हिताचीकाे नयाँ उत्पादन उपलब्ध गराउने घोषणा

काठमाडौँ – हिताचीले बजारमा नयाँ उत्पादन उपलब्ध गराउने घोषणा गरेको छ। हिताचीले शुक्रबार बजारमा नयाँ उत्पादन उपलब्ध गराउने घोषणा गरेको हो। मिडिया, कम्पनीका अधिकृत डिलर र हिताची तथा युनिभर्सल इलेक्ट्रोकम प्रालिका प्रतिनिधिको उपस्थितिमा उक्त कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा हिताचीले चाँडै बजारमा उपलब्ध हुने चार वटा विभिन्न उत्पादन ल्याउने घोषणा गरेको थियो। ती उत्पादनमा हिताची […]

सम्बन्धित सामग्री

नेपाली बजारमा नयाँ उत्पादन ल्याउने हिटाचीको घोषणा

हिटाचीले नेपाली बजारमा नयाँ उत्पादन उपलब्ध गराउने घोषणा गरेको छ । कम्पनीले एक कार्यक्रमको आयोजना गरेर नेपाली बजारमा आफ्ना नयाँ उत्पादन चाँडै नै ल्याउने घोषणा गरेको हो ।कम्पनीले चाँडै नै बजारमा उपलब्ध हुने चार वटा विभिन्न उत्पादनको घोषणा गरेको हो । उत्पादनहरूमा हिटाची माइक्रोवेभ ओभनका ४ मोडल, हिटाची फ्रन्ट लोड अटोमेटिक १२ केजी वासिङ मेसिन, […]

हिटाचीका नयाँ उत्पादन नेपाली बजारमा

काठमाडौं । हिटाचीका नयाँ उत्पादन नेपाली बजारमा भित्रने भएका छन् । नेपालमा हिटाची होम अप्लायन्सेजको आधिकारीक वितरक रमेश ग्रुप अन्तर्गत्को युनिभर्सल इलेक्ट्रोकमले काडमाडौंमा एक पत्रकार तथा वितरक भेटघाट कार्यक्रममा हिटाचीले फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ ओभन र भ्याकुम क्लिनरका नयाँ उत्पादन उपलब्ध गराउने घोषणा गरेको हो । यी उत्पादन आधुनिक, टिकाउ एवं मूल्य प्रतिस्पर्धी रहेको कम्पनीको […]

उत्पादन प्रयोगपछि समस्या आए ग्यारेन्टी बिमामार्फत क्षतिपूर्ति दिइने

मोरङ – फुजिमा आयल कम्पनीले आफ्नो उत्पादनको प्रयोगबाट मेसिनमा हानि–नोक्सानी भए उपभोक्तालाई क्षतिपूर्ति उपलब्ध गराउने भएको छ। विराटनगरमा मंगलबार आयोजित पत्रकार सम्मेलनका क्रममा कम्पनीका प्रबन्ध निर्देशक सुवोध कोइरालाका अनुसार कम्पनीले उपभोक्तालाई उत्पादन प्रयोग पछिको ग्यारेन्टी बिमामार्फत क्षतिपूर्ति उपलब्ध गराउनेछ। उनले कम्पनीको उत्पादन लुब्रिकेन्ट्सको प्रयोगबाट सवारीदेखि मेसिनमा खराबी देखिए वा समस्या आए उपभोक्तालाई इन्स्योरेन्स कम्पनीमार्फत रकम […]

नेपालमै भ्याक्सिन उत्पादन गर्ने उद्योगलाई छुटैछुट

काठमाडौं। सरकारले नेपालमा भ्याक्सिन उत्पादन गर्न चाहने उद्योगलाई छुटैछुट दिने व्यवस्था गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यस्ता उद्योगलाई बेस रेटमा ऋण,ब्याज पूँजीकरण सुविधा,परियोजनामा आधारित कर्जा र विशेष पुर्नकर्जाको दरमा सहुलियतपूर्ण कर्जा तथा कर्जा नवीकरण सुविधा उपलब्ध गराउने भएको छ। यस्तै,खोप उत्पादन गर्ने उद्योग सञ्चालनमा आएको मितिदेखि पहिलो पाँच वर्षसम्म विद्युत डिमाण्ड शूल्क छुट दिने व्यवस्था पनि गरेको सरकारले छ।

नेपाललाई खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएका राष्ट्रहरूले अझैसम्म दिलाउन सकेनन्

कोरोना संक्रमण रोकथामविरुद्धखोप उत्पादन गर्दै आएका उत्पादक राष्ट्रहरूले नेपाललाई खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएपनि अहिलेसम्म दिलाउन सकेका छैनन् । बेलायत, रुस, अमेरिका, डेनमार्कलगायत राष्ट्रले (कोभ्याक्स फ्यासिलिटी,खरिद प्रक्रिया र अनुदानमार्फत) खोप उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि नेपालले पाउन सकेको छैन ।खोप उत्पादक राष्ट्रहरूले खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएपनि सुनिश्चितता गर्न नसक्दा नेपालले कहिलेसम्म पाउने निश्चित छैन ।प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी पुस मसान्तसम्म आमनागरिकलाई

धुलो दूध उत्पादनका लागि ३५ प्रतिशत पुँजी सरकारले उपलब्ध गराउने

दूग्धजन्य पदार्थ उत्पादन तथा प्रशोधन र धुलो दूध उत्पादन गर्ने कारखाना स्थापानार्थ सरकारले पुँजी उपलब्ध गराउने भएको छ

अक्सिजन उत्पादन गर्ने कम्पनीलाई जग्गा लगायतका पूर्वाधार उपलब्ध गराइने

काठमाण्डाै – औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले अक्सिजन उत्पादन गर्नका लागि कम्पनीहरुलाई जग्गा लगायतका पूर्वाधार उपलब्ध गराउने बताएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले अक्सिजन उत्पादनका लागि आए औद्योगिक क्षेत्रको जग्गा, विद्युत, पानी लगायतका पूर्वाधार उपलब्ध गराउने तथा नियमावली छोट्याएर भएपनि उद्योगलाई काम गर्न सहज बनाइदिने बताउनुभयो । नेपालमा अब अक्सिजन सिलिन्डरको अभाव नहुने भएकाले  र माग अनुसारको अक्सिजन उत्पादन गर्न आवश्यक रहेको बताउनुभयो । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटे...

परीक्षणको नतिजासम्म उपलब्ध गराउने चिनियाँ खोप किन लगाउने ?

काठमान्डाैं / नेपाललाई धेरै मुलुकहरुले कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने प्रतिबद्धता गरेका थिए । त्यसमा भारत अग्रपंक्तिमा रहेको छ । नेपाललाई कोरोना महामारीविरुद्धको अचुक अस्त्र कोभिड-१९ खोप उपलब्ध गराउने पहिलो मुलुक बन्‍यो भारत । नेपालको औषधि व्यवस्था विभागले भारतको सीरम इन्स्टिच्युटले उत्पादन गरेको खोपलाई मात्रै आपतकालीन प्रयोगको लागि अनुमति दिएको छ । भारतले नेपाललाई १०... The post परीक्षणको नतिजासम्म उपलब्ध गराउने चिनियाँ खोप किन लगाउने ? appeared first on Purbeli News.

भारतले कोभिडको खोप छिटो उपलब्ध गराउने आश्वासन दिएको छ : राजदूत आचार्य

२० पुस, काठमाडौं । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतले सकेसम्म छिटो कोभिड–१९ को नेपाललाई उपलब्ध गराउने आश्वासन दिएको बताएका छन् । भारतीय मिडिया डब्लुआइएनलाई दिएको एक अन्तर्वार्तामा राजदूत आचार्यले भनेका छन्, ‘हामीले भारतको आश्वासन पाएका छौं र नेपालका आवश्यकताहरु पूरा गर्न भारतमा उत्पादन हुने खोपको छिटो उपलब्धताको अपेक्षा गरेका छौँ ।’ भारत सरकारले […]