपलब्ध गराउँदा व्यक्तिको स्वास्थ्यमा समस्या वा […]

शुल्क बुझाएर मतदाता नामावली विवरण लिन सकिने

काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दल तथा स्थानीय तहका उम्मेदवारहरूलाई सशुल्क मतदाता नामावली विवरण उपलब्ध गराउने भएको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार शुल्क बुझाएर राजनीतिक दलहरूले मतदाता नामावली विवरण आयोगबाट लिन सक्नेछन्। निर्वाचन निर्देशिका २०७८ मा मतदाता नामावली उपलब्ध गराउने सम्बन्धी व्यवस्था छ। केन्द्रबाट दलको आधिकारिक पत्रका आधारमा ७ हजार रुपैयाँ तिरेर […]

खल्तीबाटै यसरी तिर्नुहोस् ब्लुबुक नवीकरण शुल्क

खल्ती प्रयोगकर्ताले अब अनलाइनबाटै ब्लुबुक नवीकरण शुल्क तिर्ने सक्ने भएका छन् । बागमती प्रदेशका सवारीसाधनको ब्लुबुकको शुल्क अनलाइनबाटै तिर्न मिल्ने गरी खल्तीले यो सेवा प्रदान गरेको हो । अहिले बागमती प्रदेशका खल्ती प्रयोगकर्ताहरूले यस सेवाको लाभ लिन सक्ने भएपनि आगामी दिनमा यो सुविधा देशभरि उपलब्ध गराउने कम्पनीले जनाएको  छ ।  प्रयोगकर्ताले भुक्तानी गर्नु...

ब्लु बुक नवीकरण शुल्क ‘खल्ती’मार्फत कसरी तिर्ने ?

अनलाइन भुक्तानी सेवा खल्तीले निजी सवारी साधन प्रयोगकर्ताको लागि ब्लु बुक नवीकरण शुल्क तिर्ने सुविधा ल्याएको छ । ब्लु बुकको शुल्क अनलाइनबाटै तिर्न मिल्ने गरि खल्तीले यो सेवा प्रदान गरेको हो । अहिले बागमती प्रदेशका खल्ती प्रयोगकर्ताहरूले यस सेवाको लाभ लिन सक्ने भएपनि आगामी दिनमा यो सुविधा देशभरि उपलब्ध गराउने कम्पनीले जनाएको  छ । प्रयोगकर्ताले भुक्तानी गर्नु पुर्व आफ्नो सवारीको सम्पूर्ण आवश्यक विवरणहरू अनलाइन भेहिकल रजिष्ट्रेसन सिस्टम (भीआरएस) मा दर्ता गर्नुपर्छ । यो कार्य नागरिक एप वा य

२८ गतेभित्र शुल्क नबुझाउनेको सदस्यता खारेज गर्ने राप्रपाको निर्णय

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सक्रिय सदस्यहरूको सदस्यता शुल्क बुझाउन कार्तिक २८ सम्मको समय दिएको छ । सो अवधिभित्र सदस्यता शुल्क नबुझाउनेको सदस्यता स्वतः खारेज गर्ने निर्णय अध्यक्षत्रयहरुको बैठकले गरेको छ ।  सचिवालयले कार्तिक २९ भित्र केन्द्रीय निर्वाचन समितिलाई सक्रिय सदस्यहरूको नामावली उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ । यस्तै केन्द्रीय निर्वाचन समितिले कार्तिक ३० गते जिल्लाहरुमा सक्रिय सदस्यहरूको नामावली पठाउने, सक्रिय सदस्यहरूको नामावलीमा दावी विरोध मंसिर १ र २ गते

जिडब्ल्युएमको चाडपर्व अफर, ग्राहकलाइ ६ लाखसम्म फाइदा

उक्त योजनाअन्तर्गत कम्पनीले ग्राहकलाई आकर्षक नगद छुट, एक वर्षको निः शुल्क सडक कर, निः शुल्क एसेसरिज, सहज फाइनान्सको सुविधा र एक वर्षको विस्तृत बिमा सुविधा उपलब्ध गराउने भएको हो।

म्यानपावरलाई उपलब्ध गराउने सेवा शुल्क नखुलाए कतारमा माग पत्र प्रमाणीकरण नहुने

काठमाण्डौ – कतारका रोजगारदाताले नेपाली श्रमिक लैजान म्यानपावरलाई उपलब्ध गराउने सेवा शुल्क उल्लेख नगरे माग पत्र प्रमाणीकरण नहुने भएको छ ।  मार्च १ अर्थात् हिजोदेखि म्यानपावरलाई उपलब्ध गराउने सेवा शुल्क उल्लेख नगर्ने रोजगारदाताको माग पत्र प्रमाणीकरण नगर्ने कतारमा रहेको नेपाली दूतावासले जनाएको छ । नेपालबाट श्रमिक पठाए बापत रोजगारदाताले नै म्यानपावरलाई सेवा शुल्क उपलब्ध गराउँछन् । तर नेपालमा भने श्रमिकले नै म्यानपावरलाई मागे जति रकम उपलब्ध गराउनुपर्ने बाध्यता छ ।  यसअघि माग पत्र प्रमाणीकरणका लागि म्यानपावर...